अर्थ

सरकारको प्राथमिकतामा ठूला क्षमताका प्रसारण लाइन

२०७५ असोज ५ शुक्रबार, काठमाडौँ । सरकारले ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेका २२० केभी र ४०० केभी क्षमताको प्रसारण लाइनको विकल्पमा ७६५ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारेको हो । ... बाँकी अंश»

राजधानीमा पेट्रोलियम पदार्थ अभाव, कोटा सिस्टम लागु

२०७५ असोज ५ शुक्रबार, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । ... बाँकी अंश»

जाइकाले कन्काइमा लगानी गर्ने

२०७५ असोज ५ शुक्रबार, झापा ।जाईका नामक जापनिज संस्थाले नेपालमा पहिलो सिचाइ आयोजना अन्तर्गत शिवसताक्षी, कमल,गौरादह र गौरिगन्जका केही भुभागहरुमा सिचाइको उचित ब्यबस्थापन गर्नेभएको छ । ... बाँकी अंश»

राष्ट्र बैँकको नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु, एक अर्ब ८७ करोड लागत

२०७५ असोज ५ शुक्रबार, काठमाडौँ । नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ । विसं २०७२ वैशाखमा गएको गोरखा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । ... बाँकी अंश»

सिटी एक्सप्रेस मनी ट्रान्सफर र सिगे मनी ट्रान्सफर युएसएबीच सम्झौतासंगै सेवा शुरू

२०७५ असोज ५ शुक्रबार, काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढी एजेन्ट (आउटलेट) र विश्वभर १३० भन्दा बढी देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।  ... बाँकी अंश»

निर्माण क्षेत्रका समस्या समाधान गर्न महासचिवमा मेरो उम्मेदवारी – दीपक गौतम [अन्तर्वार्तासहित]

२०७५ असोज ५ शुक्रबार, काठमाडौं । नेपाल निर्माण व्यवसायको क्षेत्रमा चर्चित युवाको नाम हो दीपक गौतम । इलाम जिल्लामा जन्मेका गौतम गजुरमुखी निर्माण कम्पनीका प्रमुख हुन्  भने हाल नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय कार्यसमितिमा सदस्यको जिम्मेवारीमा छन् । ... बाँकी अंश»

सरकारले धोका दियो, दशैंको बुकिङ टिकट लिन आएका यात्रु रित्तो हात फर्के

२०७५ असोज ५ शुक्रबार, काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन शुक्रबार बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ ।  ... बाँकी अंश»

ट्याङ्कर चालकको आन्दोलनले पेट्रोलियम पदार्थ अभाव, घण्टौँ लाइनमा

२०७५ असोज ५ शुक्रबार, भक्तपुर । ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि भक्तपुरका पेट्रोल पम्पमा सवारी साधनको घण्टौँ लाइन देखिएको छ ।  ... बाँकी अंश»

सेनसेइ दशै तिहार मुसलधारे क्यास बहार

२०७५ असोज ४ बिहिबार, काठमाडौं। नेपालका लागि सेनसेइको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्र्तगत सीजी इलेक्ट्रोनिक्सले सेनसेइ ब्राण्डले दसै, तिहार तथा छठ पर्वलाई लक्षित गरी मुसलधारे क्यास बहार अफर सार्वजनिक गरेको छ। ... बाँकी अंश»

चीनका विभिन्न शहरमा हवाई सेवा विस्तार गर्न माग

२०७५ असोज ४ बिहिबार, काठमाडौँ । नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ । ... बाँकी अंश»

चालकहरुको आन्दोलनले वीरगन्ज भन्सारबाट ढुवानी ठप्प, तीन दिनमा ५५ करोड भन्दा बढी राजश्व गुम्यो

