अर्थ

बन्दाबन्दीमा पर्यटन क्षेत्रले ३४ अर्ब गुमायो : छिट्टै खुलाउने तयारी

२०७७ असार १९ शुक्रबार, राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बर महिनाभित्र निर्माण सम्पन्न भई सञ्चालन हुने भएको छ । पर्यटनमन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल भिसेम्बरमा सञ्चालनमा आउने र व्यावसायिक उडानका लागि त्यसको तीन महिनाभित्र सबै कार्य सकिने तयारी रहेको जानकारी दिनुभयो । ... बाँकी अंश»

नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकमा उक्लियो

२०७७ असार १९ शुक्रबार, काठमाडौं । विश्व बैंकले नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि भएको जनाएको छ । पछिल्लो एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ सय ३० डलरले वृद्धि भएको विश्वबैंकले जनाएको हो । ... बाँकी अंश»

एफवान सफ्टको ग्रुप सिओओमा पछाई नियुक्त

२०७७ असार १८ बिहिबार, काठमाडौं। नेपालको आइटी उद्योगमा पायोनियर मानिएको एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा शिशिर पछाई नियुक्त भएका छन्। ... बाँकी अंश»

श्रम स्वीकृति खुल्यो, यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णय

२०७७ असार १८ बिहिबार, अन्तर्राष्ट्रिय सीमामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी आगामी साउन ६ गतेसम्म निरन्तर रहने भएको छ । सरकारको आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरेमा प्रचलित कानूनबमोजिम कारवाही गरिने भएको छ । ... बाँकी अंश»

संसद अधिवेशन अन्त्यसँगै सत्ताको प्रयोग गरि तर्साउने खेल शुरु, एमसीसीको भविष्य पनि अन्यौलमा

२०७७ असार १८ बिहिबार, काठमाडौं। पार्टी भित्रको आन्तरिक किचलोले अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन अन्त्य गर्न लगाएका छन् । नेकपा भित्रैबाट प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने माग उठेसँगै अबिश्वासको प्रस्ताव आउनसक्ने खतरा देखेपछि संसद अधिवेशन मन्त्रीपरिषदबाट निर्णय गराएर अन्य गरे। कतिपयले प्रधानमन्त्री ओलीले दल सम्बन्धी ऐनलाई संसोधन गरि दल फुटाउन सहज बनाउने अध्यादेश ल्याउन लागेको आरोप समेत लगाएका छन् । ... बाँकी अंश»

ठमेलका व्यवसायीलाई ५० प्रतिशत घरभाडा छुट

२०७७ असार १८ बिहिबार, बन्दाबन्दीका कारण तीन महिनाभन्दा बढी समयदेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका छन् । ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीहरुले बन्दाबन्दी शुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्ष सम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युत्को युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ठमेल क्षेत्रमा २०० भन्दा बढी घरधनी र १० हजार व्यवसायी रहेको बताइएको छ । ... बाँकी अंश»

आश नै मौद्रिक नीति : शेखर गोल्छा

२०७७ असार १८ बिहिबार, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र उकास्न र नीजि क्षेत्रलाई समेत माथि उकास्नका लागि आशाको केन्द्र नै मौद्रिक नीति रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिका बारेमा बिहीबार गरेको कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष गोल्छाले नीजि क्षेत्रले गरेको आशा नै मौद्रिक नीति रहेको बताएका हुन्। ... बाँकी अंश»

प्रत्येक खातावालको मोबाइल बैंकिङ अनिवार्य : पूर्वगभर्नर नेपाल

२०७७ असार १८ बिहिबार, काठमाडौं। आगामी आर्थिक वर्षका २०७७-०७८को मौद्रिक नीतिमार्फत मोबाइल बैंकिङको प्रावधान अनिवार्य गर्न सरोकारवालाले सुझाव दिएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सबै खातावालाको अनिवार्य मोबाइल बैंकिङको प्रावधान मौद्रिक नीतिमा राख्न सुझाव दिएका हुन्। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मोबाइल बैंकिङलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन्। ... बाँकी अंश»

