मनोरञ्जन

नेपाल आइडल सिजन टु पोखरा अडिसनको तयारी पुरा

२०७५ बैशाख १३ बिहिबार, पोखरा। नेपाल आइडल सिजन टु को पोखरा अडिसनको तयारी पुरा भएको छ। पोखराको जनप्रीय माबी परिसरमा शुक्राबार  पहिलो चरणको छनौट हुने बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।  ... बाँकी अंश»

महानायक राजेश हमाल बने अभिभावक

२०७५ बैशाख ८ शनिबार, जीतपुर, कपिलवस्तु । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराएका छन् । ... बाँकी अंश»

अदालतले दियो सलमानलाई नेपाल आउने अनुमति

२०७५ बैशाख ४ मंगलबार, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई जोधपुरको अदालतले विदेश भ्रमणमा जाने अनुमति दिएको छ । कालो हरिण (मृग)को सिकार गरेको आरोपमा ५ वर्षको सजाय पाएका सलमानलाई केहि दिन पहिले जोधपुरको माथिल्लो अदालतले जमानतमा रिहा गर्ने फैसला गरेको थियो । ... बाँकी अंश»

केशबले बनाएको गुन्द्रुकको साग पनि उही खोलीको पानीकै रफ्तारमा अगाडी बढ्यो

२०७५ बैशाख ३ सोमबार, काठमाडौं । लोकदोहोरी इतिहासमा चर्चीत १ नम्बर बनेको गितकार केशब पौडेलको नँया गीत पनि युटुबमा द्रुतगतीमा अगाडी बढेको छ । ६३ लाख बढीले युटुबमा हेरेको उही खोलीको पानीका गितकार केशब पौडेलको आफ्नै युटुबबाट सार्बजनीक भएको गीत गुन्द्रुक मिठो सागले छोटो समयमै युटुब मा १ लाख पटक हेरिएको छ । ... बाँकी अंश»

श्रीदेवी त रहिनन् तर जितिन् उत्कृष्ट अवार्ड 

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । बलिउडकी लेडी अमिताभ बच्चन श्रीदेवी त रहिनन् तर उनको भूमिका भने गर्व गर्न लायक ठहरिएको छ । ... बाँकी अंश»

सलमान खान वाइल्डलाइफ क्राइम कंट्रोलमा अपराधी, ३९ नम्बरमा नाम 

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । वाइल्डलाइफ क्राइम कंट्रोल ब्यूरोका अनुसार बलिउड स्टार सलमान खान अपराधीको लिष्टमा सामेल भएका छन् । ब्यूरोको वेबसाइटमा उनको नाम ३९ नम्बरमा रहेको छ । यो लिष्टमा उनी जोधपुर अदालतले कृष्णसार मारेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएपछि परेका हुन् ।  ... बाँकी अंश»

बिश्वकै महान नाट्य बालनका कलाकारलाई पहिलो पटक तालिम

२०७४ चैत २९ बिहिबार, पाल्पा । पुर्नजागरण पाएको पाल्पाको बालनका कलाकारले पहिलो पटक तालिम पाएका छन् । विश्वकै महान नाट्यकला रहेको धर्मोदय दशावतार बालनमा बिभिन्न भुमिकामा खेल्ने कलाकारहरुले तालिम पाएका हुन् । ... बाँकी अंश»

सलमान धरौटीमा जेलबाट उम्किए

२०७४ चैत २४ शनिबार, एजेन्सी । कालो हरिण (मृग)को सिकार गरेको आरोपमा जेल परेका बलिउडका चलचित्र अभिनेता सलमान खानलाई जोधपुरको माथिल्लो अदालतले जमानतमा रिहा गर्ने फैसला गरेको छ । ... बाँकी अंश»

आजको रात पनि कटाउन सलमानलाई मुस्किल, धरौटीमा छुट्ने संभावना न्युन

२०७४ चैत २३ शुक्रबार, एजेन्सी । बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा पाँच बर्ष जेल सजाय पाएका बलिउड अभिनेत सलमान खान शुक्रबार पनि जेल बस्नु पर्ने भएको छ । उनि धरौटीमा रिहा हुने प्रयासमा रहे पनि शुक्रबार उनको प्रयास सफल हुन नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ... बाँकी अंश»

जेलमा पाएको कम्बल ओढेर निदाउन सकेनन् सलमान, आसारामसँग कुरा गरेर कटाए रात

२०७४ चैत २३ शुक्रबार, एजेन्सी । बलिउड अभिनेता सलमान खानले बिहिवार जेलमा रात काटेका छन् । उनि धरौटिमा छुट्ने प्रकृयामा छन् । सलमान बिहिवारको रात निदाउन सकेकन् । जेल भित्र उनि कहिले उभिने त कहिले बसेर सोच्ने गर्दथिए । उनि ३.३० बजे मात्र विस्तारमा ढल्किएका थिए । साथै ८ बज्न साथ उनि उठे । ... बाँकी अंश»

सलमान अर्थात् कैदी नम्बर १०६, जोधपुर जेलमै ज्यानको खतरा ! 

