प्रबिधि

फेरी पब्जी खेल्न पाइने

२०७६ बैशाख ६ शुक्रबार, काठमाडौं । सर्वोच्च अदालतले पब्जी खेल प्रतिबन्ध नगर्न आदेश दिउको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमाथि लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएसँगै फेरी पब्जी खेल्न पाइने भएको छ । ... बाँकी अंश»

७५३ वटै स्थानीय तहमा फोरजी, लगानी २० अर्बको

२०७६ बैशाख ६ शुक्रबार, काठमाडौं । नेपाल टेलिकमले आउँदो माघसम्ममा मुलुकका सातै प्रदेश र हरेक स्थानीय तहमा चोरजी एलटीई सेवा विस्तार गरिने दाबी गरेको छ । ... बाँकी अंश»

चीनसँगको व्यापार सुधार्दै एमेजन

२०७६ बैशाख ५ बिहिबार, चिनियाँ । एमेजनको चिनियाँ शाखाले आफ्नो चिनियाँ बजारमा देखिएको समस्यालाई उजागर गरी व्यापार वृद्धि गर्नका लागि आफ्ना गतिविधिलाई चिनियाँ बजारमा बढाउने सुधारको योजना बिहीबार सार्वजनिक गरेको छ । ... बाँकी अंश»

४८ एमपी क्यामेरा भएको ओपो एफ ११ प्रो बैशाखमा

२०७६ बैशाख ५ बिहिबार, काठमाडौं । ओपोले नेपालमा बैशाख ९ गते एफ ११ प्रो सार्वजनिक गर्ने घोषणा गरेको छ । ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ ११ र एफ ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिको हो । रियर क्यामेरा मार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने सोचका साथ यसमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गरिएको छ । नयाँ फोनमा एफ सिरिज मातहतका उत्कृष्ट सेल्फी फिचरका साथै एफ११मा विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरु सहित नयाँ राइजिङ क्यामेरा, पानारोमिक स्क्रिन र स्लिक ग्राडियण्ट डिजाइन लगायत सुविधापनि उपलब्ध गरिएका छन् । ... बाँकी अंश»

नेपालको पहिलो भूउपग्रह प्रक्षेपण 

२०७६ बैशाख ५ बिहिबार, काठमाडौं । नेपालको पहिलो भूउपग्रह प्रक्षेपण भएको छ । नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको हो । ... बाँकी अंश»

१२ वर्षदेखि एउटा ग्रहको नाम राख्ने प्रयासमा वैज्ञानिक, सम्भावित सबै भगवान्‌का नाम

२०७६ बैशाख ३ मंगलबार, काठमाडौं । वैज्ञानिकहरुले एक ग्रहको नाम राख्ने अवसर सर्वसाधारणलाई दिन चाहेका छन् । कोडनेम ओआर १० रहेको ग्रहको नाम वैज्ञानिकहरुले सर्वसाधारणलाई राख्न दिन लागेका हुन् । खगोलीय पिण्ड पत्ता लगाउने वैज्ञानिकहरु नै त्यसको नाम राख्ने गर्दथे तर ओआर १० को नाम १२ बर्षसम्म पनि निर्धारण भएको छैन । ... बाँकी अंश»

सबैभन्दा बढी चलेका १० स्मार्टफोन

२०७६ बैशाख २ सोमबार, काठमाडौं । विश्वभर समार्टफोको व्यापारमा उल्लेख्य मात्रामा हुने गरेको छ । यस्तोमा गत वर्ष पनि विश्वभर उल्लेख्य स्मार्टफोनको व्यापार भएको छ । विश्व स्मार्टफोनको बजारमा विशेषगरी सामसङ, एप्पल तथा हुवावेईका स्मार्टफोनको व्याार सबैभन्दा धेरै हुने गरेको छ । ... बाँकी अंश»

चुम्बकीय क्षेत्र गहन हुँदा सूर्यमा दाग

२०७६ बैशाख २ सोमबार, काठमाडौँ । केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ । सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गई उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। ... बाँकी अंश»

राख्ला त अन्तरिक्षमा हवाईजहाजले स्याटेलाइट ?

