प्रदेश

नारीलाई राजदेवी मन्दिरमा प्रवेश निषेध !

२०७५ असोज ३० मंगलबार, जनकपुरधाम। हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ। देवीको पुजा हुने मठमन्दिरहरुमा दशैँ भरी महिलाहरुको प्रवेश निषेध हुन्छ। दशैँमा देवीको पुजा गोप्य हुने भएकाले महिलाको प्रवेशलाई निषेध गरिएको बताइन्छ। महिलाहरुले निषेध तोड्ने प्रयास गरेपनि सफल हुन सकेको छैन्। ... बाँकी अंश»

जनकपुर सडक बिस्तारमा जग्गा जोगाउन आर्थिक चलखेल

२०७५ असोज २९ सोमबार, जनकपुरधाम । सडक   फराकिलो  गर्ने  निर्णय  विपरित  जनकपुरधाम   उपमहानगरपालिकाले  शिव चोकमा  सडकलाई साँगुरो बनाएको छ ।सडकको  मापदण्ड  अनुसार  नापी गरी जग्गा छुट्टयाईसके पनि हाल निजी जग्गा छाडेर सडकलाई साँगुरो बनाईएको छ । ... बाँकी अंश»

मन्त्री बस्नेत भन्छन् – बजेट आएको भर्खरै मात्र हो, सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो

२०७५ असोज २९ सोमबार, गोरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताएका छन् ।  ... बाँकी अंश»

चाउचाउ र १० रुपैयाँ दिएर बालिका करणीपछि हत्या गर्ने दुईजना पक्राउ

२०७५ असोज २८ आइतबार, जनकपुरधाम । धनुषा जिल्लाको औरही गाउँपालिकाबाट गएराती हराएकी बालिकाको बलात्कार भएपछि हत्या गरिएको आरोपमा प्रहरीले विनोद मुखिया र नधुनि पण्डितलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । ... बाँकी अंश»

पाँच वर्षभित्र जनकपुरलाई नयाँ जनकपुर बनाउने यस्तो छ योजना 

२०७५ असोज २८ आइतबार, जनकपुरधाम । जनकपुरधामलाई पांँच वर्षमा नयाँ जनकपुरधाम बनाउने राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले यस्तो दाबी गरेका छन् । ... बाँकी अंश»

बन्दुकको सुरक्षामा जुवा

२०७५ असोज २७ शनिबार, जनकपुरधाम। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकामा बन्दुकको कडा सुरक्षामा खेलाईने जुवा घरमा शुक्रबार प्रहरीले छापा मारेको छ। उपमहानगरको वडा नम्बर १९को वावन्न बिघा स्थित एउटा फुसको छानो भएको झुपडीमा प्रहरीले छापामार्दा जुवाडेहरु फरार भएपनि सुरक्षा दिने युवाहरु हतियार सहित पक्राउ परेका छन्। ... बाँकी अंश»

प्रदेश प्रहरी ऐन पारित, नेकपा असन्तुष्ट

२०७५ असोज २७ शनिबार, जनकपुरधाम । सरकारले संघीय प्रहरी ऐन नल्याउँदै प्रदेश सरकार २ ले प्रदेश प्रहरी ऐन पारित गरेको छ । शनिबार भएको प्रदेश सभा बैठकले बहुमतका साथ प्रदेश प्रहरी ऐन पास गरेको हो । ... बाँकी अंश»

थारु समुदाय बिना प्रदेशको समृद्धि अधुरो : मुख्‍यमन्त्री पोखरेल

२०७५ असोज २७ शनिबार, काठमाडौं । प्रदेश नम्बर-५का मुख्‍यमन्त्री शंकर पोखरेलले प्रदेश- ५को समृद्धि थारु समुदायको सहभागिताबिना अधुरो हुन बताएका छन्।थारु पत्रकार संघ नेपालले दाङ घोराहीमा आयोजना गरेको राष्ट्रिय भेला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ... बाँकी अंश»

प्रदेश प्रहरी विधेयक आज पारित हुने 

२०७५ असोज २७ शनिबार, जनकपुरधाम। प्रदेशसभा २ ले शनिवार बस्ने प्रदेश सभाको बैठकबाट प्रदेश प्रहरी  विधेयक पारित गर्ने भएको छ। सत्तारुढ दलहरु र प्रतिपक्षी नेपाली कांग्रेसका सांसद्हरुको शुक्रवार दिनभरी बसेको बैठकले विधेयकलाई अन्तिम टुंगो लगाएको छ।  ... बाँकी अंश»

सुक्खा क्षेत्रलाई राहत प्याकेज

२०७५ असोज २६ शुक्रबार, पाँचथर । सुक्खा क्षेत्रलाई प्रदेश–१ सरकारले राहत प्याकेज दिने भएको छ । प्रदेश–१ सरकारले पाँचथरको कुम्मायक र तुम्बेवा गाँउपालिका तथा तेह्रथुमको छथर र धनकुटाको चौबीसकोट गाउँपालिकाका खडेरी प्रभावित कृषकहरूका लागि राहतको प्याकेज दिने घोषणा गरेको छ । ... बाँकी अंश»

