बिशेष

गुरुपूर्णिमामा गुरुको वर्णन र स्तुति गरिएका संस्कृतका १६ श्लोकहरु 

२०७६ असार ३१ मंगलबार, काठमाडौं । पूर्वीय संस्कृतिमा गुरुपूजाको विशेष महत्व रहेको छ। गुरुपूजाको दिन गुरुले दिएको आशीर्वाद अन्य दिनको आर्शीवादभन्दा विशेष मानिने भएकोले यस दिन ... बाँकी अंश»

गुरु को हुन्, कसरी भगवान समान भए आचार्यहरु ?

२०७६ असार ३१ मंगलबार, काठमाडौं। ''हिन्दू संस्कृतिमा अनेक किसिमका ‘देवता’हरु रहेका छन्। माता देवता, पिता देवता, गुरु देवता, अतिथि देवता, गरीब देवता गरी किसिम किसिमका देवताहरु छन्। हिन्दू संस्कृतिमा यस्तो व्यवस्था पाईन्छ कि जस्तै तिहारमा विभिन्न जनावर तथा पशुपंक्षीहरुलाई पूजा गरिन्छ। साथमा लक्ष्मीमाताको पूजासँगै दाजुभाइले दिदी बहिनीको समेत सम्मान गरिन्छ। हरिशयनी एकादशीमा हामी तुलसीलाई भगवानको रुपमा मानेर पूजा आराधना सहित विरुवा रोप्ने र हरिबोधनी एकादशीसम्म गर्ने गरिएको छ। ... बाँकी अंश»

धर्म अध्ययनको बिषय कि अनुभूतिको ?

२०७६ असार ३० सोमबार, काठमाडौं । आज मानिसहरु धर्मको बिषयमा ठूला ठूला व्याख्या गर्छन् तर वास्तवमा धर्म के हो बुझेका छैनन् । धर्म शब्द 'ध' धातुबाट बनेको हो। जसको अर्थ धारण गर्नु हो, अपनाउनु हो । ... बाँकी अंश»

१४९ वर्षपछि लाग्दैछ दुर्लभ चन्द्रग्रहण, किन छ विशेष ?

२०७६ असार ३० सोमबार, काठमाडौं । मंगलबार राति यस वर्षको दोस्रो चन्द्रग्रहण लाग्दैछ । यो आशिंक चन्द्रग्रहण हो । यो चन्द्रग्रहण राति पौने २ बजे शुरु भएर पौने ५ बजेसम्म जारी रहनेछ । ... बाँकी अंश»

प्रधानमन्त्री कहाँकहाँ ढाँटिएछन् र प्रधानमन्त्रीले कहाँकहाँ ढाँटेछन् ?

२०७६ असार ३० सोमबार, ‘म, यो देशको एउटै मात्र सर्वज्ञाता हो’ भन्ने मान्यता राख्ने व्यक्ति वा पदाधिकारी हुनुहुँदो रहेछ प्रधानमन्त्री केपीशर्मा ओली’ । गएको हप्ता त्रिविविको एउटा कार्यक्रममा प्रधानमन्त्रीको प्रत्यक्ष भाषण सुनेका एक प्राध्यापकको प्रतिकृया हो यो । ... बाँकी अंश»

खण्डग्रास चन्द्रग्रहण लाग्दै, यस्तो छ योग, कुन ग्रहलाई कस्तो फलदोष ?

