बिशेष

आर्थिक मोडलमा यसकारण सफल छ जापान 

२०७५ असोज ५ शुक्रबार, धेरैजसो मानिसहरु जापानको आर्थिक मोडल असफल भयो भन्नेमा विश्वास गर्छन् । ... बाँकी अंश»

निजगढ विमानस्थल : सरकारले जनतालाई गुमराहमा राख्याे, अब धेरैले प्रश्न गर्ने छन् (अन्तर्वार्ता)

२०७५ असोज ४ बिहिबार, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि कति जमिन चाहिन्छ, कति वन क्षेत्र मास्नुपर्छ भन्ने कुराको यकिन भइसकेको छैन । ... बाँकी अंश»

अहिलेका प्रधानमन्त्रीकाे चाला : जनतासँग गरेको बाचा पूरा नगर्ने, प्रतिपक्षलाई दोष लगाउने (कुराकानी)

२०७५ असोज ४ बिहिबार, पूर्वमन्त्री तथा कांग्रेस नेता रोमी गौचनले विकेन्द्रिकरणको सिद्धान्त विपरित सम्पूर्ण अधिकार आफ्ना वरिपरी राखेकैले अहिले अन्योलता सिर्जना भएको बताएका छन्  । ... बाँकी अंश»

भगवान किन पुजिन्छन् ? यस्ता हुन्छन् भगवानका गुणहरू

२०७५ असोज ४ बिहिबार, नयाँ दिल्ली । के तपाईँलाई पनि भगवान बन्ने रहर छ ? पछिल्लो समय आफूलाई भगवान हो भन्न चाहने धेरै शासक र धर्मगुरुहरुको बीचमा हामीले भगवान बन्नकोलागि कस्ता गुणहरु आवश्यक पर्दछ ? यस विषयमा केही कुराहरु प्रस्तुत गर्दैछौं ।  ... बाँकी अंश»

निर्मला पन्तकाण्डको अनुसन्धान जिम्मा घुमिफिरी कञ्चनपुर प्रहरीलाई नै ? 

२०७५ असोज १ सोमबार, काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा फेरि सम्पूर्ण छानबिनको जिम्मा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ । ... बाँकी अंश»

ऋषिमुनीहरुकै निष्कर्ष : स्त्री भन्दा धन्य अरु केही छैन!

२०७५ भदौ ३१ आइतबार, नयाँ दिल्ली। कलियुगमा स्त्रीको महत्व कति हुन्छ? हाम्रा त्रिकालदर्शी ऋषिमुनीहरुले उतिबेला नै कलियुगका स्त्रीको विषयमा केही निचोड निकालेका थिए। विष्णुपुराणमा श्री परासरजीले भनेका छन्।    ... बाँकी अंश»

सरकारले किन निजगढ विमानस्थलको विकल्प खाेज्नु पर्छ ?, के भन्छन् जानकार ? (कुराकानी)

२०७५ भदौ ३१ आइतबार, पछिल्लो समयमा दुईवटा मुद्दाले चुरे संरक्षण जटिल बन्दै गएको छ। पहिलो मुद्दा हो– निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना। ... बाँकी अंश»

प्रदेश एकको  समृद्धिका आधारहरु...

२०७५ भदौ ३१ आइतबार, एक नम्बर प्रदेशको समृद्धीको मुख्य आधारहरु कृषि,पर्यटन,उद्योग,जलश्रोत,व्यापार,स्वास्थ्य र शिक्षा क्षेत्रको  तिनै तहको सरकारबाट समन्वयका साथ सम्वद्धन र प्रवद्धन गर्नका तिव्र रुपमा अभियान संचालन गरे अत्यधिक रुपमा आम्दानी हुनुका साथै रोजगार तथा स्वरोजगारको समेत स्थापना हुनेछ। ... बाँकी अंश»

स्वाइन फ्लू र हङकङ फ्लू एक पटक आयो कि आयो, कहिल्यै जाँदैन (अन्तर्वार्ता)

२०७५ भदौ ३० शनिबार, सप्तरीको हनुमाननगर र कन्चनरुप नगरपालिकामा स्वाइन फ्लू र हङकङ फ्लूको संक्रमण फैलिएको छ । संक्रमण फैलिएपछि कन्चनरुपलाई विपद क्षेत्र घोषणा गरिएको छ । ... बाँकी अंश»

