arrow

बावु सलीमले भने- 'सलमानको असफलता मेरो लेखन नबनोस्'

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
salman_VCXNije.jpeg
एजेन्सी ।  सलीम खानले आफु सलमानको लागि किन कथा नलेख्ने भन्ने बारेमा  खुलासा गरेका छन् । उनले यदि सलमान खानको लागि लेखिएको चलचित्र असफल भए  उनि दोषी हुनाले नलेख्ने बताए । 
 
सलीमले भने , 'यो सत्य होइन कि म सलमानको लागि चलचित्र लेख्दिन । मैले उसको लागि  'पत्थर के फूल' लेखेको थिए जुन निकै चर्चित थियो ।  अहिले अब म लेख्छु निर्माता मलाई प्रश्न गर्छन् यदि कथा राम्रो छ भने चलचित्रमा सलमानलाई किन नराख्ने ? तर म यस दुष्चक्रबाट बाहिर रहन चाहान्छु ।'
 
उनले भने , 'अर्को कुरा चलचित्र असफल भएमा त्यो मेरो गलती हुनेछ र हिट भए सलमानको मेहनत ।' सलीमले  जावेद अख्तरसँग मिलेर १९७० को दशकमा 'दीवार', 'शोले' र 'डन' जस्ता चर्चित चलचित्रमा अभिनय गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