प्रबिधि

गोर्खा इको प्यानलको प्रयोगबाट एक महिनामै कोरोना अस्पताल तयार 

२०७७ जेठ ६ मंगलबार, काठमाडौं । गोर्खा इको प्यानलको प्रयोगबाट धनगढीमा एक महिनामै कोरोना अस्पताल तयार भएको छ । कारखानामा पहिला नै तयार पारेर बनाइएको प्रिफ्याब  प्यानल (भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) इको प्यानलको प्रयोगबाट एक महिनामै कोरोना अस्पताल तयार हुन सम्भब भएको हो । ... बाँकी अंश»

आइएसपानद्वारा आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग

२०७७ जेठ ४ आइतबार, काठमाडौं। इन्टरनेट सेवा प्रदायक संस्था (आइएसपान) नेपालद्वारा कोभिड-१९ महामारी विरुद्ध लड्न बिभिन्न संस्थाहरुलाई आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ। संस्थाले महाबिर पुरद्धावार संचालित राष्ट्रिय आविस्कार केन्द्रलाई स्वास्थ्य सामाग्री निमार्ण गर्नको लागि ५ लाख रुपयाँ सहयोग गरेको जनाएको छ। ... बाँकी अंश»

टेकु अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई खाना र औषधी रोवोटले पुर्‍याउने

२०७७ जेठ २ शुक्रबार, काठमाडौं। नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यपाक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोवोट’ शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंलाई हस्तान्तरण गरिएको छ।  ... बाँकी अंश»

एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै ल्यायो मोबाइल क्लास डेटा प्याक

२०७७ बैशाख ३१ बुधबार, काठमाडौं। विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्छन् । उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्र्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ। ... बाँकी अंश»

नेपालमा कोभीड-१९ ट्रेसिङ एपको औपचारिक सुरुवात

२०७७ बैशाख २७ शनिबार, काठमाडौं। कोभीड–१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर सिसीएमसी ओपिसीको औपचारिक एप कोभीडएनपीको शुरुआत गरिएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रलिले कोभीड नियन्त्रणका लागि सरकारलाई सघाउन निशुल्क तयार पारेको एपको उपप्रधान एवं रक्षमन्त्री इश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रमका बिच औपचारिक सुरुवात गरेका हुन् । ... बाँकी अंश»

दूरसंचार प्राधिकरण विद्यालयमा इन्टरनेटसंगै ल्यापटप दिन तयार, राज्य नि ?

२०७७ बैशाख २५ बिहिबार, नेपाल दूर सञ्चार प्राधिकरण र नेपाल टेलिकमका प्रमुखहरुले अनलाइनमार्फत् भर्च्युअल पठनपाठन गराउन राज्यले चाहेमा आफूहरु विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउन तयार रहेको बताएका छन् । ... बाँकी अंश»

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सम्झौता

२०७७ बैशाख २२ सोमबार, काठमाडौं। सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ। बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ... बाँकी अंश»

रेडियो ब्रोडकास्टर फोरमले गरायो सरकारको ध्यानाकर्षण 

२०७७ बैशाख १६ मंगलबार, काठमाडौं। रेडियो ब्रोडकास्टर्स फोरम नेपालले  कोभिड १९ बाट एफएम रेडियो सञ्चालनमा परेको नकारात्मक प्रभावबारे ध्यानाकर्षण गराउँदै राहत र सहयोगको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। ... बाँकी अंश»

नयाँ सिमकार्ड लिनुभएको छ ? कल सेन्टरबाट फोन आउनसक्छ

२०७७ बैशाख १४ आइतबार, काठमाडौं। के तपाईँ सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि आउनुभएको छ ? सो समयको आसपासमा तपाईँ देशभित्र आएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको छ र सञ्चालन गरिरहनुभएको छ ? यदि छ भने तपाईँलाई जुनसुकै बेला पनि नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा रहेको कल सेन्टरबाट फोन आउन सक्छ। ... बाँकी अंश»

४१ प्रतिशतले इन्टरनेटमा अश्लिल सामाग्री हेर्ने गरेको सर्वेक्षणको निष्कर्ष

२०७७ बैशाख १३ शनिबार, काठमाडौं । सरकारले अधिकाशं अश्लिल सामाग्री राखेका अनलाइन साइटहरु नेपालभित्र चल्न नमिल्ने बताए पनि ठुलो संख्यामा बालबालिका तथा युवा बर्गले यस्ता अश्लिल साइटहरु हेर्ने गरेको बताएका छन् । ... बाँकी अंश»

