world cup

समाज

वैदेशिक रोजगार व्यवसायीको उठिवास : १९७ कम्पनीको लाइसेन्स खारेज 

२०७५ असार ७ बिहिबार, काठमाडौँ । सरकारले १९७ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र खारेज गरेको छ । वैदेशिक रोजगार विभागले नियमित नभएका, ठगी गरेका, कानुनको उल्लङ्घन गर्ने त्यो संख्याका कम्पनीको इजाजतपत्र खारेजी गरेको हो । ... बाँकी अंश»

नौ हजार कर्मचारी मध्ये दुई सयले लिए स्वेच्छिक अवकाशको निवेदन फिर्ता

२०७५ असार ७ बिहिबार, काठमाडौँ । स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन थालेका छन् । मन्त्रिपरिषद् बैठकबाट स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले सरकारको आग्रह पछि निवेदन फिर्ता लिन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ... बाँकी अंश»

ली'ले ओलीलाई दिए 'गार्ड अफ अनर'

२०७५ असार ७ बिहिबार, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो । ... बाँकी अंश»

कांग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

२०७५ असार ७ बिहिबार, काठमाडौँ । नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । ... बाँकी अंश»

'नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने'

२०७५ असार ७ बिहिबार, बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा बिहिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसात् गर्ने विश्वास व्यक्त गरेका छन् । ... बाँकी अंश»

प्रेस काउन्सिलका ठेकेदार र वरिष्ठहरुले मलाई जेल हाल्ने षडयन्त्र गरे : रवि लामिछाने

२०७५ असार ७ बिहिबार, काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले आफूले अमेरिकी पासपोर्ट नरहेको स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल टिव्टरमार्फत् लामिछानेले अमेरिकी नागरिकको प्रमाणपत्र पनि त्यागिसकेको बताएका हुन् । ... बाँकी अंश»

व्यवसायीहरूको चुनौति ‘तस्करको प्रमाण पुर्‍याउ,कारवाही भोग्न तयार छौं'

२०७५ असार ७ बिहिबार, उर्लाबारी । पूर्वेली क्रसर उद्योग र एचकेआर इन्डष्ट्रिजका सञ्चालकहरूले मङ्गलबार छुट्टा छुट्टै विज्ञप्ति निकालेर आफू र आफ्नो उद्योगका बारेमा आएका सबै समाचारहरू कपोकल्पित,भ्रामक र असत्य रहेको बताएका छन् । ... बाँकी अंश»

चौथो अन्तराष्ट्रिय योग दिवस : योग सबैका लागि उपयोगी र सहयोगी

२०७५ असार ७ बिहिबार, काठमाडौं । योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी विहिबार चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइदैछ ।  ... बाँकी अंश»

बायुमण्डल अध्ययनका लागि हरेक दिन बिहान मौसमी बेलुन उडान : खर्च ४ करोड

२०७५ असार ७ बिहिबार, काठमाडौं । मौसमी सुचनाका लागि हरेक दिन उडाउने मौसमी बेलुनका लागि  जल तथा मौसम विज्ञान विभागले ४ करोड खर्च लाग्ने बताएको छ । ... बाँकी अंश»

सिन्डिकेट तोडिएपछि थपियो यातायात, मार्तडीदेखि धनगढीसम्म दिवा सेवा सरर !

२०७५ असार ७ बिहिबार, बाजुरा । मालिका यातायात व्यवसायी संघले असार ८ गतेदेखि दिवा सेवा सञ्चालन गर्ने भएको छ । मार्तडीदेखि धनगढीसम्म प्रत्येक दिनको विहान ६ बजे बस छुट्ने गरी दिवा सेवा सञ्चालन गर्न लागेको छ ।  ... बाँकी अंश»

एकिकृत सम्पत्ति करको बिरोधमा जनमुक्ति पार्टी सडकमा

२०७५ असार ६ बुधबार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले साउन १ गतेदेखि लगाउने तयारी गरेको एकिकृत सम्पत्ति करको बिरोधमा राष्टिय जनमुक्ति पार्टी पनि सडकमा उत्रिएको छ । ... बाँकी अंश»

उत्तरी पाल्पाको दर्पुकमा पुग्यो पहिलो पटक बस

२०७५ असार ६ बुधबार, पाल्पा । उत्तरी पाल्पाको बगनासकाली–६ यम्घा दर्पुकमा पहिलो पल्ट बस पुगेको छ । ... बाँकी अंश»

भारतका मुखियाले दशगजा क्षेत्रमा बनाइएको नाला पुरे

२०७५ असार ६ बुधबार, गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १ सय ५४ फिट लामो नाला बुधवार एकाबिहानै पुरिएको छ । ... बाँकी अंश»

रेशम चौधरीलाई रिहाइ गर्न राजपाले माग गर्दै भन्यो, ' गिरिशचन्द्र छानविन प्रतिवेदन सार्वजनिक गर'

२०७५ असार ६ बुधबार, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ । सोमबार शुरु भई बुधवार सम्पन्न रापजा नेपालको राजनीतिक समितिको बैठकले सांसद चौधरीलगायत मधेश आन्दोलनका क्रममा विभिन्न जिल्लामा बन्दी बनाइएका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता गरी रिहाइ गर्न माग गरेको हो । ... बाँकी अंश»

सप्तकोशीमा ट्रक खस्यो 

२०७५ असार ६ बुधबार, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।  ... बाँकी अंश»

काम नगरेको भन्दै निर्माण कम्पनीमा विप्लव समूहले राख्यो बम, सेनाद्वारा निष्कृय

२०७५ असार ६ बुधबार, धनकुटा, पाख्रिबास । धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । ... बाँकी अंश»

पाल्पाको पूर्वखोलामा भेटियो अनौठो गुफा

२०७५ असार ६ बुधबार, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाको साकिनेमा अनौठो प्राकृतिक गुफा फेला परेको छ । स्थानीयवासी अनबहादुर सारुले मकै छर्ने क्रममा जोत्दै गर्दा नजिकैको ओढारमा पसेपछि गुफा फेला परेको हो । ... बाँकी अंश»

नेविसंघले भन्यो - पेट्रोलियम पदार्थको मूल्य घटाउने होइन, फिर्ता हुनुपर्छ

२०७५ असार ६ बुधबार, काठमाडौं । नेपाल बिद्यार्थी संघले पेट्रोलियम पदर्थको मूल्यबृद्धि घटाउने नभइ फिर्ता हुनु पर्ने माग राखेको छ । नेविसंघले प्रदेश नम्बर ३ को राजाधानी हेटौंडामा आयोजना गरेको बहस कार्यक्रममा सो धारणा राखेको हो । ... बाँकी अंश»

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

२०७५ असार ६ बुधबार, काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बसेकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ ।  ... बाँकी अंश»

सुस्त मनस्थितिकी बालिका माथि पटक पटक बलात्कार

२०७५ असार ५ मंगलबार, बझाङ। तल्कोट गाउँपालिका वडा नं २ मा एक जना बालिकाको बलात्कार भएको छ । सुस्त मनस्थिति भएकी दलित बालिकाको स्थानिय ४० वर्षका फिट्टु कुँवरले बलात्कार गरेको बालिकाका आफन्तले आरोप लगाएका छन । ... बाँकी अंश»

नयाँ