स्थानीय

स्थानीय प्रतिनिधि नै भन्न थाले ‘सोचेअनुसार काम हुन सकेन’

२०७५ भदौ ५ मंगलबार, धनगढी । कैलालीका स्थानीय तह र विषयगत कार्यालयका प्रतिनिधिले कार्यसम्पादनमा नीतिगत लगायतका समस्या देखिँदा सोचेअनुसार काम हुन नसकेको बताएका छन् ।  ... बाँकी अंश»

धरानमा नेकपाका मेयरले बढाएको कर काँग्रेसका ५ जना वडा अध्यक्षले उल्टाए, पञ्जिकरण सेवाहरु गराए निःशुल्क

२०७५ भदौ ४ सोमबार, धरान। सत्तारुढ नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुले कर बढाएकोमा विरोध जनाउँदै धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्रोह गरेका छन्। ... बाँकी अंश»

करबारे बाेल्याे गाउँपालिका राष्ट्रिय महासंघ, जनतालाई अप्ठ्यारो भएको भए सच्याउँछाैँ

२०७५ भदौ ४ सोमबार, काठमाडौं। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले कर प्रणालीमा देखिएको सामान्य कमजोरीलाई संघीयतासँग जोडेर अनावश्यक टिप्पणी नगर्न भनेकाे छ । ... बाँकी अंश»

दुई महिना भयो सदरमुकाममा यातायात नपुगेको 

२०७५ भदौ ४ सोमबार, जाजरकोट । जाजरकोटको खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ ।  ... बाँकी अंश»

काँग्रेस महामन्त्री कोइरालाको निर्देशनको असरः रौतहटको परोहा नगरमा कर बृद्धी रोकियो

२०७५ भदौ ३ आइतबार, रौतहट। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसले जीतेका स्थानिय तहमा जनतालाई भार पर्ने गरि कर बृद्धी नगर्न निर्देशन दिने बताएको भोलिपल्टै रौतहटमा काँग्रेसबाट निर्वाचित मेयरले कर छुटको निर्णय गराएका छन्।  ... बाँकी अंश»

सरसफाइ गर्न आएका विद्यार्थीलाई कामपा २९का वडा अध्यक्षले बोले अपशब्द

२०७५ भदौ २ शनिबार, काठमाडौं। लामो समयदेखि राजधानीको फोहोर उठ्न नसकेपछि सडकको फोहोर उठाउन तम्तयार भएका विद्यार्थीहरुलाई हौसला दिनु त कता हो कता काठमाडौं महानगरपालिकाका वडा अध्यक्षले उल्टै अपशब्द बोलेर चित्त दुखाएका छन्।  ... बाँकी अंश»

टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता

२०७५ भदौ २ शनिबार, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ । ... बाँकी अंश»

जमीन बाँझो राख्नेलाई कारबाही

२०७५ भदौ २ शनिबार, रत्ननगर । रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । ... बाँकी अंश»

म्याग्दी काँग्रेसले भन्यो करको दर होइन दायरा बढाउ, मेयरलाई बुझायो ज्ञापनपत्र

२०७५ भदौ १ शुक्रबार, म्याग्दी। नेपाली काँग्रेस म्याग्दीले स्थानीय तह र संघीय सरकारले गरेको अस्वाभाविक कर वृद्धी, महङ्गी, अनावश्यक कर लगाएतको बिरोध गरेको छ। जनता अझै पनि निमुखा र जिबिकोपार्जन गर्न नसक्ने अबस्थामा रहेकोले करको दर मितब्ययि र बैज्ञानिक बनाउन मागा गर्दै काँग्रेसले आन्दोलनको चेतावनी दिएको छ। ... बाँकी अंश»

कागेश्वरी मनोहरालाई स्वच्छ बनाउन वृक्षरोपण अभियान

२०७५ भदौ १ शुक्रबार, काठमाडौं। ‘स्वच्छ, सफा, हराभरा, बनाऔँ कागेश्वरी मनोहरा’भन्ने नाराका साथ कागेश्वरी मनोहरा नगरपालिकाको तीन वडामा बिरुवा रोप्न शुरु गरिएको छ। नगरपालिकाको वडा नं १ मा नौ हजार बिरुवा रोपियो। बिरुवा संरक्षणका लागि वरिपरि बाँस गाडेर तारबारले घेरिएको छ। ... बाँकी अंश»

नेकपाले जीतेको पोखरामा ३सय प्रतिशत करबृद्धी, प्रत्यासी उम्मेदवारले गरे विरोध

२०७५ भदौ १ शुक्रबार, पोखरा। पोखरा महानगरपालिकाले बढाएको करबारे काँग्रेसका प्रत्यासी उम्मेदवारहरुले ध्यानाकर्षण गराएका छन् । ... बाँकी अंश»