गुराँस लाइफको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने

२०७७ बैशाख १३ शनिबार, काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् । ... बाँकी अंश»

फेसबुकमा भिडियो कल सम्वन्धी नयाँ सेवा

२०७७ बैशाख १३ शनिबार, नयाँदिल्ली। विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ। अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो।  “म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ। ... बाँकी अंश»

कोरोनाको महामारीमा ईन्जिनियरिङ्ग समुदायको चुनौति र दायित्व

२०७७ बैशाख १२ शुक्रबार, ईन्जिनियरहरु कुनै पनि मुलुकको बिकास निमार्णका अभियन्ता मात्र होईनन्, समृद्धिका संवाहक पनि हुन । बिज्ञान र प्रबिधिको यस युगमा विश्व समुदायका सपनाहरुलाई वास्तविकतामा ढाल्ने सामर्थ्य राख्ने ईन्जिनियरहरु र सम्पूर्ण ईन्जिनियरीङ समुदायप्रति विश्व नै आशातित त छ नै, संगै विद्यमान चुनौतीहरुले थप जिम्मेवारी थपेको छ। ... बाँकी अंश»

सगरमाथाको उत्तरी मोहोडामा चीनले राख्यो फाइभ जीको टावर

२०७७ बैशाख १० बुधबार, काठमाडौं। सगरमाथाको उत्तरी मोहोडाको ६५ सय मिटरको उचाईमा चीनले फाइभ जीको टावर तथा स्टेशन बनाएको छ। चीनको सरकारी संचार माध्यम पिपल्स डेलीले एक समाचार सामग्री टवीट गर्दै सगरमाथाको उत्तरी मोहोडाको वेस क्याम्पदेखी ६५ सय मिटरको उचाई सम्ममा फाइभ जीको टावर तथा स्टेशन बनाएको जनाएको हो। ... बाँकी अंश»

लकडाउनको बीच कान्तिपुर सिटी कलेजले सुरु गर्‍यो भर्चुअल कक्षा

२०७७ बैशाख १० बुधबार, काठमाडौं। सूचना प्रबिधि क्षेत्रको अग्रणी कलेज कान्तिपुर सिटी कलेजले लकडाउनकोबीचमा विभिन्न विषयका भर्चुअल कक्षाहरुको संचालन सुरु गरेको जनाएको छ। ... बाँकी अंश»

फेसबुकले भारतीय रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने

२०७७ बैशाख १० बुधबार, मुम्बई। सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब १० प्रतिशत शेयर फेसबुकले खरिद गर्नेछ ।  ... बाँकी अंश»

एनसेलको पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्न अफर

२०७७ बैशाख १० बुधबार, काठमाडौं। एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन्। ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५ पछि तिर्न सक्छन्। ... बाँकी अंश»

नासाले मे २७ मा मानवसहितको यान अन्तरिक्षमा पठाइँदै

२०७७ बैशाख ६ शनिबार, वासिङ्टन। करिब दश वर्षपछि अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ। यानमा दुईजना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)तर्फ जानेछन्।  रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट २७ मे का दिन उडाउने योजना नासाले शुक्रबार सार्वजनिक गरेको हो। ... बाँकी अंश»

'एस्टोरोइड' पृथ्वीमा आइपुग्ने सम्भावना शून्य : चिनियाँ खगोलविद्

२०७७ बैशाख ५ शुक्रबार, नानजिङ। एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले शुक्रबार बताएका छन्। ... बाँकी अंश»

प्रविधिको उपयोग बढाइनुपर्ने

२०७७ बैशाख ५ शुक्रबार, काठमाडौं। खानेपानी, सरसफाइ, स्वास्थ्य र स्वच्छताको क्षेत्रमा कार्यरत विज्ञहरुले कोभिड–१९को जोखिमबाट बच्न जारी बन्दाबन्दी(लकडाउन)मा प्रविधिको उपयोग गरिनुपर्नेमा जोड दिएका छन्। ... बाँकी अंश»

नयाँ