स्वास्थ्य

जाडो मौसममा पुरुषले खानुपर्ने 'डाइट'

२०७६ मङ्सिर १७ मंगलबार, काठमाडौं । महिलाको तुलनामा पुरुषलाई धेरै डाइट खानुपर्छ । त्यसमा पनि चिसो मौसममा पुरुषको शरीरलाई बढी क्यालोरी भएको खानेकुरा चाहिन्छ । तसर्थ स्वस्थ्य रहन बढी क्यालोरी खान पनि चिकित्सकहरु सुझाउँछन् । ... बाँकी अंश»

सामाजिक सुरक्षा योजनाप्रती बैङ्किङ क्षेत्रको तिव्र असन्तुष्टि

२०७६ मङ्सिर १५ आइतबार, बैंककर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले सामाजिक सुरक्षा ऎच्छिक बनाउनु पर्ने सुझाव दिए । सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणी ज्ञवालीले सामाजिक सुरक्षा योजनाहरुलाई विस्तारै बढाउन छलफल गर्न सकिने र खाईपाई आएको सुविधा नघट्ने बताउनु हुदै कोषप्रती आशंका नगर्न अपिल गरे । ... बाँकी अंश»

भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर 

२०७६ मङ्सिर ११ बुधबार, जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकाले निर्वाचन आयोगले नियुक्ति बदर गरेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए । ... बाँकी अंश»

‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति दिन्छु: स्वास्थ्यमन्त्री

२०७६ मङ्सिर ९ सोमबार, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताएका छन् । ... बाँकी अंश»

‘के अझै पनि तपाईसंग धुमपान गर्ने हिम्मत छ ?’ 

२०७६ मङ्सिर ४ बुधबार, उक्त व्यक्तिले ३० वर्षसम्म दैनिक एक बट्टा चुरोट (२० खिल्ली) चुरोट पिउँदै आएका थिए । जसका कारण उनको फोक्सो कालो भयो ।  ... बाँकी अंश»

मधुमेहका कारण प्रत्येक ६ सेकेण्डमा एकको मृत्यु

२०७६ मङ्सिर ३ मंगलबार, नेपाल मधुमेह समाजका अनुसार विश्वका प्रत्येक ११ व्यक्तिमध्ये एक जनामा मधुमेह रोग लागेको पाइएको छ । मधुमेहका कारण प्रत्येक ६ सेकेण्डमा एक जनाको मृत्यु हुने गरेको छ । सन् २००० मा विश्वमा मधुमेहीको सङ्ख्या रु १७ करोड १० लाख रहेकामा सन् २०१७ को अन्तसम्ममा यो सङ्ख्या बढेर ४२ करोड ४८ लाख पुगेको छ । ... बाँकी अंश»

स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे विजयी 

२०७६ कार्तिक २७ बुधबार, काठमाडौं। नेपाल स्वास्थ्यकर्मी संघको सातौं महाधिवेशनबाट अध्यक्षमा  ‌रामजी घिमिरे निर्वाचित भएका छन्। उनले ३३१ मत ल्याएका छन् भने उनको प्रतिद्वन्दी ओमप्रसाद उपाध्यायले २१७ मत ल्याए। यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए। ... बाँकी अंश»

नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु

२०७६ कार्तिक २६ मंगलबार, ललितपुर। नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ ।  ... बाँकी अंश»

स्वास्थ्यकर्मी संघको अधिवेशन लम्वियो

२०७६ कार्तिक २३ शनिबार, काठमाडौं। असहमति र विवादका कारण अनिनिश्च रहेको नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को ७औं महाधिवेशन शुक्रवार शुरू भएको छ। संघको अधिवेशन २२ र २३ गतेको लागि तय भएको थियो। ... बाँकी अंश»

हेपोनको अधिवेशन कार्तिक २२ र २३ मा, चुनाव हुने निश्चित 

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को सातौं अधिवेशन हुने निश्चित भएको छ । संघको अधिवेशन २२ र २३ गते गर्ने निर्णय भएको छ। ... बाँकी अंश»

हेपोनमा विवाद

२०७६ कार्तिक १९ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसको स्वास्थ्यकर्मीहरुको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) मा चुनावको विषयलाई लिएर विवाद भएको छ । संघका अध्यक्षका कारण चुनावसमेत नहुने अवस्था हुँदै गएको आरोप लागेको छ । ... बाँकी अंश»

ओमको त्यो मन जसले दियो छ हजार बढी नेपालीलाई निःशुल्क प्राथमिक उपचार तालिम

२०७६ कार्तिक ११ सोमबार, काठमाडौं । युनाइटेड अरब इमाइरेट्स (युएई) लाई कर्मथलो बनाइरहेका एक नेपाली युवाले देखाएको उदार मनले अहिले नेपालका छ हजार भन्दा बढी नेपालीले प्राथमिक उपचार तालिम लिएर हजारौंलाई उद्दार गर्न सक्ने भएका छन् । ... बाँकी अंश»

