संसद

संघीय संसदको हिउँदे अधिवेशन पुस ४ लाई आह्वान, सभामुखका लागि चलखेल

२०७६ मङ्सिर २५ बुधबार, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते अधिवेशन आह्वान गरेकी हुन् । ... बाँकी अंश»

सांसद कर्णको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौं। सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं. प्लेटको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै गोडामा गम्भीर चोट लागेको ट्राफिक प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ । ... बाँकी अंश»

१८ सांसद पद विहिन हुदै

२०७६ मङ्सिर १८ बुधबार, अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सांसद डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए। फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना छन्। ... बाँकी अंश»

गरिमा धानले किसान डुबाएको बारेमा कृषि समितिमा छलफल

२०७६ कार्तिक १५ शुक्रबार, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिध सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक शुक्रबार बस्दैछ । ... बाँकी अंश»

अबको सभामुख को ? 

२०७६ कार्तिक ६ बुधबार, काठमाडौं । मुलुकको पाँचौ उच्च पद अर्थात् संघीय संसदको सभामुखको पद खाली छ । पदपूर्ति छिट्टै गर्नुपर्ने भएकाले संसदको हिउँदे अधिवेशन छिट्टै डाक्नेबारे परामर्श भइरहेको छ । ... बाँकी अंश»

नेपाल, भारत र चीनको त्रिदेशीय मञ्च गठनका लागि दिव्यमणी राजभण्डारीको सुझाव

२०७६ असोज २५ शनिबार, काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा परराष्ट्र मामिलाका जानकार दिव्यमणी राजभण्डारीले नेपाल र चीनबीच भइरहेको अवैधानिक व्यापार (अनअथोराइज्ड ट्रेड) रोक्ने बिषयमा चिनियाँ राष्ट्रपतिको भ्रमणमा छलफल हुनुपर्ने बताएका छन्।  ... बाँकी अंश»

'अर्थतन्त्र कछुवाको गतिमा छ'

२०७६ असोज २ बिहिबार, पूर्वप्रम डा भट्टराईले भने, “संविधान जारी भएपछि यो अवधिमा थुप्रै कानून निर्माण भयो, महिला मान्य सदस्य सबैभन्दा बढी सक्रियतापूर्वक सहभागिता भएर काम गरेको अनुभूति मैले गरे ।” ... बाँकी अंश»

अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद थप

२०७६ असोज २ बिहिबार, काठमाडौं । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ । ... बाँकी अंश»

सकिँदै संघीय संसदको चौथो तथा बजेट अधिवेशन, प्रधानमन्त्री ओलीले संवोधन गर्दै 

२०७६ असोज २ बिहिबार, काठमाडौं । संघीय संसदको चौथो तथा बजेट अधिवेशन बिहीबार सकिँदैछ । संसदका दुवै अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ । ... बाँकी अंश»

दुई विधेयक स्वीकृत, एक समितिमा

२०७६ असोज १ बुधबार, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकले दुई विधेयक स्वीकृत गर्नाका साथै एउटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको ‘वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रस्तावमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । ... बाँकी अंश»

सभामुखले भूमिका नखेल्दा प्रतिनिधि सभा बैठक अन्योलमा

२०७६ असोज १ बुधबार, काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहमत हुने हो भने बुधबार दिउँसो डाकिएको प्रतिनिधिसभाको बैठकले निरन्तरता पाउने छ । ... बाँकी अंश»

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

२०७६ भदौ ३० सोमबार, काठमाडौं। नेपाली कांग्रेसको अवरोध पछि संसद बुधबार ११ बजेसम्मका लगि स्थगित भएको छ। प्रमुख प्रतिपक्षले बाँके प्रकरणलाई लिएर निरन्तर समसद अवरोध गरिरहेको थियो। ... बाँकी अंश»

