स्थानीय

२ हप्ता क्वारेन्टाइनमा राखेर पनि स्वास्थ्य जाँचबिनै घर पठाइयो

२०७७ जेठ १९ सोमबार, बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिकाले क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य जाँचबिनै धमाधम घर पठाएको छ । नेपालको पूर्वी जिल्लाका विभिन्न स्थानबाट काम गरि घर फर्किएका उनीहरूलाई दुई सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको हो । ... बाँकी अंश»

४० वर्षीया रीतादेवीको मृत्यु, शव परीक्षण गरिदै

२०७७ जेठ १९ सोमबार, मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ... बाँकी अंश»

तरहरामा  ग्याङ फाइट, बेलायत बस्दै आएका राजनको गयो ज्यान, अपराधीको खोजी हुँदै 

२०७७ जेठ १९ सोमबार, तरहरामा युवाहरुको दोहोरो ग्याङ फाइटमा परी एक जनाको ज्यान गएको छ । ग्याङ फाइटमा परी इटहरी २० निवासी ३० वर्षीय राजन राईको उपचारका क्रममा मृत्यु भएको हो ।  ... बाँकी अंश»

हरियो तरकारीमा कोरोना सर्छ भन्दै बन्दुक देखाएर फालिदियो जिल्ला प्रहरी कार्यालयले  

२०७७ जेठ १९ सोमबार, हरियो तरकारीमा कोरोना भाइरस सर्छ भन्दै बन्दुक देखाएर उक्त तरकारी बीच बाटोमै फालिएको छ ।  ... बाँकी अंश»

रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

२०७७ जेठ १९ सोमबार, जुम्ला। फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न खोजेपछि स्थानीयवासीले विरोध गरी अवरोध गर्ने गरेका छन् । कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टिन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीन वटा क्वारेन्टिनमा ३८३ नागरिक बसेका छन् ।  ... बाँकी अंश»

क्वारेन्टिनबाट गोठमा राखेपछि ...

२०७७ जेठ १९ सोमबार, दुल्लू। दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ। गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो। आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको गाउँपालिकाले जनाएको छ। ... बाँकी अंश»

दश स्थानीय तहका लागि तीन अर्ब  बजेट

२०७७ जेठ १९ सोमबार, खोटाङ। सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गर्नुभएको बजेट भाषणअनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको हो ।  ... बाँकी अंश»

प्रहरी उपरीक्षक केसी आउनासाथ सीमामा तस्करहरुको भागाभाग

२०७७ जेठ १९ सोमबार, नेपाल र भारतको सीमामा नवलपरासी पश्चिमका जिल्ला प्रहरी प्रमुख अजय केसी आएदेखि सीमामा निगरानी बढाएका छन् ।  ... बाँकी अंश»

कपिलवस्तु कोरोनाको हटस्पट, चार पत्रकारसहित २६९ जना संक्रमित

२०७७ जेठ १९ सोमबार, कपिलवस्तु जिल्ला कोरोना भाइरस संक्रमणको ठूलो हटस्पट बन्दै गएको छ । दैनिकजसो संक्रमित थपिँदै गएपछि कपिलवस्तु हटस्पट बन्दै गएको हो ।  ... बाँकी अंश»

क्वारेन्टाईनका नाममा तरकारी फलाउने ग्रीनहाउसमा भेडा बाख्रा झै

२०७७ जेठ १८ आइतबार, मुगु। आफना गाँउपालिकाका स्थानियलाई उद्धार गरी घर ल्याउँदा कोरोना भाईरस संक्रमण हुन सक्ने भन्दै बसेकै स्थानमा राहत उपलब्ध गराई उदारणीय काम गरेको खत्याड गाँउपालिकाले पछिल्लो समय भारतबाट आएका नागरिकलाई ग्रीनहाउस तरकारी खेतीमा प्रयोग गर्ने प्लास्टिकको पालको क्वारेन्टाईन बनाई पशु चौपाया राख्ने पाटन क्षेत्रमा राखेपछि भने गाउँपालिका नेतृत्वको आलोचना हुन थालेको छ ।  ... बाँकी अंश»

