arrow

युरो महिला फुटबलको उपाधिका लागि नेदरल्याण्ड र डेनमार्क भिड्ने 

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
netherland-football-woman.jpg

नेदरल्याण्ड । नेदरल्याण्ड र डेनमार्क युरो महिला फुटबलको उपाधिका लागि भिड्ने भएका छन् । 

सेमिफाइनलमा नेदरल्याण्डले इंगल्याण्डलाई ३–० ले हरायो । एकतर्फी खेल खेलेको नेदरल्याण्डका लागि मेदेमा र डन्कले गोल गरे भने मिली ब्राइटले आत्मघाती गोल गरिन् । 

त्यसैगरी डेनमार्कले अष्ट्रियालाई पेनाल्टी सुटआउटमा ३–० ले हरायो । यसअघि निर्धारित समय र अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टीमा डेनमार्क चम्किएको हो । 

फाइनल खेल आइतबार हुनेछ । 
Van de Donk capitalised on an error by England's veteran midfielder Fara Williams and duly made the Lionesses pay

 

Holland's No 10 clipped a ball over England goalkeeper Siobhan Chamberlain to score in their Women's Euro 2017 semi-final

The 25-year-old watches on from the turf as her effort sails towards an unguarded goal to put Holland two goals to the goodAnd once her effort did nestle into the net, she was quickly hugged by all her team-mates for doubling their advantage

In contrast, Williams cut a crestfallen figure after her error sees England trail by two goals in their semi-final

Vivianne Miedema rises highest to head Holland into a 1-0 lead during their Women's Euro 2017 semi-final with England



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