world cup

संसद

शोक प्रस्ताव पारित

२०७५ असार ३१ आइतबार, काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । ... बाँकी अंश»

महराले चाले यस्तो चाल : शून्य र विशेष समय सकिएपछि चिकित्सा विधेयक सूचिबाट हट्यो 

२०७५ असार २८ बिहिबार, काठमाडौं । सरकारले चिकित्सा शिक्षा विधेयक पेश गर्ने भनेर विहिबारको संसद बैठकको कार्यसूचिमा राखे पनि अन्तिम समयमा हटाईएको छ ।  ... बाँकी अंश»

माननीयज्यूहरु हामी त दुध–चिनी नहालेको चिया पिउँछौँ, यहाँहरुलाई पनि त्यसैले स्वागत गरिन्छ 

२०७५ असार २५ सोमबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यहरुलाई चिया पिउन प्रधानमन्त्री कार्यालयमा निम्तो दिएका छन् ।  ... बाँकी अंश»

खानेपानी मन्त्री बिना मगरले दिइन् संसदमा यस्तो जवाफ

२०७५ असार २५ सोमबार, काठमाडौँ । खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताएकी छन् । ... बाँकी अंश»

चिकित्सा शिक्षामा पहुँच पुर्‍याउन छलफल गरिने

२०७५ असार २४ आइतबार, काठमाडौँ । सरकारले चिकित्सा क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्दै विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच उपलब्ध गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने भएको छ । ... बाँकी अंश»

निर्णय फिर्ता लिनुस्, मुडभेडको राजनीति अन्त्य गर्नुस्

२०७५ असार २२ शुक्रबार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । ... बाँकी अंश»

सरकारले नसुनेपछि कांग्रेसले गर्‍यो संसद अबरुद्ध, डा केसीको माग सुनुवाइको लागि दबाव

२०७५ असार २२ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । कांग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो । ... बाँकी अंश»

संसदमै अनसन बस्ने कांग्रेस सांसद अमरेश सिंहको चेतावनी

२०७५ असार २० बुधबार, काठमाडौं । सरकारले देशका विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको र अनसनमा बसेकाहरुलाई बेवास्ता गरिएको भन्दै कांग्रेसका एक सांसदले सरकारका विरुद्धमा संसदमै अनसन बस्ने चेतावनी दिएका छन् । ... बाँकी अंश»

निषेधित क्षेत्रको विषयलाई लिएर राष्ट्रिय सभा बैठक स्थगित

२०७५ असार २० बुधबार, काठमाडौं । बुधबारको राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेता सुरेन्द्रप्रसाद पाण्डेले बैठक सुरु भएसँगै निषेधित क्षेत्र र गोविन्द केसीको विषयलाई लिएर बैठक रोक्न माग गरेका थिए । त्यसपछि विपक्षी नेताहरुले संसद अवरुद्ध पारेका थिए । ... बाँकी अंश»

काँग्रेसका सांसदहरु किन जान्छन संसद?

२०७५ असार २० बुधबार, काठमाडौं। संसदमा प्रतिपक्षीको भुमिका कमजोर भएको भन्दै पार्टी भित्र र बाहिर व्यापक आलोचना भएपछि नेपाली काँग्रेसले संसदीय दलको वैठक बोलाएको छ।  ... बाँकी अंश»

मुआब्जा दिएर मात्र निर्माणका काम थाल्न सांसदहरुको आग्रह

२०७५ असार १८ सोमबार, काठमाडौँ । प्रतिनिधिसभामा सोमबारको विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गरे। ... बाँकी अंश»

गोविन्द केसीको बारेमा सरकारी धारणा माग

२०७५ असार १८ सोमबार, काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बढूले प्रा डा गोविन्द केसीका बारेमा सरकारको स्पष्ट धारणा माग गरेका छन् ।  ... बाँकी अंश»

दुई विधेयक बहुमतले पारित

२०७५ असार १५ शुक्रबार, काठमाडौँ । प्रतिनिधिको शुक्रबारको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । ... बाँकी अंश»

प्रतिनिधिसभा : विनियोजन विधेयक बहुमतले पारित

२०७५ असार १५ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभा, बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेकाे विधेयक बहुमतले पारित भएकाे हाे ।  ... बाँकी अंश»

राष्ट्रियसभा नियम निलम्बनको प्रस्ताव पारित

२०७५ असार १४ बिहिबार, काठमाडौँ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव सर्वसम्मतले पारित भएको छ । ... बाँकी अंश»

परराष्ट्रमन्त्रीले गराए प्रधानमन्त्रीको चीन भ्रमण बारे राष्ट्रिय सभालाई जानकारी

२०७५ असार १४ बिहिबार, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराएका छन् । ... बाँकी अंश»

'सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा'

२०७५ असार १३ बुधबार, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन् । ... बाँकी अंश»

कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण हुने

२०७५ असार १३ बुधबार, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुने जानकारी दिएका छन् । ... बाँकी अंश»

प्रतिनिधिसभाको बैठकमा यस्तो छ बुधबारको तालिका

२०७५ असार १३ बुधबार, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफल कायमै छ । यसक्रममा बुधबार पनि जवाफ दिने क्रम जारी रहने संसद सचिवालयले जनाएको छ ।  ... बाँकी अंश»

पाँच वर्षभित्र ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता उपलब्ध गराइने

२०७५ असार १२ मंगलबार, काठमाडौँ । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ । ... बाँकी अंश»

नयाँ