arrow

उपत्यकामा नयाँ सहरको खोजी हुँदै

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
clean-kathmandu.jpg.jpeg

काठमाडौं । सरकारले उपत्यकाका प्रमुख तीनै जिल्लामा व्यवस्थित सहरको सम्भाव्यता अध्ययन गर्ने भएको छ।अध्ययन सम्बन्धी सरकारी योजनामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समेटिएका छन् ।

उपत्यकाका तीन वटै जिल्लामा नयाँ सहरी विकास क्षेत्र बनाउन सम्भाव्यता अध्ययन आर्थिक वर्ष २०७३–७४ को योजना अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले सो कार्य थाल्ने भएको हो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