मनोरञ्जन

७९ वर्षीया वृद्धालाई बुझाइयो ६० वर्षअघिको प्रेमपत्र, के छ त्यस्तो पत्रमा ?

२०७५ जेठ ६ आइतबार, काठमाडौं । सन् १९५० को दशकमा लेखिएको प्रेमपत्र एक महिलालाई फिर्ता गरिएको छ । ६० वर्षअघि आफ्ना पतिलाई उनले लेखेको प्रेमपत्र फिर्ता गरिएको हो । लोई एडिभियनले आफ्नो उक्त प्रेमपत्र विवाहपछि एउटा बाकसमा विवाहको प्रमाणपत्रसँगै राखेकी थिइन् । ... बाँकी अंश»

राजकुमार ह्यारी र मार्कलको बिवाह सम्पन्न

२०७५ जेठ ५ शनिबार, विन्डसोर, बेलायत । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् । ... बाँकी अंश»

राजकुमार ह्यारी र मार्कलको विवाहको खुशीयालीमा देशभरी चियापान कार्यक्रम

२०७५ जेठ ५ शनिबार, विन्डसोर, बेलायत ।बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गर्न लागेका छन् । राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको वैबाहिक समारोहलाई विश्वभरीबाट चासोका साथ हेरिएको छ । ... बाँकी अंश»

सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘ रेस ३’ को ट्रेलर सार्वजनिक

२०७५ जेठ १ मंगलबार, एजेन्सी। सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘ रेस ३’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान खानको दमदार भुमिका देखाइएको छ । चलचित्रमा सलमान खान लगायत अनिल कपुर, बबि देवल, ज्याकलिन फर्नान्डेज, साकेव सलिम र दाइसि साह मुख्य भुमिकामा रहेका छन् । चलचित्रको निर्देशन रिमो डिसुजाले गरेका छन् । ... बाँकी अंश»

असहाय बालबालिका तथा जेष्ठ नागरिकसँग कलाकार नयनको जन्मदिन

२०७५ बैशाख २७ बिहिबार, काठमाडौं । मोडल तथा कलाकार नयन डिसीले अनाथ बालबालिका तथा असाहय बृद्धबृद्धाहरुलाई भोजन खुवाएर र केक काटेर जन्मदिन मनाएका छन् । ... बाँकी अंश»

मिस्टर नेपाललाई एक लाखसहित म्यान अफ द वल्डमा जाने व्यवस्था

२०७५ बैशाख २६ बुधबार, काठमाडौँ । सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु एक लाख पुरस्कारको घोषणा गरेको छ ।  ... बाँकी अंश»

मेट गाला २०१८ : सेलिब्रेटीहरुको बेजोड फेसन प्रस्तुति

२०७५ बैशाख २५ मंगलबार, न्युयोर्क। सबैभन्दा महँगो टिकटको सम्मेलनको रुपमा चिनिने मेट गाला २०१८ मा विश्वभरका सेलिब्रेटीहरुले बेजोड प्रस्तुती दिएका छन् । सोमबार उनीहरुले आकर्षक फेसनहरुको प्रस्तुती दिएका हुन् । ... बाँकी अंश»

करिश्मा कपुरले गरिन् सयपत्री ज्वेलर्सको उद्घाटन

२०७५ बैशाख २४ सोमबार, काठमाडौँ । वलिउडकी अभिनेत्री करिश्मा कपुरले नेपालको पुरानो गहना पसल तथा शोरुम मेरीगोल्ड (सयपत्री) ज्वेलर्सको उद्घाटन गरेकि छन् । शनिवार दरबारमार्गमा अभिनेत्रीले नयाँ शाखाको उद्घाटन गरेकि हुन् । ... बाँकी अंश»

यसरी बनिन् मेघन फेसनमा सबैभन्दा शक्तिशाली महिला

२०७५ बैशाख २४ सोमबार, एजेन्सी । बेलायतको राजपरिवारसँग सम्बन्ध जोड्न लागेकी अमेरिकी नायिका मेघन मर्कल कारबाट निस्किएसँगै विश्वव्यापीरुपमा एक किसिमको तरङ्ग पैदा हुन्छ । उनी जब आफ्नो रफ्तारमा हिँड्न थाल्छिन् तब फेसन ब्लगरहरु उनले लगाएको सबै कपडाहरुको पहिचान गर्न थाल्छन् । उनले लगाएको जिन्सदेखि ज्वेलरीसम्म सबै कपडाहरुको राम्रोसँग मूल्यांकन गर्छन् । एकपटक उनले कपडाहरुको विवरणहरु अनलाइनमा सार्वजनिक गरिएसँगै उक्त कपडाहरुको व्यापारमा नसोचेको वृद्धि हुन्छ । ... बाँकी अंश»