सबै स्थानीय तहमा पुनर्कर्जाको व्यवस्था हुन्छ : गभर्नर महाप्रसाद अधिकारी

२०७७ असार १८ बिहिबार, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक् वर्ष २०७७-०७८को मौद्रिक नीतिमार्फत सबै स्थानीय तहमा पुनर्कर्जाको व्यवस्था गरिने बताएका छन्। आगामी आर्थिक वर्षको मौद्रिक नीति के कस्तो हुनुपर्ने भन्ने विषयमा नेपाल आर्थिक पत्रका समाज (सेजन)ले गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले मौद्रिक नीतिमार्फत सबै स्थानीय तहमा पुनर्कर्जाको व्यवस्था गरिने बताएका हुन्। ... बाँकी अंश»

ओरालो लागेपछि शेयर कारोवार बन्द

२०७७ असार १८ बिहिबार, स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु छ करोड छ लाख ८२ हजार १२५ बराबरको भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड ५३ हजार १७५, हिमालयन डिस्टिलरी रु तीन करोड ८४ लाख ३७ हजार २६५, एनआइसि एशिया बैंक रु दुई करोड १८ लाख ३२ हजार ३५७, नागरिक लगानी कोष रु दुई करोड दुई लाख ६५६, एनएमबी बैंक रु एक करोड ९६ लाख ९० हहजार १३६ र नेपाल इन्भेस्टमेन्ट बैंकको रु एक करोड ७८ लाख ७० हजार ४७९ बराबरको कारोवार दुई शीर्ष स्थानमा रहे । ... बाँकी अंश»

झुटो विलविजक बनाएर राजश्व छली गरेको भन्दै ४० करोड विगो दावी सहित मुद्दा दायर

२०७७ असार १८ बिहिबार, काठमाडौं। झुटा विल विजक बनाएर राजश्व चुहावट गर्ने ३ जना विरुद्ध सरकारले मुद्दा दायर गरेको छ। झुटा विलविजक बनाएर राजश्व चुहावट गर्ने विभिन्न फर्म तथा व्यक्ति विरुद्ध सरकारले ४० करोड ६१ लाख रुपैयाँ विगो दावी गर्दै पाटन अदालत र सरकारी वकिलको कार्यालय ललितपुरमा मुद्दा दायर गरेको हो। ... बाँकी अंश»

सलहको भाउ बढ्यो, २०–२५ हैन अब किलोको ५० 

२०७७ असार १८ बिहिबार, नेपालमा अप्रत्याशित भित्रिएको सलह किरोको भाउ दिनानुदिन बढ्दो छ । सलह संकलन गरेर दिनेलाई गत शनिबार नै प्रदेश नम्बर ५ ले प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको थियो ।  ... बाँकी अंश»

बैंकको किस्ता तिर्न सक्दैनौं, तालाचावी बुझाउँछौं – यातायात व्यवसायी

२०७७ असार १८ बिहिबार, यातायात व्यवसायीले आफ्ना सवारी साधनको बैंक कर्जाको किस्ता र व्याज तिर्ने समयसीमा बढाइदिन आग्रह गरेका छन् ।  ... बाँकी अंश»

विज्ञ भनिएका अर्थमन्त्री यस पटक पनि असफल, विकास बजेट ३३ प्रतिशत मात्रै खर्च

२०७७ असार १७ बुधबार, काठमाडौं। केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलका विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडा बजेट कार्यान्वयनमा यसपटक पनि असफल देखिएका छन्। चालु आर्थिक वर्ष २०७६/०७७ समाप्त हुन करिब दुई हप्ता मात्रै बाँकी रहँदा राजश्व संकलन र बजेट खर्च दुई तिहाई पनि पुर्याउन नसक्दा खतिवडा यसपटक पनि बजेट कार्यान्यनमा असफल देखिएका हुन्। ... बाँकी अंश»

