- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुदूरपश्चिम । कुकुरको प्रजनन् दर घटाउँदै रेविज रोग रोकथाम गर्ने पहलस्वरुप कैलालीको अत्तरियामा बन्ध्याकरण गरेर घरपालुवा कुकुरको बन्ध्याकरण गराउने अभियान थालिएको छ ।
यसका लागि स्थानीयवासीले सघाउँदै आएका छन् । रेविज रोकथामका लागि जिल्लामा सातसय बढी कुकुरको बन्ध्याकरण र दशहजार कुकुर, बिरालोमा रेविज विरुद्ध खोप दिइएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले जनाएको छ । रासस