संसद

सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णयविरुद्ध खनिइन् कोमल वली

२०७५ असोज ७ आइतबार, काठमाडौं । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा सांसदले चाडबाडका बेला सवारी साधनको भाडा नबढाउन , सवारी साधन व्यवस्थित गर्न, खाद्यान्नको मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न र स्रष्टाको संरक्षण गर्न माग गरेका छन् । ... बाँकी अंश»

मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभामा पारित

२०७५ असोज ७ आइतबार, काठमाडौँ । राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ... बाँकी अंश»

नवनिर्वाचित १० सभापतिले लिए शपथ

२०७५ असोज ५ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । ... बाँकी अंश»

राष्ट्रियसभाः असोज ७ मा संयुक्त समितिका सभापति निर्वाचन

२०७५ असोज ५ शुक्रबार, काठमाडौँ ।सङ्घीय संसद् (प्रतिनिधिसभा- राष्ट्रियसभा) का संयुक्त दुई समितिका सभापतिको निर्वाचन कार्यक्रम शुक्रबार सार्वजनिक भएको छ । ... बाँकी अंश»

शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती

२०७५ असोज ५ शुक्रबार, काठमाडौं । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित भएकी छन् । ... बाँकी अंश»

उद्योग समितिको सभापतिमा निर्वाचित श्रीवास्तव को हुन् ?

२०७५ असोज ५ शुक्रबार, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् । ... बाँकी अंश»

‘सरकार हत्या, हिंसा र बलात्कारको संरक्षक हो ?’ 

२०७५ असोज ५ शुक्रबार, काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारलाई हत्या, हिंसा र बलात्कारको संरक्षक भएको आरोप लगाएका छन् ।  ... बाँकी अंश»

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

२०७५ असोज ४ बिहिबार, काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । ... बाँकी अंश»

निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

२०७५ असोज ४ बिहिबार, काठमाडौँ । प्रतिनिधिसभाको बिहिबारको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ... बाँकी अंश»

राष्ट्रिय सभाका अध्यक्ष तिम्सिना भन्छन् –संविधानले एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्छ 

२०७५ असोज ३ बुधबार, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सदियौँदेखि पछि परेका समुदायलाई राज्यको मूल प्रवाहीकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको बताएका छन् ।  ... बाँकी अंश»

ओली र ‘अरिंगाल’को बचाउ गर्दै प्रतिपक्षिमाथि खनिइन् पम्फा भूषाल (वक्तव्यसहित) 

२०७५ असोज १ सोमबार, काठमाडौं । नेकपाकी सांसद पम्फा भूषालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको बचाउ गरेकी छन् । ... बाँकी अंश»

जस्केलाबाट कानून अाउँछन्, संविधान दिवसमा दिपावली गरेर के गर्ने ? (अन्तर्वार्ता)

२०७५ भदौ ३१ आइतबार, संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकको कानुन बनिसक्नु  पर्थ्याे । तर, सबै कानुन बन्न सकेनन् । ... बाँकी अंश»

संसदमा गगनको ‘५२ सेकेण्ड, ५३ घुस्सा’ 

२०७५ भदौ ३० शनिबार, काठमाडौं । कांग्रेस सांसद गगन थापाले गृहमन्त्री वादको सोँचमै वादल लागेको कडा टिप्पणी गरेका छन् ।  ... बाँकी अंश»

संसदमा उठ्याे चुरे विनासकाे कुरा

२०७५ भदौ ३० शनिबार, काठमाडौं । प्रतिनिधि सभाको शून्य समयमा बोल्ने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।  ... बाँकी अंश»

छाेटाे बाटाेबाट माैलिक हकका कानून, बालबालिकाकाे विधेयक पारित

२०७५ भदौ ३० शनिबार, काठमाडौ‌ं । राष्ट्रिय सभाको बैठकले बालबालिकासम्बन्धी विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । ... बाँकी अंश»

दुई विधेयक स्वीकृत, विपक्षी सांसदले साेधे-वातावरण संरक्षणमा सरकार किन गैरजिम्मेवार ?

२०७५ भदौ २८ बिहिबार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  ... बाँकी अंश»

निर्मलाको हत्यारा पत्ता लगाउन गठित आयोगको  प्रतिवेदन तयार हुँदैछ : कानूनमन्त्री ढकाल

२०७५ भदौ २८ बिहिबार, काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सो जानकारी दिँदै उनले नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्याराको खोजी कार्य जारी रहेको बताए। ... बाँकी अंश»

निर्मला, रोहित र राजुको काण्डलाई लिएर कांग्रेसद्धारा संसद अवरुद्ध

२०७५ भदौ २८ बिहिबार, काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या, नेपाल तरुण दलका रोल्पा जिल्ला नगर सभापति रोहित पुनको हत्या र ललितपुरका पत्रकार राजु बस्नेतको पक्राउको सम्बन्धमा सरकारले जवाफ नदिएको भन्दै नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।  ... बाँकी अंश»

सांसदले निर्मला हत्याकाे छानविनबारे साेध्दा गृहमन्त्रीले शिर निहुराए 

२०७५ भदौ २६ मंगलबार, काठमाडाै‌ं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाबारे राष्ट्रियस भामा कुरा उठेकाे छ ।  ... बाँकी अंश»

बिम्स्टेक महासन्धि राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

२०७५ भदौ २६ मंगलबार, काठमाडौँ । राष्ट्रियसभाले अन्तर्राष्ट्रिय आतङ्कवाद तथा अन्तरदेशीय सङ्गठित र अवैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।  ... बाँकी अंश»

नयाँ