विश्व

के २०१६ हालसम्मकै त्राषदीको वर्ष थियो ?

२०७५ जेठ ९ बुधबार, नयाँ दिल्ली । सरसरती हेर्ने हो भने सन् २०१६ एउटा त्राषदीको वर्ष थियो । भयानक आतङ्कवादी हमलाले धेरै देश आक्रान्त भए । सिरियाली सङ्कटले दशौं हजारको ज्यान लियो भने टर्कीले पनि आत्मघाती बम हमला र एउटा असफल सत्ता विद्रोह खेप्नुपर्यो । ... बाँकी अंश»

उत्तर कोरियासँगको शिखर बैठक पर सर्न सक्छ : ट्रम्प

२०७५ जेठ ९ बुधबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन पनि सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । ... बाँकी अंश»

हच्कियो अमेरिकाः उत्तर कोरियासंगको वार्ता ढिला हुन सक्ने ट्रम्पको प्रतिक्रिया 

२०७५ जेठ ९ बुधबार, काठमाडौं । उत्तर कोरिया र अमेरिकाबीच जुन १२ तारिखमा हुने भनिएको शिखर वार्तामा ढिलाइ हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर वार्तामा केही ढिलाई हुनसक्ने बताए । ... बाँकी अंश»

सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु, २० घाइते 

२०७५ जेठ ९ बुधबार, नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तामिलनाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  ... बाँकी अंश»

किन चिनफिङमा निर्भर छ ट्रम्प–किम बैठकको सफलता ?

२०७५ जेठ ८ मंगलबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोन उनको बीचमा आगामी महिनामा परमाणु युद्ध रोक्नको लागि एक सम्झौतामा पुग्ने लक्ष्यका साथमा बैठक हुन गइरहेको छ । यद्यपि यो बैठक यी दुई नेताहरुमा मात्र निर्भर भने छैन । यो मामिलामा चिनियाँ राष्ट्रपति सि चिनफिङको पनि ठुलो हात रहनसक्ने देखिएको छ । ... बाँकी अंश»

दक्षिण कोरिया भन्छ, उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी छौँ

२०७५ जेठ ८ मंगलबार, सोल। दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९.९ प्रतिशतसम्म रहेको बताएको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङले भने– हामी उत्तर कोरियाप्रति आशावादी छौँ, हामीलाई लाग्छ आगामी उच्च सम्मेलनको लागि हामी ९९.९ प्रतिशत आशावादी रहेका छौँ। ... बाँकी अंश»

अमेरिकाद्वारा इरानमा कडा प्रतिबन्धको घोषणा, इरानको कडा आपत्ति

२०७५ जेठ ८ मंगलबार, वासिङ्टन। अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहार्‍याउने भएको छ। इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो। तर हालै अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेको छ। त्यसपछि भने अमेरिकाले ती पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताइएको हो। ... बाँकी अंश»

भेनेजुयलाबाट फिर्ता बोलाइए १४ देशका राजदूतहरु, कारण यस्तो

२०७५ जेठ ८ मंगलबार, काठमाडौं । भेनेजुयलामा भएको निर्वाचनमा राष्ट्रपति निकोलास मादुरोले पुनः जित हासिल गरेसँगै अन्तर्राष्ट्रिय समुदाय रुष्ट बनेका छन् । विपक्षी पार्टीलार्य निर्वाचनमा आउनको लागि रोक लगाएर निर्वाचनमा जित हासिल गरेको भन्दै मादुरोको आलोचना भएको हो ।  ... बाँकी अंश»

सैन्य अभ्यासको अन्त्य नभएसम्म बैठकमा नबस्ने उत्तर कोरियाको अडान

२०७५ जेठ ७ सोमबार, सोल। उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन। गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ। दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा उक्त बैठक स्थगित गरेको थियो। ... बाँकी अंश»

रुवाण्डामा चट्याङ लागेर १२ को मृत्यु

२०७५ जेठ ७ सोमबार, किगाली, रुवाण्डा ।रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर शनिबार र आइतबारमात्र १२ जना किसानको मृत्यु भएको समाचारमा छ । ... बाँकी अंश»

अझै बस्न सकेन दुई कोरियाबीचको बैठक

२०७५ जेठ ७ सोमबार, सोल । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ । दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा उक्त बैठक स्थगित गरेको थियो । ... बाँकी अंश»