२०७४ चैत २२ बिहिबार, काठमाडौं । ‘मैने प्यार किया’ बाट फिल्मी करियर सुरु गरेका दबंग स्टार सलमान खान त्यही बेला अर्थात् ३० वर्षअघि नेपाल आएका थिए । त्यसपछि उनी नेपाल आउन जुरेन । ... बाँकी अंश»

सलमान खानलाई पाँच बर्षको जेल सजाय

२०७४ चैत २२ बिहिबार, एजेन्सी । सलमान खानलाई बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा जोधापुरको एक अदालतले दोषि ठहर गरेको छ । मुख्य न्याायाधिश देवकुमार खत्रीले उनलाई दोषि ठहर गर्दै पाँच बर्ष जेल सजाय र दश हजार रुपैयाँ जरिवना सुनाएका छन् । ... बाँकी अंश»

एउटै लोकगीतबाट ५० लाख बढी कमाउने केशबको निरन्तर यात्रा

२०७४ चैत २१ बुधबार, काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ तर अनौठो मान्नु पर्दैन। तपाईले पनि त्यो गीत सुनिसक्नुभो। उही खोलीको पानी उही खोलीको माछा नाम को गीत लेख्ने सर्जक हुन् केशब पौडेल । ... बाँकी अंश»

‘अतिरिक्त आकाश’ मा हत्याराको मनोदशा

२०७४ चैत १९ सोमबार, काठमाडौँ । नाट्यकार अशेष मल्लद्वारा लिखित नाटक ‘खुल्ला आकाश’ सोमवार मञ्चन भएको छ । सर्वनाम थिएटरको ३९ औं वार्षिकोत्सवका अवसरमा मल्लद्वारा नै निर्देशित नाटकमा आफ्नी श्रीमतीको बलात्कारीको हत्या गरी कारागारमा आफ्नो मृत्युको दिन कुरिरहेको एक पात्रको मनोदशा नाटकको मुख्य विषयवस्तु रहेको छ । ... बाँकी अंश»

टाइगरको स्टन्ट देखेर चकित परे अक्षय कुमार 

२०७४ चैत १८ आइतबार, काठमाडौं । बलिउड एक्सन अभिनेता टाइगर श्राँफको स्टन्ट देखेर चर्चित एक्सन अभिनेता अक्षय कुमार चकित परेका छन् ।  ... बाँकी अंश»

प्रिती बुद्धाचार्य बनिन् मिस नेवा

२०७४ चैत १७ शनिबार, पोखरा । नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा पोखरा ११३८ को ताज प्रिती बुद्धाचार्यले पहिरिएकी छन् । २० प्रतिश्पर्धीलाई पछि पार्दै उनले ४० हजारसहितको बिभिन्न गिफ्ट ह्यामपर पाइन् । ... बाँकी अंश»

१६ लाखमा बिक्यो अमिताभको निलो हात्ती 

२०७४ चैत १२ सोमबार, काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनको निलो हात्ती १६ लाख रुपैयाँमा बिक्री भएको छ । शनिबार राति बोलकबोलमा उक्त हात्ती १६ लाख रुपैयाँमा बिक्री भएको हो ।  ... बाँकी अंश»

भारतको राज्यसभामा अक्षयकुमार ! 

२०७४ चैत ७ बुधबार, काठमाडौं । भारतको राज्यसभामा को सेलिब्रिटी पुग्ने भन्ने होडबाजी सुरु भएको छ । भारतीय क्रिकेटर सचिन तेन्दुलकर, अभिनेत्री रेखा र अनु आगाको समय आउँदो अप्रिलमा सकिँदै गर्दा उनीहरुको ठाउँमा को पुग्ने भन्ने होड भइरहेको हो ।  ... बाँकी अंश»

बरिष्ठ गायिका कमला श्रेष्ठको मृत्युको कारण हृदयघातः अन्तेष्टीको टुंगो लागेन 

२०७४ चैत ६ मंगलबार, काठमाडौं । सोमबार निधन भएकी बरिष्ठ गायिका कमला श्रेष्ठको अन्तेष्टिको टुंगो लाग्न सकेको छैन । ... बाँकी अंश»

बरुण धवनसंग कटरिनाको रोमान्स

२०७४ चैत ६ मंगलबार, काठमाडौं । बलिउडमा कसको रोमान्स कोसंग हुन्छ भन्ने तय निर्देशकले गर्छन् । सबैभन्दा ठूलो हात निर्माताको हुने गर्छ ।  ... बाँकी अंश»

नयाँ