समाज

समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति

२०७५ पौष २ सोमबार, काठमाडौँ ।संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । ... बाँकी अंश»

पूर्व राजा हेर्न पोखरामा घुइँचो

२०७५ पौष २ सोमबार, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई हेर्न स्थानीयको घुइँचो लागेको छ । पूर्वराजा सोमबार पोखरा पुगेका हुन् । पूर्वराजा, पूर्वरानी कोलमसहित बिहान बुद्ध एयरको फ्लाइटमा पोखरा पुगे । उनको बिहान ११:३० बजे पोखरा विमानस्थलमा भब्य स्वागत गर्ने तयारी भएपनि केहि समय ढिलो पुगेका थिए । ... बाँकी अंश»

बसको ठक्करबाट दुई जनाको मृत्यु

२०७५ पौष २ सोमबार, राँझा ।बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा सोमबार दुई जनाको मुत्यु भएको छ । ... बाँकी अंश»

नक्कली नागरिकता प्रकरण : थप तीन जना पक्राउ

२०७५ पौष २ सोमबार, धनुषा । नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो । ... बाँकी अंश»

गाँजा खान रोक लगाएको रिसमा युवाको कुटपिटबाट मृत्यु

२०७५ पौष २ सोमबार, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । ... बाँकी अंश»

दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

२०७५ पौष २ सोमबार, बेझाड, पाल्पा ।पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । ... बाँकी अंश»

काठमाडौँ ल्याइदै गरेको १४७ बोतल डायलक्स र ६ सय चक्की नाइट्रोभेट बरामद

२०७५ पौष २ सोमबार, बर्दिवास ।महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । ... बाँकी अंश»

खटिया–दिपायल सडक राष्ट्रिय राजमार्गमा राख्न माग

२०७५ पौष २ सोमबार, डोटी । सुदूरपश्चिमको खुटिया—दिपायल हुँदै बझाङ्ङको मानसरोवर जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रयास थालिएको छ । सांसदहरुको प्रतिनिधिमण्डल गएको छ । ... बाँकी अंश»

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित 

२०७५ पौष २ सोमबार, काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैंठक स्थगित गरेर बस्न लागेको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । ... बाँकी अंश»

कांग्रेस महासमितिमा हिन्दुत्व र धार्मिक स्वतन्त्रताको चर्चा

२०७५ पौष २ सोमबार, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक चल्दैछ । बैठकमा धार्मिक स्वतन्त्रता वा धर्म निरपेक्षता भन्ने बिषय उठ्ने चर्चा सुनिन्छ । कतिपय नेताहरु हस्ताक्षर संकलनमा लागेको भन्ने समाचार पनि आएको छ । यी बिषयहरुले कसरी प्रवेश पाउने हुन् त्यो धेरै प्रतीक्षा गर्नु पर्ने नहोला तर पछिल्लो समयमा जुन ढंगले नेपालमा साम्प्रदायिक बिग्रह ल्याउन खोजिएको छ त्यसले नेपालमा हिन्दुत्वको नारा चर्कोरुपमा उठ्ने निश्चित छ । बिदेशीको बढ्दो प्रभाव र दबाबले शासकहरु जसरी निरिह देखिदै गएकाछन् । त्यसले आम जनतालाई आफ्नो संस्कार ,परम्परा बचाउन रक्षात्मक बनाउदै लगेको छ । ... बाँकी अंश»

दृढ स्थानीय स्वायत्त शासन उपयुक्त : कमल थापा

२०७५ पौष २ सोमबार, कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताउनुभएको छ । ... बाँकी अंश»

कांग्रेस विधान मस्यौदामा सहमतिको प्रयास जारी

२०७५ पौष २ सोमबार, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ... बाँकी अंश»

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

२०७५ पौष २ सोमबार, सर्लाही । सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक मजदुर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई ट्र्याक्टरले ठक्कर दिँदा ज्यान गएको हो । ... बाँकी अंश»

विवाहमा विषाक्त रक्सी खाँदा तीन जनाको मृत्यु

२०७५ पौष २ सोमबार, रुकुम (पश्चिम) । रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । ... बाँकी अंश»

मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

२०७५ पौष २ सोमबार, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको सोमबार प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गरे। ... बाँकी अंश»

काँग्रेस महासमिति बैठक स्थल बाहिर श्रमिकहरुको प्रदर्शन

२०७५ पौष २ सोमबार, काठमाडौं । नेपाली काँग्रेसको जारी महासमिति बैठक स्थल बाहिर श्रमिकहरुले प्रदर्शन गरेका छन् । ... बाँकी अंश»

हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु

२०७५ पौष २ सोमबार, नेपालगञ्ज । बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । सोमबार पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले जानकारी दिए। ... बाँकी अंश»

कांग्रेस महासमिति बैठक दुई घण्टाका लागि स्थगित

२०७५ पौष २ सोमबार, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले विधानमा सहमति गर्नका लागि केन्द्रीय समिति बैठकमा जाने बताएर उपसभापति विजयकुमार गच्छदारलाई सभापतित्व दिन खोजेपछि महासमिति भेलाले हुटिङ गरेपछि बैठक दुई घण्टा स्थगित गरेको हो । ... बाँकी अंश»

होसियार ! सार्वजनिक यातायातमा पाकेटमारी बढ्यो, सात जना पक्राउ

२०७५ पौष २ सोमबार, काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । ... बाँकी अंश»

पूर्वराजालाई बीपी कांग्रेस, तीन वटै राप्रपा र शिवसेनाको स्वागत

२०७५ पौष २ सोमबार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार बिहान पोखरा जाँदैछन् । पूर्वराजा पूर्वरानी कोलमसहित बिहान बुद्ध एयरको फ्लाइटमा पोखरा जान लागेका हुन् । ... बाँकी अंश»

नयाँ