विश्व

सिरियाको इडलिबमा ३३ जना टर्केली सेना मारिए

२०७६ फाल्गुण १६ शुक्रबार, अङ्कारा। सिरियाको इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा कम्तीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ। इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन्। टर्कीको हाटेका गभर्नर राहमी डोगानले टर्कीका दर्जनौं सेनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि टर्की लैजाने तयारी भइरहेको जानकारी दिए। सिरियाको इड्लिब टर्कीसँग सीमा जोडिएको क्षेत्र हो। ... बाँकी अंश»

अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित

२०७६ फाल्गुण १६ शुक्रबार, सियोल। संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ। कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन्। कम्बाइन्ड फोर्सेज कमान्ड (संयुक्त सैन्य कमान्ड) ले जारी गरेको पछिल्लो विज्ञप्तिमा कोरियाले कोरोना सङ्क्रमणको स्तर निकै गम्भीर मोडमा पुगेको जानकारी गराएकाले अर्को सूचना प्रकाशन नहुँदासम्म संयुक्त सैन्य अभ्यास स्थगित गर्नु परेको उल्लेख छ। ... बाँकी अंश»

कोरोनाले विश्वभर कति मृत्यु, कति संक्रमण, कतिलाई स्वास्थ्यलाभ ?

२०७६ फाल्गुण १६ शुक्रबार, विश्व स्वास्थ्य संगठनले महामारीको सामना गर्न तयार हुन चेतावनी उर्दी जारी गरिसकेकोछ ।  ... बाँकी अंश»

दिल्लीको हिंसा थामियो, ३८ को मृत्यु, ३६४ घाइते

२०७६ फाल्गुण १६ शुक्रबार, आइतबारदेखि मंगलबारसम्म निकै आक्रामक रुपले अनियन्त्रित देखिएको हिंसा बुधबार र बिहीबार सामान्य बनेको छ । ... बाँकी अंश»

कोरोनाको असरः जापानमा सबै विद्यालय बन्द

२०७६ फाल्गुण १६ शुक्रबार, यो निर्देशनपछि २ मार्चदेखि केही हप्ताका लागि देशका सबै विद्यालय बन्द हुनेछन् ।  ... बाँकी अंश»

भारतले जापानबाट नेपालीको उद्दार गर्‍यो, नेपाल सरकार जानकार छ ? 

२०७६ फाल्गुण १६ शुक्रबार, भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि एक नेपालीको समेत उद्दार गरेर भारत ल्याएको छ । ... बाँकी अंश»

दिल्ली हिंसाः आमआदमीका नेताको घरमा बम र एसिडसहित मृत्युका सामान

२०७६ फाल्गुण १५ बिहिबार, भारतको नयाँदिल्लीमा भइरहेको हिंसामा दिल्ली सरकारको नेतृत्व गरिएको सत्तारुढ दल आमआदमी (आप) पार्टीका नेताले नै हिंसा भड्काएको र हत्या गरेको आरोप लागेको छ । ... बाँकी अंश»

नाइजेरियामा सिपाहीले आफ्नै चार सहकर्मीको हत्या गरे

२०७६ फाल्गुण १५ बिहिबार, लेगोस। नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ। सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए। ... बाँकी अंश»

दिल्ली हिंसामा ३४को मृत्यु, २०० घाइते

२०७६ फाल्गुण १५ बिहिबार, नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । ... बाँकी अंश»

गृहयुद्धका अपराधीलाई सजाय दिने कानूनलाई अनुमोदन

२०७६ फाल्गुण १५ बिहिबार, सङ्क्रमणकालीन न्याय, पुनस्र्थापना तथा राष्ट्रिय मेलमिलापसम्बन्धी उक्त विशेष कानूनलाई कङ्गेसका ८४ सदस्यमध्ये ४४ जनाले अनुमोदन गरेका थिए । ... बाँकी अंश»

अजित डोभाल मैदानमा उत्रिएपछि सम्हालियो दिल्ली

२०७६ फाल्गुण १५ बिहिबार, भारतको संविधानको अनुच्छेद ३७०, जम्मू–कश्मीर राज्यको स्वायत्तता हटाउदा भड्किएको हिंसालाई समेत अजीत डोभालले सम्हालेका थिए । सो निर्णय लिनु अघि मोदी आवासमा मोदी र तत्काली भारतीय जनता पार्टीका अध्यक्ष एवं गृहमन्त्री अमित शाह तथा अजित डोभालबीच छलफल भएको थियो । ... बाँकी अंश»