२०७६ बैशाख १ आइतबार, काठमाडौं । विश्वको सबैभन्दा ठूलो विमान स्ट्रेटोलन्जले शनिबार क्यालिफोर्नियामा पहिलो उडान भरेको छ । यसको परीक्षण साढे दुई घण्टा गरिएको थियो । यसमा ६ ओटा बोइङ ७४७ इन्जिनको प्रयोग गरिएको छ । ... बाँकी अंश»

नेपालसहित विश्वभर 'फेसबुक' अवरुद्ध

२०७६ बैशाख १ आइतबार, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक अवरुद्ध बनेको छ । सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको हो । ... बाँकी अंश»

दुई वर्षमा चार गुणा बढ्यो जुकरवर्गको सुरक्षा खर्च

२०७५ चैत ३० शनिबार, काठमाडौं । सन् २०१८ मा फेसबुकका सीईओ मार्क जुकरवर्गको सुरक्षा खर्च २ करोड २६ लाख डलर अर्थात् करीब २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले शुक्रवार दिएको जानकारी अनुसार   यो रकम सन् २०१६ मा उनले पाएको रकमभन्दा ४ गुणा बढी हो । गत वर्ष जुकरवर्गको सुरक्षा खर्च सबैजसो क्षेत्रमा बढेको थियो । ... बाँकी अंश»

पहिलो निजी चन्द्रमाको अभियान असफल, सतहमा उत्रिँदा दुर्घटना 

२०७५ चैत ३० शनिबार, काठमाडौं । इजरायली निजी कम्पनीको पहिलो चन्द्रमाको अभियान असफल भएको छ । इजरायली कम्पनीको बेरेशीट नामको यान बिहीवार चन्द्रमाको सतहमा उत्रिने क्रममा दुर्घटनामा परेको हो । ... बाँकी अंश»

गुगल पिक्सल र वानप्लसको कारण घटे सामसुङका प्रयोगकर्ता 

२०७५ चैत ३० शनिबार, काठमाडौं । अमेरिकाको स्मार्टफोनको बजारमा गुगल पिक्सल र वानप्लस, सामसुङ ब्राण्डको कडा चुनौती दिएको देखिएको छ । सन् २०१८ को अन्तिम ३ महीनामा गुगल पिक्सल र वानप्लस खरिद गर्नेमध्ये एक तिहाइ मानिसहरु पहिला सामसुङका प्रयोगकर्ता थिए ।  ... बाँकी अंश»

विवाह प्रस्ताव विशेष बनाउन युवकले गरे ७ हजार किलोमिटरको यात्रा

२०७५ चैत २९ शुक्रबार, काठमाडौं । जापानका एक युवकले प्रेमिकासँग विवाहको प्रस्ताव गुगल अर्थको सहयोगमा जापानको नक्सामा ‘म्यारी मी’ ड्रइंग गरेर दिएका थिए । यसका लागि उनले जीपीएसको प्रयोग गरेका थिए । साथै उनले ६ महीनामा ७ हजार किलोमिटरको यात्रा गरेका थिए । ... बाँकी अंश»

टेलिभिजनको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सञ्चालन गर्ने तयारी भैरहेको भन्दै आइस्पानको ध्यानाकर्षण

२०७५ चैत २९ शुक्रबार, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको भन्दै त्यसबारेमा ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

'विकिलिक्सका संस्थापक असान्जलाई छिट्टै अदालतमा उपस्थित गराइने'

२०७५ चैत २८ बिहिबार, अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट गिरफ्तार गरिएको छ । ... बाँकी अंश»

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध 

२०७५ चैत २८ बिहिबार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको छ । आफ्ना छोराछोरीको मानसिक स्थितिमा नै समस्या सिर्जना भएको ... बाँकी अंश»

विकिलिक्सका संस्थापक जुलियन असान्ज लन्डनबाट पक्राउ

२०७५ चैत २८ बिहिबार, लन्डन । बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ । ... बाँकी अंश»

ब्ल्याकहोलबारे जान्नुपर्ने कुराहरु

२०७५ चैत २८ बिहिबार, काठमाडौं । वैज्ञानिकहरुले पहिलोपटक रहस्यमयी मानिएको ब्ल्याकहोलको तस्वीर लिएका छन् । प्रकाशलाई आफूभित्रै समाहित गर्ने ब्ल्याकहोलको तस्वीर लिनु निकै चुनौतीपूर्ण काम हो ।  ... बाँकी अंश»

ट्विटरका सीईओको एक बर्षको तलब १५५ रुपैयाँ

२०७५ चैत २७ बुधबार, काठमाडौं । ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले अघिल्लो बर्ष २०१८ को तलब १.४० डलर ( १५५ नेपाली रुपैयाँ) मात्र पाएका छन् । यो उनको पहिलो तलब हो । डोर्से सन् २०१५ मा ट्विटरको सीईओ भएका थिए । ... बाँकी अंश»

नयाँ