arrow

अल्ट्रा धाविका मिरा राई सम्मानित

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
mira-rai-ji.jpeg
काठमाडौं। नेपाली अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गरि नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाउने काम गरेको भन्दै राईलाई संघले सम्मान गरेको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