सरकार कोरोना परीक्षण किट खोइ ? परीक्षणबिनै झुलाघाट नाकाबाट भित्रिए एक हजार ४८ जना

२०७७ जेठ १८ आइतबार, नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो ।  ... बाँकी अंश»

विकासको नमूनाः सात नपुग्दै भत्कियो पोखरी

२०७७ जेठ १८ आइतबार, दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा निर्माण भएको एक पोखरी ७ महिना नपुग्दै भत्किएको छ ।  ... बाँकी अंश»

मीनाले क्वारेन्टिनमै छोरी जन्माइन् 

२०७७ जेठ १८ आइतबार, दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छिन् ।  ... बाँकी अंश»

किशोरी सामूहिक करणी आरोपमा थप दुई पक्राऊ, पाँच पुगे 

२०७७ जेठ १८ आइतबार, तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।  ... बाँकी अंश»

नगरबाट मासिक हजारौं बुझ्ने मानवसेवाको उद्देश्य के ?

२०७७ जेठ १८ आइतबार, बुटवल शहर औपचारिक कार्यक्रममा सडक मानवमुक्त घोषणा गरिए पनि अझैसम्म बेसहारा मावन मुक्त हुन सकेको छैन । ... बाँकी अंश»

फ्रन्टलाइनमा काम गर्ने ३३ जना पत्रकारहरुको कोरोना बिमा

२०७७ जेठ १८ आइतबार, जीवनलाई नै अत्यन्त जोखिममा राखेर फ्रन्टलाइनमा काम गरिरहेका धनकुटाका ३३ जना पत्रकारहरुको जनज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटाले एन एल जी इन्स्योरेन्स कम्पनीमा कोरना बिमा गरिदिएको ... बाँकी अंश»

कमलको हत्या आरोपमा गणेश र प्रदीप पक्राउ

२०७७ जेठ १८ आइतबार, जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ... बाँकी अंश»

प्रहरीले ज्यादती गरेको भन्दै सफाई कर्मचारीले बिरगञ्जमा उठाउन छोडे फोहोर

२०७७ जेठ १७ शनिबार, पर्सा। बिरगञ्ज महानगरपालिका सफाईमा खटेका कर्मचारीहरुमाथि पर्सा प्रहरीले अपशब्द प्रयोग गरी कुटपिट र हुल हुज्जतको घटनामा वृद्धी भएपछि सफाई कर्मचारीहरुले काम ठप्प गरेका छन् । ... बाँकी अंश»

सुनाकोठीकी महिलालाई कोरोना सङ्क्रमण

२०७७ जेठ १७ शनिबार, ललितपुर। ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनी यही जेठ ११ गते ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा सुत्केरी हुन भर्ना भएकी थिइन्। जेठ १२ गते उनको शल्यक्रिया गर्नुपूर्व स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा आज पोजेटिभ देखिएको हो। महिला यही जेठ १५ गते अस्पतालबाट डिस्चार्ज भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए।  ... बाँकी अंश»

तामझाम सहितको सडक आश्रित मानवमुक्त गरेको घोषणा मात्रै, बुटवलमा सडक मानव छ्यापछ्याप्ति

२०७७ जेठ १७ शनिबार, रुपन्देही। प्रदेश-५ को अस्थायी मुकाम बुटवल बढ्दो शहरीकरणका कारण जनघनत्वको चाप बढ्दै गएको छ। उद्योगधन्दाको विकास समेत बढेको छ। काम गर्न छिमेकी पहाडी जिल्लाहरुबाट परिवार लिएर आउने संख्यामा पनि बढेको छ। पछिल्लो समय बुटवलका सडकहरुलाई साना देखि ठुला मानिसहरुले आफ्नो आवास वनाउन थालेपछि गत वर्ष २०७६ साल पुस ५ गते बुटवल उप–महानगरपालिकाले बुटवललाई तामझामका साथ बेसहारा, अशक्त, असाहय अभिभावक विहिन सहयोगापेक्षी सडक आश्रित मानवमुक्त ऐतिहासिक घोषणा कार्यक्रमको आयोजना गरी सडक मावन मुक्त घोषणा समेत गर्यो। ... बाँकी अंश»

नयाँ