arrow

च्याम्पियन्स लिग: बार्सिलोना बिरुद्ध पीएसजीको शानदार जित

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
PSG_barca_hamrakura.jpeg
एजेन्सी। पुर्व रियाल मड्रिड स्टार एन्जेल डि-मारियाको शानदार प्रदर्शनका कारण पिएसजीले बार्सिलोनालाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। राउण्ड अफ सिक्सटिनको पहिलो लेगमा आफ्नो घरेलु मैदानमा इिएडजीले बार्सिलोनलाई पराजित गरेको हो। 
 
खेलको १८औं मिनेटमा डि-मारियाले फ्रि-कीक मार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। त्यसैगरि ४०औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पिएसजीलाई २-०को अग्रता दिलाएका थिए। 
 
बार्साका स्टारत्रय मेस्सी-स्वारेज-नेयमारले गरेका प्रयासहरु खेर गएका थिए। स्टार खेलाडीहरुले खासै राम्रो प्रदर्शन गर्न नसक्दा बार्सा गोल बिहिन हुन पुगेको थियो। 
 
खेलको ५५औं मिनेटमा डि-मारियाले आफ्नो दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ३-०को अग्रता दिलाए भने ७२औं मिनेटमा एडिसन कावानीले ७७औं मिनेटमा चऔथो गोल गरेका थिए। 
 
खेलमा बार्साले ५९% बल आफ्नो नियन्त्रण राखेको भए पनि जितकालागि चाहिने गोल भने गर्न सकेको थिएन। पिएसजीको रक्षापंक्तीलाई बार्साका स्टारहरुले तोड्न नसक्दा गोलरहित हुन पुगेको थियो। 
 
त्यसैगरि अर्को खेलमा बेनिफिकाले बोरुसिया डर्टमण्डलाई १-० गोलले पराजित गरेको छ। 
 
It was 2-0 before half-time, as Julian Draxler fired home from a tight angle to double the home side's advantage in Paris
 
As the PSG players jumped on Draxler, they knew they had set the stage for a big result in the Champions League
 
The third arrived 10 minutes after the interval, as Di Maria scored his second from outside the area before being replaced
 
Edinson Cavani put in a superb performance on a stunning night in France, with the Uruguayan finally scoring a goal himself
 
Marco Verratti (right) falls while challenged by Barcelona's Neymar as Andres Iniesta looks on during the early stages
 
But after Draxler was fouled on the edge of the penalty area, Di Maria was handed the chance to test Marc-Andre ter Stegan
 
As the Barcelona players trudged back to the halfway line they knew they had a tough night ahead of them to turn it around
 
The Paris Saint-Germain players dash over to the corner to celebrate with Di Maria after his goal stunned Barcelona



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