स्थानीय

सीमाको गाउँ तिलाठी फेरि पनि जलमग्न

२०७७ असार ३० मंगलबार, भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । ... बाँकी अंश»

शिव बोहराको पहिरोमा परी मृत्यु

२०७७ असार ३० मंगलबार, जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

अटेरी भयो सलह, टिन र थाल ठटाउँदा पनि भागेन 

२०७७ असार ३० मंगलबार, किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् ।  ... बाँकी अंश»

कांग्रेसको बहिस्कारबीच रंगेलीको नगरसभा बहुमतले पारित

२०७७ असार ३० मंगलबार, रंगेली नगरपालिकाले चौथो नगरसभाबाट आर्थिक वर्ष २०७७–७८ को निति तथा कार्यक्रम बजेट ल्याएको छ । नगरसभाले बहुमतको आधारमा कुल ६१ करोड २७ लाख रुपैयाँको नीति तथा कार्यक्रम ल्याएको हो ।  ... बाँकी अंश»

सिमकोट अन्धकार, बिद्युत पावर हाउसको डिसि सप्लाईमा समस्या 

२०७७ असार ३० मंगलबार, हिल्दुम बिद्युत बितरण केन्द्रको विद्युत उत्पादन गर्ने मेसिनमा खरावी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोट अन्धकार बनेको छ ।  ... बाँकी अंश»

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

२०७७ असार २९ सोमबार, प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् ।  ... बाँकी अंश»

असारमै भयो खाद्यान्न अभावः चामल किलोको २५० पुग्यो 

२०७७ असार २९ सोमबार, गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो । ... बाँकी अंश»

वर्षासंगै पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

२०७७ असार २९ सोमबार, अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

पौडी खेल्दा डुबेर बालकको मृत्यु 

२०७७ असार २९ सोमबार, पानीमा डुबेर घाइते भएका बालकलाई उपचारको लागी शहिद स्मृति सामुदायिक अस्पताल चौपता लग्दै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए । ... बाँकी अंश»

नौ वर्षीय बालक चमेलियामा बगेर भारतको झुलाघाटमा मृत भेटिए

२०७७ असार २९ सोमबार, चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । ... बाँकी अंश»

बझाङ् मल्लेस गाउँका पहिरो पीडित २२ परिवारलाई राहत वितरण

२०७७ असार २९ सोमबार, बझाङ। असार १९ गते राती गएको पहिरोमा परि उठीबास भएका केदारस्यूँ गाउँपालिका ८ मल्लेसी गाउँमा २० घर परिवारलाई बिभिन्न सामाजिक संघ संस्थाहरुले राहत बितरण गरेका छन् ... बाँकी अंश»

हुम्ला खार्पुनाथ गाउँपालिका भित्रका सबै बिद्यालय साउन २ गतेबाट खोलिने

२०७७ असार २९ सोमबार, हुम्ला। सरकारले हुम्लालाई कोरोना भाइरसको संक्रमण मुक्त जिल्ला घोषणा गरेसंगै हुम्ला जिल्लाको मध्ये भागमा पर्ने खार्पुनाथ गाउँपालिकाले सामाजिक दुरी कायम गरि आफ्ना पालिकाभित्र हरेका सम्पुर्ण बिद्यालय खोल्ने निर्णय गरेको छ । ... बाँकी अंश»

चिटिक्क कोरोना आईसोलेसन केन्द्र

२०७७ असार २९ सोमबार, मुगु । नयाँ भवन छ, भवनका कोठाहरुमा वेड छन्। प्रत्येक वेडहरुको छेउमा डस्विन राखिएको छ। वेडको सिरानीमा व्यक्तिगत सरसफाईमा प्रयोग हुने सामग्रीहरु राखिएका छन् । ... बाँकी अंश»

भानुजयन्तीमा सार्वजनिक बिदा

२०७७ असार २८ आइतबार, नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ । मोतिराम भट्टले उहाँलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो । ... बाँकी अंश»

एकजनाको उद्धारका क्रममा मृत्यु, ११ बेपत्ता

२०७७ असार २८ आइतबार, उनले घटनाका सम्बन्धमा थप सूचना सङ्कलन भइरहेको र एकजनाको उद्धारका क्रममा मृत्यु भई ११ जना बेपत्ता रहेका बताए । मन्त्री कार्कीले सुनसरी, मोरङ, झापा, भोजपुर, ओखलढुङ्गालगायतका जिल्लाका बाढी र पहिराका कारण जोखिममा परेका विवरण प्रस्तुत गर्दै बाढी र पहिरामा परेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले उचित क्षतिपूर्ति दिने बताए । ... बाँकी अंश»

पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार, हराइरहेकाहरु ११ जना को को ?

२०७७ असार २८ आइतबार, पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । ... बाँकी अंश»

भूमि बैंक स्थापना

२०७७ असार २८ आइतबार, पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ। गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो। ... बाँकी अंश»

बबई नदीको बाढीमा बगेर दुई बेपत्ता

२०७७ असार २८ आइतबार, धम्बोझी। बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन्। बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनीकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ। ... बाँकी अंश»

ठेकेदारको प्रभावमा जनप्रतिनिधिसहित सिडिओ र एसपी, अबैध नदीजन्य पदार्थ दोहन 

२०७७ असार २८ आइतबार, दाङमा नदीजन्य पदार्थको दोहन गर्ने यस्तो गिरोह छ । जसले सबैलाई प्रभावमा पारिरहेको छन् । होइन भने दोहन किन रोकिएको छैन ?’ ... बाँकी अंश»

पहिरोले सात घर बगायो, ११ सम्पर्कविहीन

२०७७ असार २८ आइतबार, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन् । ... बाँकी अंश»

नयाँ