arrow

थारु आलु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
tharu-aalu-potato.jpg

कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका एक स्थानीय किसानले रैथाने जातको थारु आलु उत्पादन गरेका छन् । 

अन्य जातको आलुको तुलनामा यो आलु खानमा स्वादिलो हुने र लामो समयसम्म राख्दा नकुहिने भएकाले पछिल्लो समय यसको माग बढ्दै गएको छ  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