अर्थ

कर दिवस : विश्वका यी देश जहाँ कमार्इको आधा भन्दा बढी कर तिर्नुपर्छ

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं । कर सबै देशको मूल आम्दानीको स्रोत हो । मुलुकलाई आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको एकमात्र आधार भनेको नै कर हो । ... बाँकी अंश»

आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन प्रधानमन्त्री आह्वान

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको सन्दर्भमा उनले कर दिवसले सम्पूर्ण नेपाली ... बाँकी अंश»

पाँचवटा क्षेत्रमा पर्याप्त लगानी भए आर्थिक वृद्धि सहज हुने

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौँ । नेपालका निजी क्षेत्रले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा पर्याप्त लगानी गरे उत्पादकत्व वृद्धिका साथै आर्थिक वृद्धि सहज हुने एक अध्ययनले देखाएको छ । ... बाँकी अंश»

एनएमबि बैंकको खुद मुनाफा ५५ करोड नाग्यो

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं। एनएमबि बैंकले आ.व. ०७५/७६ को पहिलो त्रैमासिकमा उलेख्य नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ। यस त्रैमासिकमा बैंकले ५५.०५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ। ... बाँकी अंश»

नेत्र बहादुरले जिते आइएमईबाट एक लाख

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं। आइएमईको ‘दशैंमा बिस लाख’योजना अन्तर्गत नेत्र बहादुर मल्ल पहिलो महिनाको विजेता घोषित भएका छन्। क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल ‘लक्की ड्र’बाट एक लाख जितेका हुन्। ... बाँकी अंश»

सिटी एक्सप्रेस फाइनान्सको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं। सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्र टण्डनले आर्थिक वर्ष ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। ... बाँकी अंश»

संसारका १० सबैभन्दा महंगा कार

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौं । यी संसारका त्यस्ता महंगा कार हुन् जसको मुल्य सुनेर प्राय सबै जिब्रो टोक्ने गर्दछन् । यी कारलाई समान्य कमाइ भएका व्यक्तिले कल्पना गर्न पनि असामन्य बिषय हो । कार चढ्नुलाई अहिलेपनि हाम्रो समाजमा बिलासिताको प्रतिक मानिन्छ । सन् २०१८ को सेक्टेम्बरमा गरिएको एक अध्ययन अनुसार निम्न कारहरु महंगा कारको सुचीमा छन् । हेरौ संसारका १० महंगा कारहरु - ... बाँकी अंश»

जनताको लगानी रहेको माथिल्लो अरुणको निर्माण प्रक्रिया शुरु

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौँ । सङ्खुवासभामा आयोजना स्थल रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ । ... बाँकी अंश»

निजगढ : हात्तिको बाटो छेकेर सरकारबाट 'घाटाको व्यापार' !

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौं । केही दिन अघि मात्रै टर्कीले संसारकै सबै भन्दा ठूलो बिमानस्थल निर्माणको लागि २५ लाख रुख काटेको विषय समाचारको रुपमा आयो । ... बाँकी अंश»

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन र मान्छे समातिने क्रम जारी

२०७५ कार्तिक २९ बिहिबार, काठमाडाैँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मान्छे समातिने क्रम जारी छ । विहिबार मात्रै प्रहरीले सुनसहित तीन जनालाई पक्राउ गरेको छ। ... बाँकी अंश»

सबैभन्दा सस्तोमा तेल पाइने १० मुलुक, कुनैमा त १० रुपैयाँमा फूल ट्याङ्की

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौं । पेट्रोलको बिषयलाई लिएर धेरै देश बिच टकराव हुने गरेको छ । पछिल्लो समय संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि लगाएको प्रतिबन्धले विश्वमा तेलको मुल्यबृद्धि भएको छ । नेपालमा भने पेट्रोल प्रतिलिटर ११६ रुपैँयाँमा उपलब्ध छ । ... बाँकी अंश»

२१ जलविद्युत् कम्पनीमध्ये तीनको शेयर मूल्य २०० माथि

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौं। कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य २०० माथि रहेको छ। केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन्। ... बाँकी अंश»

महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने ट्राभल्सलाई कार्वाही

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौँ । सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ । ... बाँकी अंश»

मेगा बैंकको खुद मुनाफा ४० करोड

२०७५ कार्तिक २८ बुधबार, काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोडभन्दा बढी भएको छ। आर्थिक वर्ष २०७५-७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनु ... बाँकी अंश»

अन्तर्राष्ट्रिय हस्तकला मेला शुरु हुँदै : एक करोड खर्च, १० करोडको व्यापार हुने अनुमान

२०७५ कार्तिक २८ बुधबार, काठमाडौं। लोपोन्मुख कलाकृतिको जगेर्ना गर्न आजदेखि काठमाडौंमा १६ औँ अन्तराष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिता शुरु हुँदैछ। नेपाल हस्तकला महासङ्घले काठमाडौको भृकुटीमण्डपमा हस्तकला मेला एवं प्रतियोगिता आयोजना गरेको हो। ... बाँकी अंश»

विश्व बैंकसँग १८ अर्बको सम्झौता

२०७५ कार्तिक २८ बुधबार, काठमाडौँ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैंकसँग रु १८ अर्बको सम्झौता गरेको छ । ... बाँकी अंश»

उच्च अदालत भन्छ – ‘क्रसर उद्योग नरोक्नू’

२०७५ कार्तिक २८ बुधबार, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको नाटेश्वरी रोडा–ढुंगा उद्योग सञ्चालनमा रोक नलगाउन आदेश जारी भएको छ । उच्च अदालत पाटनले उक्त आदेश जारी गरेको हो । ... बाँकी अंश»

सडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्लामा

२०७५ कार्तिक २७ मंगलबार, हुम्ला । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । ... बाँकी अंश»

एक महिनामा रेल : को बन्ला नेपालमा रेलको 'ड्राईभर' ? 

२०७५ कार्तिक २७ मंगलबार, काठमाडौं । 'चोली दिउँला मखमली सारी दिउँला फाईबर .... मै हुँ कान्छी रेलको ड्राइभर' ... बाँकी अंश»

छोटी भन्सार अब मुख्य भन्सार हुने

२०७५ कार्तिक २७ मंगलबार, झापा । झापा जिल्लाको पश्चिम दक्षिणी गाउँपालिका गौरीगंजको आठमौजा छोटी भन्सार कार्यालय स्तरोन्नति (मुख्य भन्सार) हुने भएको छ । ... बाँकी अंश»

नयाँ