संसद

सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन : सभापति देउवा

२०७५ जेठ ९ बुधबार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नीतिहरु मात्रै रहेको र कार्यक्रम नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधवार सरकारको आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रममा लक्ष्य छन् तर स्पष्ट रुपमा लेखिएका कार्यक्रम छैनन् भने । ... बाँकी अंश»

नीति तथा कार्यक्रमले जनतालाई निराश र मतदातालाई अपमान गरेको मिनेन्द्रको आरोप

२०७५ जेठ ९ बुधबार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रमा मदन भण्डारीका नाममा हुलाकी राजमार्गसँग प्रतिष्पर्धी गर्ने ढंगबाट राजमार्ग निर्माण गर्दा तराई क्षेत्रबाट आउन सक्ने आवाजलाई ध्यान दिन आवश्यक रहेको बताउँदै नीति तथा कार्यक्रमले जनतालाई निराशा दिएको र मतदाताको अपमान भएको आरोप लगाए । ... बाँकी अंश»

नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव दर्ता

२०७५ जेठ ९ बुधबार, काठमाडौँ । सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५-७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले प्रस्तुत गरिएको संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नभएको उल्लेख गरिएको छ । ... बाँकी अंश»

संसदमा क–कसको अपमान ? 

२०७५ जेठ ९ बुधबार, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि क–कसले अपमान हुनुपर्ने हो भन्ने चर्चा संघीय संसदमा चल्न थालेको छ । ... बाँकी अंश»

नीति तथा कार्यक्रमबारे संसदमा के गर्लान् काँग्रेस, नेकपा, राजपा र फोरम ?

२०७५ जेठ ९ बुधबार, काठमाडौं । संघीय संसदमा बुधबारदेखि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ । प्रतितिधिसभामा बुधबार बिहान ११ बजेदेखि संसद बैठक बस्दैछ ।  ... बाँकी अंश»

राष्ट्रपतिको सम्वोधनमा राजाको झल्को, सरकारले संसदलाई अपमान गरेको आरोप

२०७५ जेठ ८ मंगलबार, काठमाडौं। सरकारले जननिर्वाचित सार्वभौम संसदलाई अमान गरेको प्रसङग संसदमा प्रवेश गरेको छ। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै यो प्रसङगले सरकार प्रमुख तथा संसदको प्रमुखको पनि ध्यानाकर्षण गरिएको छ।  ... बाँकी अंश»

पट्यार लाग्दो नीति–कार्यक्रम : मन्त्रीले सुपारी चपाउँदै सुने, सांसदका गालामा हात

२०७५ जेठ ७ सोमबार, काठमाडौ । सरकार गठन भएको तीन महिनापछि सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ... बाँकी अंश»

राष्ट्रपति विद्यादेवी भण्डारीको संघीय संसदमा सम्बोधन (लाइभ)

२०७५ जेठ ७ सोमबार, राष्ट्रपति विद्यादेवि भण्डारीको संघीय संसद सम्बोधन (लाइभ) ... बाँकी अंश»

नेकपा सरकार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, आधार चुनावी घोषणापत्र

२०७५ जेठ ७ सोमबार, काठमाडौं । सरकारले सोमबार आर्थिक वर्ष २०७५–२०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । नेपाल कम्युनिष्ट पार्टीको सरकारले पहिलो पटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । ... बाँकी अंश»

नेकपा संसदीय दलमा एउटै पाइलट, केपी ओली सर्वसम्मत दलको नेतामा चयन

२०७५ जेठ ५ शनिबार, काठमाडौं।  नवगठित नेकपाको संसदीय दलमा एउटै पाइलटले नेतृत्व गर्ने भएका छन्। पार्टीमा दुई पाइलटको अवधारणा ल्याएर दुई अध्यक्ष भएपनि संसदीय दलमा एकै पाइलटले काम चलाउन नेकपा राजी भएको छ। ... बाँकी अंश»

सरकारलाई सभामुख महराको ध्यानाकर्षण

२०७५ जेठ ४ शुक्रबार, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सांसदहरुले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । ... बाँकी अंश»

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

२०७५ जेठ ४ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ... बाँकी अंश»

प्रतिनिधिसभा : विमान दुर्घटनादेखि असिनापीडित जिल्लासम्मको चर्चा

२०७५ जेठ २ बुधबार, काठमाडौँ । प्रतिनिधिसभाको आजबुधवारको विशेष समयमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा जानकारी गराएका छन् । सांसद भरतबहादुर सिंहले बझाङ जिल्लामा केही दिनयता परेको असिना पानीले गहँ, जौ, फलफूललगायतका अन्नबाली नष्ट गरेकाले असिनापीडित जिल्लाको रुपमा घोषणा गरी कृषकलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन माग गरे। ... बाँकी अंश»

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा

२०७५ जेठ १ मंगलबार, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ ।  ... बाँकी अंश»

वजेटको सिद्धान्त र प्राथमिकताले समृद्धी ल्याउँदैनः डा डीला संग्रौला

२०७५ बैशाख ३१ सोमबार, काठमाडौं। नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा डीला संग्रौलाले सरकारले सरकारले ल्याउन लागेको वजेटले नेपालको स्वाभिमान, गौरव, पहिचान र सिमान्तकृत समुदायलाई सम्वोधन गर्न नसकेको बताएकी छन्।  ... बाँकी अंश»

परराष्ट्र मन्त्री ज्ञवालीले सांसदहरुलाई थम्थम्याए -असोज ३ सम्म कुर्नुस् 

२०७५ बैशाख ३१ सोमबार, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हिजोका उतारचढावलाई पार गर्दै यो सरकारले भारतसंग विश्वासको वातावरण बनाएको बताएका छन् । संसदको विशेष समयमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले सम्बन्ध मजबुद बन्दै गएको जानकारी दिए ।  ... बाँकी अंश»

भारतीयले जनकपुरबारे बोल्दा किन सरकार मौन ?

२०७५ बैशाख ३१ सोमबार, काठमाडौं । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले भारतीय एक नेताले जनकपुर हाम्रो हो भनी दिएको अभिव्यक्तिलाई सरकारले प्रतिक्रिया नजनाएको भन्दै चर्को आलोचना गरेका छन् ।  ... बाँकी अंश»

ओली सरकारलाई मिनेन्द्र रिजालले भने –राजतन्त्रको अन्त्य भएकै हो तर रुपान्तरण उस्तै छ

२०७५ बैशाख ३१ सोमबार, काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद मिनेन्द्र रिजालले नेपालबाट राजतन्त्रको अन्त्य भए पनि रुपान्तरण उस्तै भएको बताएका छन् । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा देखाएको ज्यादतीले सोही संकेट गरेको सांसद रिजालको भनाइ छ ।  ... बाँकी अंश»

संसदमा पत्रकार हकबारे चर्को आवाज, अनधिकृत भिडियो कसरी ?

२०७५ बैशाख ३१ सोमबार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले पत्रकारहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समाचार संकलनका लागि रोक लगाइएको प्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसदहरुले नेपालमै नेपाली पत्रकारले रिपोर्टिङ किन गर्न नपाउने भन्दै सरकारको भनाइ माग गरेका छन् ।  ... बाँकी अंश»

बजेट प्राथमिकताको आधारमा भन्दा पनि हिजोको निरन्तरताको गन्ध देखियो : डा. भट्टराई

२०७५ बैशाख २७ बिहिबार, काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास गर्न बजेटले प्राथमिकता तोकेर जानुपर्ने बताएका छन्। ... बाँकी अंश»

नयाँ