स्वास्थ्य

कोरोनाका विरामी ओसारपसार गर्न सम्झौता

२०७६ चैत २५ मंगलबार, यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ । यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स संचालन गरिनेछ जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ । ... बाँकी अंश»

कपिलवस्तु अस्पतालको आइसोलेशनमा मृत्यु भएका व्यक्तिमा देखिएन कोरोना

२०७६ चैत २५ मंगलबार, कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको सोमवार साझ ८ बजे मृत्यु भएको थियो । मृतक भर गत शुक्रवार देखि आईसलेशनमा थिए ... बाँकी अंश»

डब्लुएचओ दिवसः विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह

२०७६ चैत २५ मंगलबार, कोरोना भाइरसका कारण उत्पन्न वर्तमान  संवेदनशील परिस्थितिमा विश्वसनीय सूचना सम्प्रेषणका लागि आग्रह गरेका छन् ।  ... बाँकी अंश»

आइसोलेशनमा राखिएका पाँचथरका ६ जनाको रिपोर्ट नेगेटिभ

२०७६ चैत २४ सोमबार, कोरोना जस्तै लक्षण देखिएपछि उनीहरुको रगतको नमुना परीक्षणको लागि धरान स्थित विपि मेमोरीयल अस्पतालको प्रयोगशाल पठाइएको थियो । ... बाँकी अंश»

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

२०७६ चैत २२ शनिबार, चितवन। भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ। उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौंडा पठाइएको थियो। ... बाँकी अंश»

 मिर्गौलापिडितलाई निःशुल्क यातायात सेवा

२०७६ चैत २२ शनिबार, स्याङ्जा। जिल्लाका दुई पालिकाले मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामीका लागि निःशुल्क अस्पताल लैजाने ल्याउने व्यवस्था मिलाएका छन्। मुटुरोगका साथै डायलोसिस गर्नुपर्ने बिरामीका लागि लकडाउन कारण यातायात सञ्चालन नहुँदा उपचारमा जान समस्या हुने भएकाले पोखरासम्म लाने र ल्याउने व्यवस्था मिलाइएको ती पालिकाले जनाएका छन्। ... बाँकी अंश»

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

२०७६ चैत २२ शनिबार, लहान। सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिए।  ... बाँकी अंश»

मेडिप्लसको संयोजनमा लकडाउनमा पनि रक्तदान, उत्साहजनक सहभागिता

२०७६ चैत २१ शुक्रबार, काठमाडौं। कोरोनाको सक्रमणको डरले देशनै लकडाउनमा रहेको बेला अस्पतालमा भने रगतको अभाव देखिन थालेको छ । नियमित रक्तदानको कार्यक्रम नहुँदा रगत अभाव देखिएको हो। ... बाँकी अंश»

स्याङ्जामा चार जनाको स्वाब परीक्षण

२०७६ चैत २१ शुक्रबार, स्याङ्जा। स्याङ्जाको वालिङबाट कोरोनाको आशंकामा चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको छ। वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका दुई पुरुष तथा एक महिला गरी चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए। ... बाँकी अंश»

वीर अस्पतालको लागि मेडिकल सामान खरिदमा भष्ट्राचार, कर्मचारीले दिए अख्तियारमा उजुरी

२०७६ चैत २१ शुक्रबार, काठमाडौं। कोरोना भाइरससँग लड्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बिभागबाट मेडिकल सामाग्री खरिदमा ब्यापक अनियमिता भएको खवर बाहिरिएसँगै सरकारले गत बुधवार नै सो प्रकृया रद्ध गरिदिएको छ। ... बाँकी अंश»

एक महिनाको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

२०७६ चैत १८ मंगलबार, हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । ... बाँकी अंश»

आखाँ सम्बन्धि समस्या देखिए तिलगंगाका डाक्टरलाई सिधै सम्पर्क गर्न सकिने

२०७६ चैत १७ सोमबार, काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले आखाँ सम्बन्धि समस्या देखिए प्रतिष्ठानमा सम्पर्क गरि परामर्श लिन अनुरोध गरेको छ ।  ... बाँकी अंश»

कोरोना : पिपिई, पञ्जा र मास्कलगायत अभाव, विरामी नजिक जान डराए स्वास्थ्यकर्मी

२०७६ चैत १७ सोमबार, कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन चिकित्सक, स्वास्थ्यकर्मीले (पिपिई), पञ्जा, नहुँदा उपचारमा संलग्न स्वास्थ्यकर्मी बिरामीको नजिक जानसमेत डराउने गरेका छन् । सुरक्षा सामग्रीको अभाव भएपछि चिकित्सकले बिरामीलाई नछोएरै टाढैबाट औषधि लेख्ने गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा सुनिलकुमार कुशवाहले अस्पतालमा स्वास्थ्यकर्मीले लगाउने कुनै पनि स्वास्थ्य सुरक्षा सामग्री नरहेको बताए । ... बाँकी अंश»

भारतमा कोरोना भाइरसको पहिलो रिपोर्ट आयो

२०७६ चैत १५ शनिबार, वैज्ञानिकहरुले ट्रान्समिसन इलेक्ट्रोन माइक्रोस्कोप इमेजिङ मार्फत पहिलो तस्वीर सार्वजनिक गरेका हुन् ।  ... बाँकी अंश»

कोरना परिक्षण क्षमता दैनिक एक सय मात्र

२०७६ चैत १५ शनिबार, काठमाडौं। टेकुमा रहेको केन्द्रीय प्रयोगशालाले अहिले बढीमा दैनिक १ एक सय व्यक्तिको मात्र कोरना परिक्षण गर्न सक्छ। यसको क्षमता र दायरा बढाउँदै लैजानु पर्ने सुझाव विज्ञहरूले दिएका छन्। ... बाँकी अंश»

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

२०७६ चैत १३ बिहिबार, चितवन। घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ। कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको ... बाँकी अंश»

सन्तोषको मृत्यु कोरोनाबाट नभएको पाइयो, आठ जनाको रिपोर्ट नेगेटिभ

२०७६ चैत १२ बुधबार, चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ । ... बाँकी अंश»

१७ स–साना कुरामा ध्यान दिऔं जसले कोरोना संक्रमण रोक्न सक्छन् – डा रवीन्द्र पाण्डे

२०७६ चैत ११ मंगलबार, बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ । घरभित्र आउँदा आफुलाई शंका गरौँ ।  ... बाँकी अंश»

कुन रोग हो जसले लियो दुई नाबालकको ज्यान 

२०७६ चैत ७ शुक्रबार, यहाँको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । ... बाँकी अंश»

५ बर्षको छोरो सुम्सुमाउदै भनिन्, 'हजुरलाई जसरी पनि निको बनाउँछौ'

२०७६ चैत ४ मंगलबार, काठमाडौं। झापाको दमक नगरपालिका-५ का आशिष खनालको उपचारमा सहयोग गरिदन परिवारले आग्रह गरेका छन्। केही बर्ष अघि उनको परिवार इलामको मंगलबारेबाट झापाको दमक झरेका हुन्। सानै उमेरमा आठ बर्ष अघि नै मृगौलमा ठुलो समस्या आएपछि आफ्नै आमाले मृगौला दान गरेर छोरोलाई पुर्नजीवन दिएकी थिइन्। सामान्य परिवारका उनीहरुले भएभरको सम्पति खर्च गरे र आशिषलाई निको बनाए। ... बाँकी अंश»

नयाँ