फिक्कल गाउँपालिकामा प्रमुख र उपप्रमुखको मनपरी, कांग्रेसले बुझायो ज्ञापन–पत्र

२०७५ भदौ १ शुक्रबार, सिन्धुली । जिल्लाको अति विकट गाउँपालिकाको रुपमा रहेको फिक्कल गाउँपालिकावासीमा गाउँगाउमा गएको सिँहदरवारले निराशा वनाएको छ । चुनावका वेला वनाएका घोषणापत्र सायद निर्वाचित दल तथा जनप्रतिनिधीहरुले पढ्ने फुर्सद नै छैन होला विकास त कता हो कता ? स्थानीय चुनाव सकिएको डेढ वर्ष वितिसक्दा पनि चुनावी अभियानका क्रममा जनता माझ दिएर गएको फिक्कलको विकास र समृद्धको नारा अन्तत नारामै सिमीत रहयो । त्यहावाट निर्वाचितहरुले प्रमुख तथा उपप्रमुखले चुनावी मैदानमा फिक्कलको विकास गरी फिक्कलवासीलाई समृद्ध संकल्प देखावटी तथा भ्रम मात्र रहेको प्रमाणित गरेका छन् । ... बाँकी अंश»

संघद्वारा प्रशासनिक प्रमुखलाई स्वागत

२०७५ श्रावण ३० बुधबार, कपिलवस्तु । तौलिहवा उद्योग बाणिज्य संघले जिल्लामा हालै मात्र सरुवा भै आएका प्रशासनिक र सुरक्षा निकायका प्रमुखलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । ... बाँकी अंश»

आठ करोड ६१ लाखमा काठमाडौं महानगरको दमकल केन्द्र स्थापना

२०७५ श्रावण ३० बुधबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना गर्ने भएको छ ।  ... बाँकी अंश»

जबरजस्ती करणी र विवाह कसुर सम्बन्धी वडा–वडामा प्रहरीको प्रशिक्षण

२०७५ श्रावण २९ मंगलबार, पाल्पा । आउँदो भदौ १ गतेबाट लागु हुने बिभिन्न कानुनी कारबाहीबारे इलाका प्रहरी कार्यालय रामपुरले वडागत रुपमा सचेतना तथा प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको छ । ईलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले रामपुर नगरपालिका वार्ड नं २ भलायटारमा आगामी मुलुकी अपराध (संहिता) ऐन २०७४ मा व्यबस्था भएका जवर्जस्ती करणी र विवाह कसुर सम्बन्धी प्रशिक्षण कार्यक्रम चलाएको हो । ... बाँकी अंश»

गुल्मीको चन्द्रकोट गापामा पहिलो पटक सिविआरसि गठन

२०७५ श्रावण २९ मंगलबार, गुल्मी । गुल्मीमा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र सक्षम परियोजना गुल्मीको चन्द्रकोट गाँउपालिकामा पहिलो पटक समुदायमा आधारित पुनःस्र्थापना समिति अर्थात (सि.वि.आर.सि.) गठनको गरिएको छ । ... बाँकी अंश»

विराटनगरका मेयर पराजुलीलाई लक्षित गरि बम प्रहार गर्नेलाई कारबाहीको माग

२०७५ श्रावण २७ आइतबार, काठमाडौं । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीलाई लक्षित गर्दै आइतबार अपरान्ह २ बजे उनको कार्यकक्ष बाहिर अज्ञात समूहले बम विष्फोट गराई क्षति पुर्‍याएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण जनाएको छ । ... बाँकी अंश»

छ स्थानीय तहको केन्द्र परिवर्तन

२०७५ श्रावण २६ शनिबार, काठमाडौँ । सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । ... बाँकी अंश»

लुटेराले गोली हान्यो, पुष्पलाल गम्भीर, लाखौंको लुटपाट

२०७५ श्रावण २५ शुक्रबार, महेन्द्रनगर, धनुषा । मिथिला नगरपालिका– ८ जमुनिबासमा बिहिबार राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।  ... बाँकी अंश»

पुराना घरका लागि वडामैं नक्सा पास अभियान

२०७५ श्रावण २४ बिहिबार, बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सा पास सम्बन्धी सेवा वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ । प्राविधिक टोली खटाएर नगरपालिकाले वडा कार्यालयमा नक्सा पास अभियान सञ्चालन गरेको हो । ... बाँकी अंश»

नयाँ