नेपालका कम्युनिष्टः सपनावादी की मार्क्सवादी

२०७५ भदौ २९ शुक्रबार, विगतमा संविधान निर्माणका क्रममा राजनैतिक पार्टीका नेताहरुले आफ्नो सुरक्षित स्थान खोज्दा राज्यले धान्न नसक्ने संरचनाहरु बने । जसकारण जनता करको मारमा परे, महंगी नियन्त्रण भन्दा बाहिर पुग्यो । ... बाँकी अंश»

संविधान बनाउनेले गल्ती गरेकै कारण कालापानी र लिपुलेकबारे हंगामा भयाे (अन्तर्वार्ता)

२०७५ भदौ २८ बिहिबार, सरकारी काम काजमा प्रयोग भएको निशान छापमा उत्तरपश्चिमका केही भूभाग देखिँदैन । नापी विभागले उपलब्ध गराएको नक्सा प्रयोग नगर्दा यो विवाद सार्वजनिक भएको भनिन्छ । ... बाँकी अंश»

केसी छानविनको डरले फर्केका त होईनन् भनी सोध्दा संयोजक मैनाली खुब हाँसे (कुराकानी)

२०७५ भदौ २७ बुधबार, कञ्चनपुरको भीमदनगर २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानविनका गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् । ... बाँकी अंश»

तीजको व्रत पुरुषले बस्दा

२०७५ भदौ २७ बुधबार, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजको अवसरमा हिन्दू महिलाहरुले व्रत बसेर आफ्नो संस्कार पूरा गर्छन् । परापूर्वकालदेखि यो संस्कार चल्दै आएको छ ।  ... बाँकी अंश»

पुरुषवादी चिन्तन र हैकम नारी स्वतन्त्रताको बाधक !

२०७५ भदौ २६ मंगलबार, काठमाडौं। मान्छेको मस्तिष्कबाट पुरुषबादी चिन्तन हराउन नसक्दा आज एक्काइसौ सताब्दीका हाम्रा आमा दिदि वहिनी , जिवन संगीनी बाहिरी हाँसोको आवरणले ढाकेर भित्र चिच्चाई चिच्चाई पुरुषको चरित्रका कारण आफुलाई परेको प्रभावका कारण चिच्याइ चिच्याइ  रोएका छन , जुन रुवाईको आवाजले यो बाहिरी दुनिया देख्नै पाएको छैन ।  ... बाँकी अंश»

निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानविन समितिमा ग‌ृहबाट रहेका ४ जना सुरक्षित, केसी असुरक्षित ? (कुराकानीसहित)

२०७५ भदौ २५ सोमबार, निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्र बहादुर केसीले समितिमा नरहेको घोषणा गरेका छन् । ... बाँकी अंश»

के हो धार्मिक तथा आयुर्वेद रुपमा कुशको महत्व ?

२०७५ भदौ २४ आइतबार, काठमाडौं । कुश धार्मिक तथा आयुर्वेद रुपमा निकै महत्व भएको बनस्पति हो । हिन्दू धर्मावलम्बीका लागि कुश ज्यादै अनिवार्य एवं पवित्र मानिन्छ । ... बाँकी अंश»

कुन आश्रम व्यवस्थामा के के हुन्छ ? कस्तो बन्नुपर्छ गृहस्थहरुको जीवन ? 

२०७५ भदौ २४ आइतबार, नयाँ दिल्ली । मानिसले आफ्नो जीवनकालमा विभिन्न आश्रमहरुको पार गर्दछ । ऋग्वेद यजुर्वेद र सामवेदको अध्ययन गर्नको लागि जाने र ३६ वर्षमा चल्नेवाला जुन व्रत हुन्छ सो व्रतसम्मको समय गुरुकूलमा नै मनाउने गरिन्छ ।  ... बाँकी अंश»

प्रधानमन्त्री ज्यू प्रविधिको प्रयोग गर्ने हो कि !

२०७५ भदौ २४ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, ‘म १८ घण्टा काम गर्छु ।’ उनले थपेका थिए, ‘म्याराथन गर्न सक्दिन, बक्सिङ खेल्दिन ।’ उनको आषय भाषणमै थियो ।  ... बाँकी अंश»

मासवेस चरित्रको कांग्रेस

२०७५ भदौ २३ शनिबार, नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा प्रवेश गरेको छ। ... बाँकी अंश»

जंगबहादुरका पालाकाे ईन्जिनले चल्दैन संघीयता (अन्तर्वार्ता)

२०७५ भदौ २१ बिहिबार, संघ र प्रदेशका बीचमा अधिकारका विषयमा विवादका कारणले गर्दा संघीयता मुलुकका लागि फलदायी हुने वा नहुने विषयमा विभिन्ने कोणबाट बहस सुरु भएका छन् । ... बाँकी अंश»

नयाँ