ओली सरकार ढल्ने हल्ला चलेसगैं सेयर मार्केट बुलिस ट्रेन्डमा

२०७७ असार १७ बुधबार, काठमाडौं। लकडाउनको कारण लामो समय बन्द रहेर खुलेको सेयर बजार  बुधबार ७५ अंकको बुलिस ट्रेन्डमा उक्लिएसगै सर्किट ब्रेक लागेर छोटो समयमा नै कारोबार बन्द भएको छ। सोमबारदेखि नियमित कारोबार हुन थालेको सेयर मार्केटमा उक्त दिन गिरावट आएपनि मंगलबार र बुधबार भने बढेको हो। यसरी बुलिस ट्रेन्डमा जानुको मुख्य कारण ओली सरकार ढल्ने हल्ला भएको बिश्लेशकहरुले औल्याएका छन्। ... बाँकी अंश»

७५ अङ्कले बढ्यो नेप्से, कारोवार स्थगन

२०७७ असार १७ बुधबार, कारोवार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु ६ करोड ७६ लाख ९४ हजार ९३१ मा खरिद बिक्री भयो । यस्तै कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु चार करोड ९९ लाख ५० हजार, हिमालयन डिस्टिलरी लिमिटेड रु चार करोड २४ लाख ७८ हजार ७५, शिवम् सिमेन्ट्स लिमिटेडको रु दुई करोड ५७ लाख ८१ हजार ११४, एनआइसी एसिया बैंक रु एक करोड ७८ लाख ७४ हजार ५७८ र एनएमबी बैंकको रु एक करोड ७६ लाख ६१ हजार ९४२ मा खरिदबिक्री भए । ... बाँकी अंश»

मौद्रिक नीति : खस्केको अटो बजार उकास्ला त ?

२०७७ असार १७ बुधबार, काठमाडौं। नेपाल अटो मोबाइल एसोसियसन (नाडा)ले विगत ३ वर्षयता नेपालमा अटोमोबाइल (सवारी साधन) क्षेत्रको व्यापार खस्केको बताएको छ। एसोसिएसनका अध्यक्ष कृष्ण दुलालले विगत ३ वर्षयता अटोमोबाइल क्षेत्रको व्यापार खस्केको बताए। सरकारले सवारी कर्जामा कडाई गरेकै कारण अटोमोबाइल क्षेत्रको कारोबारमा कमी आएको दुलालले बताए। ‘विगत ३ वर्षयता अटो बजार खस्केकै थियो नि’ उनले भने, ‘अहिले कोरोना भाइरसको महामारी रोक्न गरिएको लकडाउनले व्यापार शुन्य छ। केही दिन पछाडी खुल्छ कि भन्ने आशा मात्रै हो।’ ... बाँकी अंश»

सुनचाँदीका गरगहना परिक्षण तालिम संचालन

२०७७ असार १७ बुधबार, काठमाडौं। भंसार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि तालिम सुरु भएको छ। मंगलबारबाट सुरु भएको तालिम पाँच दिनसम्म चल्ने सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। ... बाँकी अंश»

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, केमा कति ?

२०७७ असार १७ बुधबार, नेपाल आयल निगमले पेट्रोेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ । मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो ।  ... बाँकी अंश»

ब्याजको पूँजीकरणसहित कर्जा भुक्तानी अवधि लम्ब्याउन काँग्रेसको सुझाव

२०७७ असार १६ मंगलबार, रोजगारी र उद्यमशीलता विकासलाई थप गति दिन समितिले प्राथमिकता प्राप्त क्षेत्र कर्जा कार्यक्रमअन्तर्गत सबैखाले साना मझौला उद्यमलाई कर्जा उपलब्ध गराउन माग गरेको छ । वैदेशिक रोजगारबाट फर्केका र आन्तरिक श्रम बजारमा रोजगारी गुमाएकालाई उद्यमशील बनाउन मौद्रिक नीतिमार्फत रु २० लाखसम्मको कर्जा परियोजना धितोमा दिने व्यवस्था गर्न सुझाव दिइएको छ । ... बाँकी अंश»

नयाँ