समाज

गैरआवासीय नेपालीको निर्वाचनमा उम्मेदवारी शुल्क दश लाख

२०७६ असोज २८ मंगलबार, काठमाडौं। गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ। सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए। ... बाँकी अंश»

ढुङ्गा हानेर जोगीको हत्यामा संलग्न आरोपमा तीन पक्राउ

२०७६ असोज २७ सोमबार, डडेल्धुरा। साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए । ... बाँकी अंश»

पत्रकार युवराज गौतमलाई अन्तर्राष्ट्रिय पुरस्कार

२०७६ असोज २७ सोमबार, काठमाडौँ । यस बर्षको अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ पत्रकारद्धय युवराज गौतम र श्याम लुईटेललाई दिने निर्णय भएको छ । ... बाँकी अंश»

अज्ञात समुहद्वारा रौतहटमा एक व्यक्तीको हत्या

२०७६ असोज २६ आइतबार, रौतहट। रोतहटमा अज्ञात समुहले एक व्यक्तीको गोलि हानी हत्या गरेको छ। हत्या भएका व्यक्तीको पहिचान नखुलेको प्रहरीले बताएको छ। हत्या गर्ने समुहको पनि कुनै पहिचान नभएको बताईएको छ। ... बाँकी अंश»

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई गाडी धनीले पाँच लाख क्षतिपूर्ति दिने

२०७६ असोज २६ आइतबार, बनेपा। यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई रू पाँच-पाँच लाख दिने आज सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन् । ... बाँकी अंश»

बडादशैं समापन हुँदै, कार्तिक स्नान शुरु, आकाशदीप दान

२०७६ असोज २६ आइतबार, काठमाडौँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आइतबार समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ । ... बाँकी अंश»

नवलपरासीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

२०७६ असोज २५ शनिबार, काठमाडौं। नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका ६ स्थित ... बाँकी अंश»

 कांग्रेस नेता बस्नेतद्धारा सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई सहयोग, बालबालिकालाई निःशुल्क पढाउने

२०७६ असोज २५ शनिबार, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् । ... बाँकी अंश»

यात्रु युवती करणी गर्ने अटो चालक प्रहरी हिरासतमा

२०७६ असोज २४ शुक्रबार, पुनर्वास। जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासमा यात्रु युवतीलाई बलात्कार गर्ने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको छ । ... बाँकी अंश»

चिनियाँ पाहुनाको स्वागतमा चिटिक्क राजधानी

२०७६ असोज २४ शुक्रबार, काठमाडौं। सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए । उनीहरुले लहरै गमला मिलाएर राखे । पानी सिञ्चन गर्न तयार भएर बसेकाले ती गमलामा पानी हाले । ... बाँकी अंश»

जनप्रतिनिधिबाटै कुटिए दलित युवा

२०७६ असोज २४ शुक्रबार, दाङ । जातीय विभेद तथा छुवाछुतका घटना न्यूनीकरणमा सिंगो राज्य नै लागिरहेको बेला पश्चिम रुकुमका एक जनप्रतिनिधिले नै दलित युवालाई जातीय लाञ्छना लगाउँदै कार्यालय भित्रै कुटपिट गरेका छन् । ... बाँकी अंश»

दुई हत्या आरोपमा तीन अभियुक्त पक्राउ

२०७६ असोज २४ शुक्रबार, पाँचथर। केहि दिन अघि हत्या गरिएको पाँचथरको याङवरको दुवै कर्तब्य ज्यान घटनाका ३ जना अभियुक्तहरु पक्राउ परेका छन् । गत असोज १६ गते राती याङवरकको २ नं वडा स्थित सिलसिले भन्ने स्थानमा स्थानिय ३८ वर्षिय रामलाल कार्कीलाई हत्या गरी फरार रहेका याङवरक वडा नम्बर ३ बस्ने २३ वर्षिय रन बहादुर सेलिङ पक्राउ परेका हुन् । ... बाँकी अंश»

उपनिर्वाचनमा पुरुष भन्दा महिला मतदाता बढी

२०७६ असोज २४ शुक्रबार, काठमाडौं। आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ती मतदान केन्द्र तोकेको हो । बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र रहनेगरी आयोगले मतदान केन्द्र निर्धारण गरेको हो । ... बाँकी अंश»

सिन्धुपाल्चोक बस दुर्घट्नामा ८को मृत्यु, मृतक संख्या बढ्न सक्ने

२०७६ असोज २४ शुक्रबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

दशैंको त्रयोदशीमा पनि टीका लगाउने क्रम जारी 

२०७६ असोज २४ शुक्रबार, काठमाडौं । बडादशैं अन्तर्गत टीकाको चौथो दित्रयोदशीका दिन शुक्रबार पनि टीका लगाउने क्रम जारी रहेको छ । ... बाँकी अंश»

मौसममा केही सुधार, एक दुई स्थानमा वर्षाको सम्भावना

२०७६ असोज २४ शुक्रबार, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा सुधार आएको छ । महाशाखाले हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको जनाएको छ । ... बाँकी अंश»

सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवद्र्धन हुने विश्वास

२०७६ असोज २३ बिहिबार, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनबीच प्राचीन सम्बन्ध जोड्ने बौद्ध दर्शन र संस्कृतिलाई थप प्रवद्र्धन गर्ने देखिएको छ । ... बाँकी अंश»

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

२०७६ असोज २३ बिहिबार, काठमाडौं। पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।   ... बाँकी अंश»

स्याङ्जामा युवकको हत्या, पाँच पक्राउ

२०७६ असोज २३ बिहिबार, काठमाडौं। स्याङ्जाको हरिनास गाउँपालिकाको बलिथुममा गएराति एक युवकको हत्या भएको छ । ६ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको ... बाँकी अंश»

काठमाडौँ उपत्यका भित्रिने यात्रु बढे

२०७६ असोज २३ बिहिबार, काठमाडौं। विजयादशमी मनाएर काठमाडौं उपत्यका फर्कने यात्रुको सङ्ख्या बढेको छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हो । ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार बुधबार बिहानदेखि बिहिबार बिहानसम्म ११ हजार ४ सय २१ सवारीसाधनमा ... बाँकी अंश»

नयाँ