२०७६ असार ३० सोमबार, काठमाडौं । आषाढशुक्ल पूर्णिमाका दिन मंगलबार असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । ... बाँकी अंश»

अमरदासबाट ब्रह्मचारीले लिएनन् दान, यसरी बने शिखहरुका गुरु

२०७६ असार २९ आइतबार, काठमाडौं । शिखहरुका गुरु अमरदासले आत्मज्ञान खोजिमा धेरै यात्रा गरे, भ्रमण गरे । यहाँसम्म कि पच्चीस, छब्बिस पटक उनी खालि खुट्टा आफ्नो घरबाट हरिद्वारसम्म पैदल यात्रा गरे । अमरदास भित्र यस्तो लगन, श्रद्धा र भक्ति भाव थियो । सधु सन्तको समाजमा पनि उनी जान्थे र दान पुण्य गर्दथे । ... बाँकी अंश»

१६ संस्कारमध्येको अन्त्येष्टि : यस्तो छ धार्मिक र वैज्ञानिक महत्व 

२०७६ असार २८ शनिबार, काठमाडौं । हिन्दू संस्कारको १६ संस्कार मध्येको अन्तिम संस्कार हो मृत्यु संस्कार एवं अन्त्येष्टि संस्कार । हिन्दू सनातन धर्ममा पार्थिव शरीरलाई अन्त्य गर्नको लागि ... बाँकी अंश»

कुन् धर्मको इतिहास कति लामो छ ? प्राचीनकालका हजारौं धर्महरुको विलय कसले गरायो ?

२०७६ असार २८ शनिबार, काठमाडौं। प्राचीन कालमा हजारौं धर्महरु प्रचलनमा थिए । त्यतिबेला धर्म नै राज्य सञ्चालनको मूल आधार हुन्थ्यो । न्याय निसाफको लागि धर्मकै सहारा लिने गरिन्थ्यो । ... बाँकी अंश»

बलि के हो र कसको दिने ?

२०७६ असार २७ शुक्रबार, काठमाडौ । बलि भगवान बुद्धको पालामा पनि दिइन्थ्यो । आज पनि धेरै मानिसहरु नेपाल तथा भारतका पर्वतीय क्षेत्रमा बलि दिइरहेका छन् । कसैले बोका, रागा, कुखुरा, भेडा लगेर बलि दिइन्छन् । ... बाँकी अंश»

सबैले गर्नुपर्छ सृष्टिको नियमको पालना, नत्र सृष्टिले दिन्छ दण्ड

२०७६ असार २६ बिहिबार, काठमाडौं । स्वामी विवेकानन्दका तत्वदर्शी गुरु रामकृष्ण परमहंसको जीवनका केही यस्ता प्रसंग छन्, जसले सुखी र सफल जीवनको सूत्र बताउँछन् । यदि यो सूत्रलाई जीवनमा पालना गर्ने हो भने मानिसलाई उत्पन्न हुनसक्ने धेरै समस्याबाट बच्न सकिन्छ । ... बाँकी अंश»

प्रधानमन्त्रीले मन्त्रीलाई, मन्त्रीले सचिवलाई दोष देखाएर विष खुवाउने शासन कस्तो ?

२०७६ असार २६ बिहिबार, संघीय गणतान्त्रिक देश नेपालको संविधानले ‘नागरिकको जिउधनको सुरक्षा गर्नु सरकारको प्रथम कर्तव्य हुने छ’ भनेको छ । तर यता देशमा सरकार भने आफना नागरिकलाई औपचारिक रुपलेनै विषादीयुक्त खाद्यपदार्थ वितरण गरिरहेको छ भने संविधानतः र औपचारिक रुपले नै सरकारको शासकीय हैसियत र क्षमतामाथि प्रश्न खडा भयो । ... बाँकी अंश»

तीन बर्षसम्म भगवती दुर्गालाई आफ्नो रगत चढाएर राजा सुरथ र समाधिले मागे वरदान

२०७६ असार २५ बुधबार, काठमाडौं । दुर्गा सप्तशती अनुसार देवताहरुले जब आरधना गरे तब मा दुर्गा एक नारीको रुपमा, अम्बिकाको रुपमा एक चट्टान माथि प्रकट हुनुभयो । त्यहाँ महिषासुरका एक दूत आएर भन्छन्,'तिमी निकै रुपवती छौ । हामीसँग हिड र हाम्रो महाराज महिषासुरको पटरानी बन ।' ... बाँकी अंश»

ईश्वरको साम्राज्य कहाँ छ ?

