arrow

रहेनन् टाइटानिक फेम अभिनेता बर्नार्ड हिल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
bernard-hill-titanic-died.jpg

काठमाडौँ । हलिउडका दिग्गज अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । बर्नार्ड हिल १९९७ को फिल्म टाइटानिकमा क्याप्टेन एडवर्ड जोन स्मिथको भूमिकाको लागि परिचित थिए । 

उनले टाइटानिक र द लर्ड अफ द रिङ्स द टू टावर्स बाहेक बर्नार्ड हिलले द स्कर्पियन किंग, द ब्वाइज फ्रम काउन्टी क्लेयर, गोथिका, विम्बल्डन, द लिग अफ, जेन्टलमेन एपोकेलिप्स, जोय डिभिजन, सेभ एन्जल होप, एक्सोडस र वाल्कीरी जस्ता फिल्ममा अभिनय गरेका थिए । 

उनले बाफ्टा अवार्ड, क्रिटिक्स च्वाइस अवार्ड, ब्रोडकास्टिङ प्रेस गिल्ड अवार्ड र अन्तर्राष्ट्रिय एमी अवार्डका लागि मनोनयन गरिएको थियो । यद्यपि उनले २००४ मा द लर्ड अफ द रिङ्स द रिटर्न अफ द किंगमा गरेको उत्कृष्ट प्रदर्शनको लागि स्क्रिन एक्टर्स गिल्ड अवार्ड प्राप्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