भारतको केरलामा भेटियो डरलाग्दो निपा भाइरस

२०७५ जेठ ७ सोमबार, काठमाडौं । भारतको केरलामा प्राणघातक ‘निपा’ भाइरस फेला परेको छ । सरकारको स्वास्थ्य टोलीले यो भाइरसको पुष्टि गरेका हुन् । कतै कतै मात्र पाइने यो भाइरसको कारण भारतमा अहिलेसम्म पाँच जनाको ज्यान गइसकेको छ भने नौ जना मानिसहरु गम्भीर अवस्थामा रहेका छन् । ... बाँकी अंश»

निर्वाचन काण्डले ट्रम्पलाई पछ्याउन नछाडेपछि, थप अनुसन्धान 

२०७५ जेठ ७ सोमबार, काठमाडौं । अमेरिकाको न्यय विभागले अमेरिकी राष्ट्रपतिले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा गलत तरिकाले मानिसहरुलाई आफ्नो पक्षमा पार्ने अभियान चलिाएको विषयमा थप अनुसन्धान गर्ने भएको छ ।  ... बाँकी अंश»

रुसी खराब मुद्रामा बेलायतको आँखा, पुटिनको भ्रष्ट सम्पत्ति लुकाउन तल्लीन 

२०७५ जेठ ७ सोमबार, काठमाडौं । अधिकारीहरुले बेलायत अहिले रसियाको खराब मुद्रामा अन्धो भएर लागिपरेको आरोप लगाएका छन् । राष्ट्रिय सुरक्षाको जोखिम रहेको रसियाको मुद्रालाई बेलायतले प्रयोग गर्नु गलत रहेको उनीहरुले बताएका हुन् ।  ... बाँकी अंश»

नक्सलवादी समूहको विष्फोटनमा परी ७ भारतीय प्रहरीको मृत्यु

२०७५ जेठ ७ सोमबार, राइपुर । छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी विछ्याइएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा ७ जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको छ ।  ... बाँकी अंश»

उत्तर कोरियाको चेतावनीपछि ट्रम्प मुन फोनवार्ता

२०७५ जेठ ६ आइतबार, सोल । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ । अमेरिकासँगको शिखर बैठक नगर्ने भनी उत्तर कोरियाले चेतावनी दिएपछि भएको यस कुराकानीलाई महत्वका साथ हेरिएको छ । फोनवार्ता उत्तर कोरियामा नै केन्द्रित भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । ... बाँकी अंश»

क्युवा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ११० पुग्यो

२०७५ जेठ ६ आइतबार, हवाना, क्युवा । क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ११० पुगेको छ । क्युबाका यातायात मन्त्री अडेल याज्क्वीर्डोले पत्रकारहरुलाई दिएको जानकारी अनुसार मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक रहेका छन् भने अरु ११ जना विदेशी नागरिक छन् । ... बाँकी अंश»

विवादित दक्षिण चीन सागरमा चीनको बमवर्षक विमान !

२०७५ जेठ ६ आइतबार, काठमाडौं । चीनले पहिलोपटक विवादित दक्षिण चीन सागरमा आफ्नो बमवर्षक विमान ल्याण्ड गरेको छ । चीनको एयरफोर्सले छ मुलुकहरुले आफ्नो भन्ने दाबी गरिरहेको उक्त टापुमा आफ्नो बमवर्षक विमान ल्याण्ड गराएको बताएको हो । ... बाँकी अंश»

क्युवा विमान दुर्घटनाको ब्ल्याकबक्स भेटियो, देश दुई दिने शोकमा

२०७५ जेठ ६ आइतबार, काठमाडौं । क्युवाका अधिकारीहरुले शुक्रबार हवाना विमानस्थलनजिकै भएको विमान दुर्घटनाको ब्ल्याकबक्स सकुशल भेटिएको बताएका छन् । शुक्रबार एक सयभन्दा बढी मानिसहरुको ज्यान जाने गरी दुर्घटना भएको विमानको ब्ल्याकबक्स सही अवस्थामा भेटिएको हो । यद्यपि ब्ल्याकबक्सको विवरण भने आइसकेको छैन ।  ... बाँकी अंश»

कर्नाटकमा नाटकः मुख्यमन्त्री येदियुरप्पाले ५५ घण्टामै दिए राजीनामा

२०७५ जेठ ६ आइतबार, काठमाडौं । भारतको कर्नाटक राज्यमा नाटक चलिरहेको छ । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि सरकार कसले बनाउने भन्ने नै पत्तो छैन ।  ... बाँकी अंश»

नयाँ