२०७६ असार २४ मंगलबार, काठमाडौं । एकपटक ईसामसीह एक अग्लो पहाडमा बसेका थिए । त्यहाँ धेरै वृक्ष लगाइएको थियो। त्यस पहाडबाट मैदानमा लहराउदै गरेका फसल सबै देखिन्थ्यो । केहि शिष्यले ईसामसीहसँग सोधे,' जुन परमात्माको तपाई चर्चा गर्नुहुन्छ, त्यसको साम्राज्य (kingdom of god) कहाँ छ ?' ... बाँकी अंश»

श्रीराम लेखेको ढुङ्गा तैरने तर श्रीरामचन्द्र स्वयंले फ्यालेको ढुङ्गा भने कसरी डुब्यो ?

२०७६ असार २३ सोमबार, काठमाडौं । धर्मपत्नी सीतालाई लंका पुगेर रावणको कब्जाबाट मुक्त गर्न वाधकको रूपमा रहेको समुद्रमा भगवान श्रीरामचन्द्रले नल नीलद्वार श्वेतबन्धु रामेश्वर पुल निर्माण गराइ रहनुभएको थियो । ... बाँकी अंश»

महातपस्वी असिता भर्खरै जन्मिएको सिदार्थको दर्शन गर्न किन गए दरवार ?

२०७६ असार २२ आइतबार, काठमाडौं । आज भन्दा २५ सय बर्ष भन्दा पनि पहिले सिद्धार्थ गौतमको जन्मेको खुसियालीमा दरवारमा उत्सव मानाइएको थियो । सम्राटको घरमा छोरा जन्मिएको खुसियालीमा राजधानी सजिएको थियो । ... बाँकी अंश»

प्रधानमन्त्रीले खोलिदिए भ्रष्टाचारको डरलाग्दो ‘ट्र्याक’ !

२०७६ असार २२ आइतबार, प्रधानमन्त्री संलग्न नभई मन्त्रिपषिदबाट कुनै निर्णय हुँदैन । त्यसकारण यो मेलम्ची आयोजनाको पछिल्लो भ्रष्टाचारमा प्रधानमन्त्रीको पनि प्रत्यक्ष संलग्नता देखियो । ... बाँकी अंश»

तिथिको सुरुवात मध्यरातिदेखि कि सूर्योदयदेखि, यी हुन् १६ तिथिका देवताहरु

२०७६ असार २१ शनिबार, काठमाडौं । आमरुपमा अँग्रेजी तरिका अनुसार २४ घण्टामा एक दिन बदलिन्छ। यसको मतलब यो हो कि हरेक दिन रातको १२ बजे दिन बदलिन्छ । ... बाँकी अंश»

कसरी छुट्टाइन्छ नक्षत्र र राशिबीचको अन्तर ? नक्षत्रहरुको यस्ता छन् विशेषता

२०७६ असार २१ शनिबार, काठमाडौं । नक्षत्र र राशिकोबीच के अन्तर छ ? यो धेरैलाई चासो लाग्ने विषय हो । तर, यहि विषयमा बेलाबेलामा टाउको दुखाउने समेत गरेको पाइन्छ । ... बाँकी अंश»

दृष्टिविहिन साथीसंगको रोचक संवादको उदाहरण दिएर आइन्सटाइनले गरे सापेक्षवादको चर्चा

२०७६ असार २० शुक्रबार, काठमाडौं । प्रख्यात वैज्ञानिक अल्वर्ट आइन्सटाइनसँग एक मित्रले सोधे सापेक्षवाद के हो? आइन्सटाइनले निकै सुन्दर ढंगले आफ्नो जीवनमा घटेको घटना सुनाए । ... बाँकी अंश»

नयाँ