क्यान्सरका उच्च जोखिम भएका ८ खानेकरा, सम्भवतः तपाई हरेक दिन खान्नुहुन्छ

२०७६ कार्तिक ७ बिहिबार, काठमाडौं । क्यान्सर प्रणघातक रोग मानिन्छ । यो रोग विभिन्न कारणले लाग्छ । जसमध्ये केही मात्रामा मानिसहरुको खानेकुरा पनि एक कारण हो । त्यसैले क्यान्सरबाट बच्न खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यहाँ क्यान्सरको जोखिम भएका केही खानेकुराहरु उल्लेख गरिएको छ । ... बाँकी अंश»

बढ्यो आयोडिन नुन प्रयोगप्रतिको सचेतना    

२०७६ कार्तिक ६ बुधबार, जाजरकोट । सदरमुकामसम्म आयोडिनयुक्त नुन ल्याउन पहुँच नहुँदा प्रयोग दर घटेकामा अहिले गाउँ–गाउँमा डिपो सञ्चालन भएपछि प्रयोग दर बढेको छ । ... बाँकी अंश»

एमडी, एमएस, एमडीएमएसको प्रवेश परीक्षा कात्तिक ९ गते हुने  

२०७६ कार्तिक ५ मंगलबार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी–एमएस–एमडीएमएसको प्रवेश परीक्षा यही कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ । ... बाँकी अंश»

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवामा नेपालले गरेका कामको सराहना

२०७६ कार्तिक ४ सोमबार, नेपालको पहिलो दुईदिने औपचारिक भ्रमणमा रहका कार्यकारी निर्देशक डा कनेमले सोमबार यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय पुल्चोकमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा नेपालको समावेशी संविधान र संविधानले अङ्गिकार गरेकी व्यवस्थाले सबै क्षेत्रमा द्रुतत्तर प्रगति एवं उन्नति ल्याउने विश्वाससमेत व्यक्त गरिन् । ... बाँकी अंश»

तोकियो एमबिबीएस र बिडीएसको सिट सङ्ख्या, कसलाई कति ? 

२०७६ कार्तिक ४ सोमबार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । ... बाँकी अंश»

नाकको शल्यक्रिया गराउने क्रममा बिरामीको मृत्यु, चितवन मेडिकल कलेजमा तोडफोड

२०७६ कार्तिक ३ आइतबार, नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो । कलेजको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ । मृतक आशाका श्रीमान् पुकनारायण ज्ञवालीले अस्पतालको लापरवाहीका कारण आफ्नो श्रीमतीको ज्यान गएको बताए । डाक्टरको सल्लाह अनुसार नै नाकको शल्यक्रिया गर्न अस्पताल आएको मृतकका श्रीमान् पुकनारायणले बताए । ... बाँकी अंश»

यस्तो गैरसरकारी संस्था जसले महिनाबारी र गर्भ परीक्षणमा महिला कर्मचारीलाई दिन्छ विदा

२०७६ कार्तिक ३ आइतबार, ल्पा । पाल्पामा यस्तो छ महिलामैत्री गैरसरकारी संस्था । जसले महिला कर्मचारीलाई प्रत्येक महिना महिनाबारीको समयमा १ दिन विदा दिदै आएकोमा गर्भवती कर्मचारीलाई नियमित ४ पटक गर्भ जाचका लागि पनि विदा दिने निर्णय गरेको छ । महिनाबारीलाई अछुुत मानेर बेला बखत समाचारहरु आइरहन्छ तर त्यही महिनाबारी हुदाँ काम गर्न असहज हुने मर्मलाई आत्मसाथ गर्दै पाल्पामा क्रियाशिल पछौटेपन उन्मुलन समाज (बेस) नेपालले आफ्ना महिला कर्मचारीलाई महिनाबारीमा १ दिन विदा दिन्छ । यसरी यस गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीले पुरुष कर्मचारीको दाजोमा बर्षमा १२ दिन थप विदा पाउछन् । ... बाँकी अंश»

शनिबार हुने एमडी, एमएस, एमडिमएसको प्रवेश परीक्षा रोकियो

२०७६ कार्तिक २ शनिबार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डिन प्रा डा पियूष दाहालले मन्त्रालयको निर्देशनअनुसार प्रवेश परीक्षा स्थगित भएको जानकारी दिए । न्याम्सलाई नयाँ शैक्षिक सत्रका लागि नेपाल मेडिकल काउन्सिलले एमडी÷एमएस÷एमडिमएस ११५ र डिएम÷एमसीएचतर्फ २१ सिट सङ्ख्या अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो । ... बाँकी अंश»

नयाँ