२०७५ असोज ४ बिहिबार, वीरगन्ज। चालकहरुले गरेको आन्दोलनका कारण तीन दिनमा वीरगन्ज भन्सार कार्यालयको ५५ करोड भन्दा बढी रुपैँया राजश्व अवरुद्ध भएको छ । चालकहरुको आन्दोलनका कारण वीरगन्ज भन्सार कार्यालयबाट हुँने ढुवानी नै ठप्प भएपछि असार ३ गते सम्ममा ५५ करोड ७९ लाख रुपैया राजश्व प्रभावित भएको हो । ... बाँकी अंश»

घुस लिएको अभियोगमा शिसइ प्रमुख र शाखा अधिकृत पक्राउ

२०७५ असोज ४ बिहिबार, वीरगन्ज। एक लाख रुपैया घुस लिएको अभियोगमा अख्तियारको टोलीले बिहिबार वीरगन्जबाट शिक्षा समन्वय इकाईका प्रमुख र शाखा अधिकृत पक्राउ गरेको छ । ... बाँकी अंश»

द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा आशङ्का नगर्न नेपाली सेनाको आग्रह

२०७५ असोज ४ बिहिबार, काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ । ... बाँकी अंश»

सवारी ऐन मजदुरमैत्री नभएको भन्दै चालक आन्दोलित, भन्छन् - पेशा परिवर्तन गछौं

२०७५ असोज ४ बिहिबार, पाल्पा ।मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग राख्दै जिल्लाका सवारी चालकहरुले आह्वान गरेको अनिश्चितकालीन आन्दोलनले जनजीवन प्रभावित भएको छ । ... बाँकी अंश»

उद्योग बाणिज्य संघको चुनावमा पूर्व अध्यक्षहरु प्रजु प्यानलको पक्षमा

२०७५ असोज ४ बिहिबार, उद्योग बाणिज्य संघको यही असोज ५ र ६ गते सम्पन्न हुन लागेको ३२ औ महाधिबेशनमा संघका पूर्व अध्यक्षहरुले रबिन्द्र बहादुर प्रजु प्यानललाई सघाउने भएका छन्  । ... बाँकी अंश»

इन्धन ढुवानीकर्ता तथा ट्याङ्कर चालकले पेट्रोलियम पदार्थको ढुवानी रोके, ढुवानी सम्झौता रद्द गर्न सकिने

२०७५ असोज ४ बिहिबार, काठमाडौं । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । ... बाँकी अंश»

पशुपति क्षेत्रका संरचनाहरुको पुनर्निर्माण र वृहत्तर गुरुयोजना बनाउन प्राधिकरणले सहयोग गर्ने

२०७५ असोज ३ बुधबार, काठमाडौं । भूकम्पबाट भत्किएका पशुपति क्षेत्र विकास कोष अन्तर्गतका संरचनाहरुको पुनर्निर्माण र पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । क्षति ग्रस्त संरचनाहरुको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र आवश्यक परे आर्थिक सहयोग समेत गर्ने भएको हो । ... बाँकी अंश»

बुद्ध एयरले घोषणा गरेको नेपालगञ्ज–दिल्ली उडानको सम्भावना न्यून

२०७५ असोज ३ बुधबार, बाँके । नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् । बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सम्भावना अहिले देखिएको छैन । ... बाँकी अंश»

द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

२०७५ असोज ३ बुधबार, काठमाडौँ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । ... बाँकी अंश»

सम्झौता विना बेलायत ईयूबाट बाहिरिए होण्डलाई लाखौं पाउण्डको नोक्सानी

२०७५ असोज ३ बुधबार, लण्डन। होण्डा कम्पनीको युरोप शाखाका उपाध्यक्षले कुनै पनि सम्झौता विना बेलायत ईयूबाट बाहिरिएको खण्डमा कम्पनीलाई लाखौं पाउण्ड बराबरको नोक्सानी हुने बताएका छन्। होण्डाको युरोप शाखाका वरिष्ठ उपाध्यक्ष इयान हावेल्सले कुनै पनि सम्झौता विना बेलायत ईयूबाट बाहिरिएको खण्डमा कम्पनी युरोपको प्रतिस्पर्धाको बजार प्रभावित हुने बताएका हुन्।  ... बाँकी अंश»

नयाँ