प्रदेश ३ को राजधानी तिहारपछि टुङ्गिने

२०७५ असोज २४ बुधबार, काठमाडौँ । प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ । ... बाँकी अंश»

नेकपा प्रदेश ५ मा भागबण्डा

२०७५ असोज १९ शुक्रबार, बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान थालेको छ । प्रदेश नं. ५ का अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा बसेको पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिस कार्यदल समेत गठन गरेको छ । ... बाँकी अंश»

नेकपा गण्डकीका जिल्लामा पार्टी संयन्त्र गठन

२०७५ असोज १८ बिहिबार, कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ । ... बाँकी अंश»

प्रदेश २ को सरकारको गतिविधि ठिक भएन : महतो

२०७५ असोज १७ बुधबार, सप्तरी । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताएका छन् । ... बाँकी अंश»

बुटवलको न्यायिक समितिमा जग्गा सम्बन्धी र पारिवारिक विवादका मुद्दा धेरै

२०७५ असोज १७ बुधबार, बुटवल । संविधानले व्यवस्था गरे अनुरूपका काममा स्थानीय सरकारहरू अग्रसर देखिएका छन्। अहिलेसम्म उप–महानगरपालिकाले ३० कानुन बनाएको छ। सोही बमोजिम बुटवल उप–महानगरपालिकाले न्याय सम्पादनका कामलाई समेत प्राथमिकता दिएको छ। ... बाँकी अंश»

बुटवलको बजारमा ‘नक्कली’ घ्यू

२०७५ असोज १७ बुधबार, बुटवल । चाडपर्वको मुखमा भएको अनुगमनले बजारमा बिक्री गरेको नक्कली घ्यू फेला पारेको छ। खाद्य तथा गुण नियन्त्रण कार्यालय र प्रशासन कार्यालय रूपन्देहीको टोलीले अनुगनमा गर्दा बुटवलको बजारमा नक्कली घ्यू भेटिएको छ। बुटवलमा विभिन्न होलसेल तथा खुद्रा पसलहरूमा अनुगन गर्दा विभिन्न बान्डका नक्कली घ्यू भेटिएका छन्। ... बाँकी अंश»

तेघरी राजधानीविरुद्ध समाचार लेखेको भन्दै जलाइयो पत्रपत्रिका , उक्त कार्यको सर्बत्र आलोचना

२०७५ असोज १७ बुधबार, धनगढी । प्रदेश राजधानी गोदावारीको तेघरीमा उपयुक्त नहुने आशयको समाचार लेखेको भन्दै कैलालीको अत्तरियामा बुधबार बिहान राष्ट्रिय अखबार जलाइएको घटनाको सर्बत्र आलोचना गरिएको छ । ... बाँकी अंश»

तेघरी राजधानीका पक्षधरद्वारा अत्तरियामा पत्रपत्रिका जलाइएको प्रति महासंघको आपत्ति

२०७५ असोज १७ बुधबार, धनगढी । प्रदेश सभाले ७ नम्बर प्रदेशको राजधानी कैलालीको गोदावरी स्थित चुरेको फेद तेघरीमा तोके पछि अन्तर्राष्ट्रिय जैविक मार्गसमेत रहेको उक्त स्थान राजधानीका निम्ति उचित नहुने आशयका समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइएको प्रति नेपाल पत्रकार महासंघ कैलालीले आपत्ति जनाएको छ । ... बाँकी अंश»

तेघरी राजधानीका पक्षधरद्वारा अत्तरियामा राष्ट्रिय अखबार जलाइयो 

२०७५ असोज १७ बुधबार, धनगढी । प्रदेश सभाले ७ नम्बर प्रदेशको राजधानी कैलालीको गोदावरी स्थित चुरेको फेद तेघरीमा तोके पछि अन्तर्राष्ट्रिय जैविक मार्गसमेत रहेको उक्त स्थान राजधानीका निम्ति उचित नहुने आशयका समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइएका छन्  । ... बाँकी अंश»

कांग्रेस नेतृ डिला संग्रौलाले थालेको ‘प्रदेश एकको संभावना खोजी अभियान’ धनकुटामा 

२०७५ असोज १७ बुधबार, धनकुटा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले संचालन गरेको ‘प्रदेश एकको संभावना खोजी अभियान’ बुधबार धनकुटा आइपुगेको छ । गत १३ गते इलामबाट सुरु भएको अभियान पाँचथर, ताप्लेजुङ र झापा हँुदै बुधबार धनकुटा आइपुगेको हो । ... बाँकी अंश»

नयाँ