नेकपा सांसदले आन्दोलनको चेतावनी दिएपछि संसद अवरुद्ध

२०७६ भदौ ३० सोमबार, काठमाडौं। नेपाली कांग्रेससँगको सहमति पछि सुचारु भएको प्रतिनिधि सभा बैठक नेकपाका सांसद नन्दलाल रोकाले आपत्ति जनाए पछि पुन अवरोध भएको छ। ... बाँकी अंश»

कांग्रेसको अवरोध पछि संसद सोमबारसम्मका लागि स्थगित

२०७६ भदौ २९ आइतबार, काठमाडौं । बाँकेमा नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेको घट्नालाई लिएर प्रमुख प्रतिपक्ष दल कंग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। ... बाँकी अंश»

भूमिसम्बन्धी विधेयकमाथि काङ्ग्रेसको फरक मत

२०७६ भदौ २९ आइतबार, काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिसमक्ष भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ भएका संशोधनमाथि फरक मत दर्ता गराएको छ। भूमिसम्बन्धी विधेयक र प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन २०७६ मा भएका संशोधनमाथि सांसदहरु जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थका तर्फबाट फरक मत राखिएको हो।  ... बाँकी अंश»

लोकसेवा आयोग र राहदानी विधेयकमा सांसद दिव्यमणीले उठाए गम्भिर सवाल

२०७६ भदौ २६ बिहिबार, काठमाडौं। नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारी बिहिवार संसदमा दुईवटा विषयमा धारणा राखे। लोकसेवा आयोग विधेयक २०७५ तथा राहदानी प्रयोगका विषयमा उनले संसदमा धारणा राखेका थिए।  ... बाँकी अंश»

डेङ्गुलाई राष्ट्रिय सङ्कट घोषणा गर्न सांसदको माग

२०७६ भदौ २५ बुधबार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कोमल वलीले तीन तहका सरकारले आपसमा सहकार्य गरी डेङ्गु रोगको नियन्त्रणमा तत्परता देखाउन ध्यानाकर्षण गराउँदै स्थिति भयावह भएको उल्लेख गरिन् । उनले जनचेतना फैलाउन र भविष्यमा हुन नदिन पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराइन् । ... बाँकी अंश»

एसिड आक्रमणका घटनाको विस्तृत अध्ययन गरेर समाधान खोज्न सरकारसँग माग

२०७६ भदौ २४ मंगलबार, काठमाडौं । विशेष समयमा सांसदले पछिल्लो समयमा किशोरी र महिलामाथि तेजाब आक्रमणका घटना बढ्दै गएकाले त्यसबारे विस्तृत अध्ययन गरेर समाधान खोज्न सरकारसँग माग गरे । सांसदले सिरहा र सप्तरीलगायत देशका विभिन्न स्थानमा किशोरी र महिलामा तेजाब आक्रमण बढ्दै गएको भन्दै दोषीमाथि कडा कारवाही गर्दै सुरक्षाको माग गरे । ... बाँकी अंश»

एनसेल लाभकरमा न्यायाधीशलाई महाभियोग लगाउन माग

२०७६ भदौ २४ मंगलबार, सांसद पुष्पाकुमारी कर्णले यही भदौ २० गते वीरगञ्जमा एक किशोरीमाथि आक्रमण गर्ने दोषीलाई कडा कारवाही गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् । उनले पछिल्लो समयमा पहिलामाथि हुने हिंसाका घटना झन्झन् बढ्दै गएकाले त्यसको अन्त्यका लागि पहल गर्न सरकारसँग माग गरे । सांसद सुरेशचन्द्र दासले मुलुकका विभिन्न स्थानमा भएको हत्याहिंसा अन्त्य गर्दै दोषीमाथि कारवाही होस् भने । ... बाँकी अंश»

सरकारको कर नीतिप्रति सांसद एवं वरिष्ठ उद्योगपति चौधरीको आपत्ति [भिडियोसहित]

२०७६ भदौ २२ आइतबार, काठमाडौं । नेपाली कांग्रेसका सांसद् एवं वरिष्ठ उद्योगपति विनोद चौधरीले सरकारको कर नीतिप्रति गम्भीर आपत्ति जनाएका छन् । ... बाँकी अंश»

नयाँ