दिल्ली हिंसाः मुसलमानले हिन्दू मन्दिर तोडिनबाट बचाए, हिन्दूले मस्जिद

२०७६ फाल्गुण १५ बिहिबार, भारतको उत्तर–पूर्वमा आइतबारदेखि जारी आन्दोलनले धार्मिक हिंसाको रुप लिए पनि केही स्थानमा भने हिन्दू–मुस्लिम मिलेर मानवियताको उदाहरण बनेका छन् । ... बाँकी अंश»

युरोप र मध्यपूर्वमा कोरोना अनियन्त्रित बन्दै, ४० देशमा फैलियो  

२०७६ फाल्गुण १५ बिहिबार, चीनबाट फैलिन थालेको कोरोना भाइरस (कोभिड–१९) अहिले युरोप र मध्यपूर्वमा फैलिएको छ । यसको संक्रमण अनियन्त्रित भइरहेको बीबीसीले लेखेको छ । ... बाँकी अंश»

दिल्ली हिंसामा इन्टिलिजेन्स ब्यूरो अफिसर मारिए

२०७६ फाल्गुण १५ बिहिबार, भारतको राजधानी दिल्लीमा गत आइतबारदेखि भइरहेको हिंसामा परी इन्टिलिजेन्स ब्यूरो अफिसर मारिएका छन् । ... बाँकी अंश»

नयाँदिल्ली हिंसामा मृतकको संख्या ३२ पुग्यो

२०७६ फाल्गुण १५ बिहिबार, नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन्। हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ। जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा ३० जनाको मृत्यु भएको बिहीबार जानकारी दिए। लोक नायक अस्पतालका मुख्य चिकित्सकले आफ्नो अस्पतालमा २ जनाको मृत्यु भएको बताए। जिटीबी अस्पतालका निर्देशक कुमारले मृत्यु भएका सबैलाई बन्दुकको गोली लागेको बताए। ... बाँकी अंश»

“मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नु”

२०७६ फाल्गुण १४ बुधबार, एडिनबर्ग। बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गरेका छन्।  शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले बुधबार आयोजित एक कार्यक्रममा आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गरेका हुन्। ... बाँकी अंश»

भाइचारा नभुल्न प्रधानमन्त्री मोदीको आग्रह

२०७६ फाल्गुण १४ बुधबार, यसअघि आजै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसात्मक अवस्थालाई नियन्त्रणका लागि सेना परिचालन गर्न सिफारिस गरेका थिए । पछिल्लो विवरणअनुसार बुधबार बेलुकासम्ममा दिल्लीमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ भने अरू १८९ जना घाइते भएका छन् । ... बाँकी अंश»

अमेरिकामा शुरु भयो कोरोनाको औषधि परिक्षण

२०७६ फाल्गुण १४ बुधबार, ओमाहा, नेब्रास्का। (रासस-) – कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ । ... बाँकी अंश»

इन्डोनेसियामा भूकम्पको ठूलो धक्का

२०७६ फाल्गुण १४ बुधबार, उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थियो । पृथ्वीमै भूकम्पीय जोखिमका दृष्टिले इन्डोनेसिया सबैभन्दा सङ्कटमा रहेको मानिन्छ । ... बाँकी अंश»

कोरोनाबाट थप ५२ जनाको मृत्यु

२०७६ फाल्गुण १४ बुधबार, हुबेई प्रान्त बाहिर पाँच जनामा मात्र कोरोना देखिएको थियो, र यो एक महिनाको अवधिमा सबैभन्दा कम हो । तर हुबेईको राजधानी उहानमा गत वर्षको अन्त्यतिर शुरु भएर चीनमा मात्र ७८ हजारभन्दा बढीलाई सङ्क्रमित तुल्याएको यो भाइरस विश्वका दर्जनौं देशहरूमा फैलिइ सकेको छ । ... बाँकी अंश»

नयाँ