arrow

तेह्रथुममा अघि लागिन् सीता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
terhathum-vote.jpg

काठमाडौं । नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले तेह्रथुममा अघि लिएकी छन्। सीता १६१ मतान्तरले अघि रहेकी छन् । 

उनले अहिलेसम्म १२ हजार ४०५ मत ल्याएकी छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुब्बाले १२ हजार २४४ मत ल्याएर पछाइ रहेका छन् । 

त्यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार चोङवाङ ४४५ सहित तेस्रो स्थानमा रहेका छन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