arrow

माओवादीले धनुषामा खाता खोल्यो, वडामा प्यानलै 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
dhanusha-final.png

जनकपुर । प्रदेश नम्बर २ अन्तर्गत स्थानीय तहको निर्वाचनमा धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन् ।

उक्त  वडामा माओवादीको प्यानलै जितेको छ ।

दनुवारले १९४ मत ल्याएर विजयी भए । उनले नेपाली कांग्रेसका उम्मेद्वारालाई पछि परेका हुन् । 

यस्तै नगरपालिकाको मेयरमा पनि माओवादी नै अगाडि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