arrow

डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते ७ मध्ये ३ गम्भीर  

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
accident-final.jpeg

डोटी । डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा दुर्घटना भएको हो । 

शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

जीप कच्ची सडकबाट झण्डै पाँच सय मिटर तल खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