arrow

मादल प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
madal-training-women.jpg

दमौली । तनहुँको व्यास नगरपालिका–४ मा सञ्चालित मादल बजाउने तालिमका सहभागी । सो वडा कार्यालयले सीप सिकाउन विभिन्न टोलमा सहभागीहरु छनोट गरी मादल बजाउने तालिम दिएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