कार्लमाक्र्सको जिवनीबारेको चलचित्र चीनमा प्रदर्शन

२०७५ बैशाख २२ शनिबार, बेइजिङ । कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र शनिबारदेखि चीनका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन थालिने भएको समाचारमा जनाइएको छ । ... बाँकी अंश»

मनिषाले पाइन् भारतको प्रतिष्ठित 'अवार्ड'

२०७५ बैशाख १७ सोमबार, काठमाडौ । चलचित्र अभिनेत्री मनिषा कोइराला भारतको प्रतिष्ठित दादासहेब फाक्ले अवार्ड २०१८ पाएकि छन् । उनले 'मस्ट भर्सटाइल एक्ट्रेस' अवार्ड पाइन् । ... बाँकी अंश»

नेपाल आइडल सिजन टु पोखरा अडिसनको तयारी पुरा

२०७५ बैशाख १३ बिहिबार, पोखरा। नेपाल आइडल सिजन टु को पोखरा अडिसनको तयारी पुरा भएको छ। पोखराको जनप्रीय माबी परिसरमा शुक्राबार  पहिलो चरणको छनौट हुने बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।  ... बाँकी अंश»

महानायक राजेश हमाल बने अभिभावक

२०७५ बैशाख ८ शनिबार, जीतपुर, कपिलवस्तु । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराएका छन् । ... बाँकी अंश»

अदालतले दियो सलमानलाई नेपाल आउने अनुमति

२०७५ बैशाख ४ मंगलबार, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई जोधपुरको अदालतले विदेश भ्रमणमा जाने अनुमति दिएको छ । कालो हरिण (मृग)को सिकार गरेको आरोपमा ५ वर्षको सजाय पाएका सलमानलाई केहि दिन पहिले जोधपुरको माथिल्लो अदालतले जमानतमा रिहा गर्ने फैसला गरेको थियो । ... बाँकी अंश»

केशबले बनाएको गुन्द्रुकको साग पनि उही खोलीको पानीकै रफ्तारमा अगाडी बढ्यो

२०७५ बैशाख ३ सोमबार, काठमाडौं । लोकदोहोरी इतिहासमा चर्चीत १ नम्बर बनेको गितकार केशब पौडेलको नँया गीत पनि युटुबमा द्रुतगतीमा अगाडी बढेको छ । ६३ लाख बढीले युटुबमा हेरेको उही खोलीको पानीका गितकार केशब पौडेलको आफ्नै युटुबबाट सार्बजनीक भएको गीत गुन्द्रुक मिठो सागले छोटो समयमै युटुब मा १ लाख पटक हेरिएको छ । ... बाँकी अंश»

श्रीदेवी त रहिनन् तर जितिन् उत्कृष्ट अवार्ड 

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । बलिउडकी लेडी अमिताभ बच्चन श्रीदेवी त रहिनन् तर उनको भूमिका भने गर्व गर्न लायक ठहरिएको छ । ... बाँकी अंश»

सलमान खान वाइल्डलाइफ क्राइम कंट्रोलमा अपराधी, ३९ नम्बरमा नाम 

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । वाइल्डलाइफ क्राइम कंट्रोल ब्यूरोका अनुसार बलिउड स्टार सलमान खान अपराधीको लिष्टमा सामेल भएका छन् । ब्यूरोको वेबसाइटमा उनको नाम ३९ नम्बरमा रहेको छ । यो लिष्टमा उनी जोधपुर अदालतले कृष्णसार मारेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएपछि परेका हुन् ।  ... बाँकी अंश»

बिश्वकै महान नाट्य बालनका कलाकारलाई पहिलो पटक तालिम

२०७४ चैत २९ बिहिबार, पाल्पा । पुर्नजागरण पाएको पाल्पाको बालनका कलाकारले पहिलो पटक तालिम पाएका छन् । विश्वकै महान नाट्यकला रहेको धर्मोदय दशावतार बालनमा बिभिन्न भुमिकामा खेल्ने कलाकारहरुले तालिम पाएका हुन् । ... बाँकी अंश»

सलमान धरौटीमा जेलबाट उम्किए

२०७४ चैत २४ शनिबार, एजेन्सी । कालो हरिण (मृग)को सिकार गरेको आरोपमा जेल परेका बलिउडका चलचित्र अभिनेता सलमान खानलाई जोधपुरको माथिल्लो अदालतले जमानतमा रिहा गर्ने फैसला गरेको छ । ... बाँकी अंश»

आजको रात पनि कटाउन सलमानलाई मुस्किल, धरौटीमा छुट्ने संभावना न्युन

२०७४ चैत २३ शुक्रबार, एजेन्सी । बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा पाँच बर्ष जेल सजाय पाएका बलिउड अभिनेत सलमान खान शुक्रबार पनि जेल बस्नु पर्ने भएको छ । उनि धरौटीमा रिहा हुने प्रयासमा रहे पनि शुक्रबार उनको प्रयास सफल हुन नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ... बाँकी अंश»

नयाँ