arrow

बलिउडका कसैले नगरेको काम गर्दै सनी लियोनी

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
sunny-leone.jpeg
नयाँदिल्ली । भारतीय चलचित्र क्षेत्र बलिउडकी नायिका तथा कुनै बेलाकी वयस्क चलचित्रकी नायिका सन्नी लियोनीले अहिलेसम्म बलिउडका कुनै पनि महिला कलाकारले नगरेको काम गर्दैछिन् ।
 
अस्लील चलचित्रकी नायिकाले बलिउडमा ए लिष्टका चलचित्र पाउन थालेसंगै सबैभन्दा अहम् काम गर्ने बताएकी छिन् । शाहरुख खान र आमिर खानसंगसमेत स्क्रिन सेयर गर्न कुनै आपत्ति नभएकी यी नायिकाले त्यस्तो के गर्दैछिन् त ? 
 
हो, उनले न्यूयोर्क फेसन विकमा सहभागीता जनाउँदै छिन् । अहिलेसम्म  सो विकमा कुनै पनि बलिउड नायिका पुग्न पाएका छैनन् ।
 
उनी त्यहाँ र्‍याम्प वाक गर्ने छिन् । यही सेप्टेम्बर ८ तारिख बिहीबार हुन लागेको न्यूयोर्क विकमा सनी सहभागी हुँदैछिन् ।
 
सनीले सामाजिक संजाल ट्वीटरमा आफू निकै उत्साही रहेको पनि बताएकी छिन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