arrow

राज्य व्यवस्था र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान ११ बजे सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । 

गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूचि रहेको छ । 

त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । 

बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