world cup

स्वास्थ्य

डा केसीलाई ‘सेप्सिस’ हुने खतरा, के हो सेप्सिक ?

२०७५ असार ३२ सोमबार, काठमाडौं । १५ पटकसम्म आमरण अनसनमा बसेर चिकित्सा क्षेत्रका विकृति अन्त्य गर्न लागिपरेका सत्याग्रही डा गोविन्द केसीलाई ‘सेप्सिस’ हुने खतरा बढेको छ । जुम्लामा अनसनरत डा केसीको उपचारमा संलग्न चिकित्सकहरुलाई अहिले सताएको चिन्ता नै डा केसीलाई ‘सेप्सिस’ को हो ।  ... बाँकी अंश»

डा केसी नौ किलो घटे, घटेन सरकारको पारा

२०७५ असार ३२ सोमबार, जुम्ला ।  सरकार दयाहीन बन्दै गएको छ । १७ दिनदेखि जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बन्दै गए पनि सरकारले खासै चासो देखाएको छैन । उनलाई गलाएरै उनको आन्दोलनलाई निस्तेज पार्ने क्रुर नीतिमा सरकार अडिग देखिएको छ ।  ... बाँकी अंश»

पर्वतको जिल्ला अस्पतालमा एक महिनादेखि प्रमुखविहीन

२०७५ असार ३० शनिबार, फलेवास, पर्वत। कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन्। ... बाँकी अंश»

पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएपनि शतप्रतिशत सफलता भएन

२०७५ असार २९ शुक्रबार, पाल्पा । स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य सस्था प्रमुखहरुको लागि खोप सम्बन्धि अभिमुखिकरण तथा सुक्ष्म योजना अद्दाबधिक कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ । ... बाँकी अंश»

तलव नपाएको भन्दै स्वास्थ्यकर्मीहरुले वुझाए प्रशासनमा ज्ञापनपत्र

२०७५ असार २९ शुक्रबार, पाँचथर । जिल्ला अस्पताल पाँचथरसहित फिदिम नगरपालिका भित्रका स्वास्थ्यकर्मीले आफुहरुले पाउनुपर्ने पुरा तलव नपाएको भन्दै यथासिघ्र पुरा तलव पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा पाँचथरमा ज्ञापन पत्र वुझाएका छन् । ... बाँकी अंश»

बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

२०७५ असार २९ शुक्रबार, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ। जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि मन्त्रालयले निर्देशनात्मक पत्र पठाउँदै वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो ... बाँकी अंश»

मेडिकल एसोसिएसनको प्रश्न, राज्यले के सहयोग खोजेको हो ? 

२०७५ असार २९ शुक्रबार, काठमाडौं । आमरण अनसनरत डा गोविन्द केसीको स्वास्थ्य खस्किँदै गर्दा सरकारले भने उनलाई बचाउने पहल गरेको छैन । १४ दिनदेखि जुम्लामा अनसनरत डा केसीलाई बुधबार (असार २७) काठमाडौं ल्याएर उपचार गर्ने सरकारले बताए पनि व्यवहारमा उतारेको छैन ।  ... बाँकी अंश»

जमराको जुस उत्पादन

२०७५ असार २७ बुधबार, दाङ । दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ । काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो ।  ... बाँकी अंश»

गर्भपतनले के गर्छ महिलालाई 

२०७५ असार २५ सोमबार, काठमाडौं ।  गर्भपतनले कानुनी रुपमा मान्यता पाएपछि यसको दर बढ्दै गएको र यसको असर स्वरुप महिलामा मनोवैज्ञानिक समस्या पनि बढ्दै गएको प्रा डा मीरा हाडाले बताएकी छिन् । ... बाँकी अंश»

अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा

२०७५ असार २५ सोमबार, पथरी । हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।  ... बाँकी अंश»

चिकित्सक संघको वृहत भेला, डा केसी बचाउन कडा रुपले प्रस्तुत हुने  

२०७५ असार २२ शुक्रबार, काठमाडौं । माथेमा आयोगको प्रतिवेदन हुबहु लागु गर्न सरकारलाई अल्टिमेटम दिँदादिँदै १५ पटक आमरण अनसन बसेका डा गोविन्द केसीको जीवनरक्षासंगै चिकित्सा क्षेत्रका विकृति हटाउनका लागि नेपाल चिकित्सक संघ एनएमएले गम्भीर कदम चाल्ने बुझिएको छ ।  ... बाँकी अंश»

चिकित्सा शिक्षा विधेयक नियम निलम्वन गरेरै पारित गर्ने तयारी 

२०७५ असार १७ आइतबार, काठमाडौं । प्रा डा गोविन्द केसी काठमाडौं छाडेर जुम्लाबाट आमरण अनसन थालेपछि झनै बढी अताल्लिएको सरकारले अब नियम नै निलम्बन गरेर बहुचर्चित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित गर्ने तयारी गरेको छ ।  ... बाँकी अंश»

पशुमा नाम्ले रोगको प्रकोप

२०७५ असार १६ शनिबार, स्याङ्जा । स्याङ्जाको वालिङ ९ मा पशुहरुमा नाम्ले जुका रोगको प्रकोप देखिएको छ । वालिङ नगरपालिका वडा नं. ९ मा हरेको सप्तरङ्गी कृषि सहकारीले एक दिने निशुल्क पशु शिविरबाट पशुहरुमा नाम्ले रोग देखा परेको हो । ... बाँकी अंश»

शिक्षिका र छात्रालाई सेनेटरी तालिम

२०७५ असार १६ शनिबार, स्याङ्जा । महिनावारी भएका बेला महिला विद्यार्थीलाई विद्यालयमा असहज महशुष हुन थालेपछि वालिङ नगरपालिका भित्र रहेका सामुदायीक र नीजि २७ विद्यालयका शिक्षिका र छात्रालाई दुई दिने सेनेटरी तालिम शुरु भएको छ । ... बाँकी अंश»

लागु औषधको औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

२०७५ असार १५ शुक्रबार, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी (औषधि पसल) शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोग कर्तालाई पक्राउ गरेको छ ।  ... बाँकी अंश»

स्वास्थ्य चौकीमा तालाबन्दी,  कर्मचारी नियुक्ति गर्दा प्रकिया मिचेको आरोप

२०७५ असार १२ मंगलबार,  पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासको कालिका स्वास्थ्य चौकीमा  खोलिएको बिज्ञापन रद्द गर्दै नगरपालिकाले दुई जना कर्मचारीलाई नियुक्ति दिइ काममा खटाएपछि उक्त कदमको बिरोध गर्दै स्थानियले गरेको तालाबन्दी ३ घन्टा पश्चात् खोलिएको छ ।  ... बाँकी अंश»

कुपोषणले ग्रस्त महोत्तरी 

२०७५ असार ११ सोमबार, गौशाला । महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् ।  ... बाँकी अंश»

मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने

२०७५ असार ७ बिहिबार, बाबियाचौर, म्याग्दी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागिएको बताएकी छन् । ... बाँकी अंश»

सरकारले नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्न पहल गर्ने 

२०७५ असार ७ बिहिबार, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन् । ... बाँकी अंश»

सुत्केरीलाई खुवाइने आइरन चक्की किशोरीलाई पनि !

२०७५ असार ७ बिहिबार, कालीकोट ।  जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन नगरपालिका र छवटा गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने भएको हो ।  ... बाँकी अंश»

नयाँ