समाज

रवि लामिछानेसहित मुद्दाका साक्षीको बकपत्र गरिने

२०७६ असोज ५ आइतबार, आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ । ... बाँकी अंश»

केयुकेएलले काठमाडौंमा २ दिनमै दिन थाल्यो पानी

२०७६ असोज ५ आइतबार, केयुकेएलका अनुसार महांकालचौर स्थित पानी ट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिंदै गएको छ । महांकालचौर शाखाको पानी अहिले चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आईरहेको छ । शाखा प्रमुख उमेश मरहट्टाले महांकालचौरबाट ९० हजार धाराहरुमा पानी वितरण हुँदै आएको जानकारी दिए । ... बाँकी अंश»

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट डा. रुइत सम्मानीत

२०७६ असोज ५ आइतबार, काठमाडौं । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई राष्ट्रपति मती विद्यादेवी भण्डारीद्वारा विशेष कार्यक्रममका विच आइतबार“प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, २०७५” ले सम्मानीत गरेकी छन् । ... बाँकी अंश»

कुमार पौडेलको गृह मन्त्रालयले सुनियोजित ढंगले हत्या गरेको आरोप, छानविन गर्न सरकारसँग माग

२०७६ असोज ५ आइतबार, उनले आफ्नो दाईको दोहोरो भिडन्तमा नभई सरकारले खासगरी गृह मन्त्रालयले सुनियोजित ढंगले हत्या गरेको आरोप लगाए । उनले भने,‘यदि दोहोरो भिडन्तमा मारिएको थियो भने मेरो दाईको शरिरमा गोली लागेको हुनुपर्नेथियो, तर उहाँले लगाएको वस्त्रमा गोली लागेको थिएन । नांगो शरिरमा गोली ढोकेर पछि टिसट लगाईएको थियो।’ त्यस्तै, उनले दाईलाई हत्या गरेको हो भन्ने कुराको अर्को प्रमाण सुताएर पैतालाबाट गोली हानी घुँडाबाट निकालिएको पनि सुनाए । ... बाँकी अंश»

बाटामा हिँडिरहेकी किशोरीलाई घरभित्र लगेर हातपात गर्ने ७० वर्षीय वृद्धलाई कैद

२०७६ असोज ५ आइतबार, रजकमाथि बाटामा हिँडिरहेकी किशोरीलाई गत भदौ ७ गते घरभित्र लगेर हातपात गरी यौन दुव्र्यवहार गरेको आरोप छ । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७५ भदौ ८ गते उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको थियो । ... बाँकी अंश»

काठमाडौँ भनेर के गर्नु, बस चढ्न हिउँद कुर्नु परेपछि

२०७६ असोज ५ आइतबार, काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । ... बाँकी अंश»

दुई बालिकालाई बाढीले बगायो

२०७६ असोज ५ आइतबार, बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ । ... बाँकी अंश»

मन्त्रिमण्डल पुनःगठन हुनसक्छ : प्रचण्ड

२०७६ असोज ५ आइतबार, अध्यक्ष दाहालले एक प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले नियमितरुपमा सरकार सञ्चालन गरिरहनु भएको प्रष्ट पार्दै प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डलको पुनःगठन हुनसक्ने धारणा राखे । ... बाँकी अंश»

तरुण दलद्धारा महङ्गी, कालोबजारी र भ्रष्टाचार विरुद्ध जुलुस 

२०७६ असोज ५ आइतबार, काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले सरकारले नियन्त्रण गर्न नसकेको महङ्गी, कालोबजारी र भ्रष्टाचार विरुद्ध जुलुस निकाल्ने भएको छ । ... बाँकी अंश»

करिब बाह्र सयले गरे रक्तदान

२०७६ असोज ४ शनिबार, काठमाडौं । नेपाल मानव धर्म विकास समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा देशभरीबाट एक हजार एक सय चौरहत्तर जनाले रक्तदान गरेका छन् । समितिका प्रणेता सतपालजी महाराजको पावन जन्मोत्सव मनाउने क्रममा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  ... बाँकी अंश»

संचार मन्त्रीको आर्थिक वृद्धिदरको दाबी

२०७६ असोज ४ शनिबार, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन् । ... बाँकी अंश»

द्रुतमार्गमा काटिएका रुख र काटिने रुखका लागि बिरुवा रोपिंदै

२०७६ असोज ४ शनिबार, काठमाडौं। नेपाली सेनाले काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा आज बृहत् वृक्षरोपण गरेको छ । ... बाँकी अंश»

‘यस वर्ष औसतभन्दा मनसुनको सयम लम्बिने सम्भवना’

२०७६ असोज ४ शनिबार, काठमाडौं। नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ... बाँकी अंश»

गोकर्णेश्वर नगरपालिकामा सुचना अधिकारी फरक-फरक

२०७६ असोज ४ शनिबार, काठमाडौं। गाउँ ठाउँमै सिंहदरबार पुगेपछि सहजै सेवा सुविधा पाउने आशामा बसेका नागरिकले सामान्य कामका लागि पनि हैरानी व्यहोर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । ... बाँकी अंश»

‘नेपाल तरुण दलमा एकता छ, अनुशासन हुनुपर्छ’

२०७६ असोज ४ शनिबार, गुल्मी। नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेतले नेपाल तरुण दलमा एकता भएकोले संगठनमा अनुशासन विपरित गए संगठनबाट निकालिन्छन र एकता अनुशानभित्र हुनुपर्ने भन्दै अव देशका लागि सबै एकजुट भएर कम्युनिष्टसँग अन्तिम लडाई गर्नुपर्ने बताए । ... बाँकी अंश»

परपुरुषसँगको सम्बन्ध लुकाउन आफ्नै श्रीमानको हत्या !

२०७६ असोज ४ शनिबार, परासी। श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्का एक पुरुषलाई नियन्त्रणमा लिएको हो । ... बाँकी अंश»

दुबईको अग्लो भवनमा नेपालको झण्डा (भिडियो)

२०७६ असोज ४ शनिबार, एजेन्सी। नेपालको संविधान दिवशको उपलक्ष्यमा संयुक्त अरब इमिरेट्स (यूएइ)को अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डाको विद्युतिय प्रदर्शन भएको छ। ... बाँकी अंश»

संविधान दिवसमा नाच्दै मन्त्री बाँस्कोटा

२०७६ असोज ३ शुक्रबार, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा शुक्रबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रममा राष्ट्रिय झण्डा बोकेर नाच्दै । ... बाँकी अंश»

मुद्दा खेपिरहेका विप्लवका सहसचिव एकाएक नेकपामा प्रवेश

२०७६ असोज ३ शुक्रबार, उनले शुक्रबार जारी गरेको विज्ञप्ति र पत्रकार सम्मेलनमा आम नेपाली जनताको जीवनमा आर्थिक समृद्धि ल्याउन समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात् गर्दै आगामी दिनमा नेकपामा निरन्तर रुपमा लाग्ने विज्ञप्तिमा लेखिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाजुराले शुक्रबार सदरमुकाम मार्तडीको पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा खड्का नेकपामा प्रवेश गरेको नेकपा बाजुराले जनाएको छ । ... बाँकी अंश»

चीन र कोरियाद्वारा शुभकामना

२०७६ असोज ३ शुक्रबार, चीनका राष्ट्रपति सी चिनफिङ र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जेइनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश पठाउँदै अति निकटको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूहरु क्रियाशील रहेको बताएका छन् । ... बाँकी अंश»

नयाँ