arrow

विश्व पर्यटन सद्भावना दूत शेर्पाले मागे गगनलाई भोट (भिडियोसहित)

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
gagan-thapa.jpeg.jpeg.jpeg

काठमाडौं । विश्व पर्यटन सद्भावना दूत आङतेम्बा शेर्पाले काँग्रेस नेता गगन थापाका लागि भोट मागेका छन् ।  काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका थापाकालागि शेर्पाले मत मागेका हुन् ।

उनले देश विदेशमा रहेका सबै नेपालीलाई आह्वान गर्दै गगन सबैको भावना समेट्न सक्ने नेता भएको बताए ।  उनले भनेका छन्, ‘गगन थापाको विजय सुनिश्चित रहेकोमा हामी विश्वस्त छौँ । म यहाँ मतदानको आह्वानका लागि आएको हुँ । ७७ वटै जिल्लाका नागरिकले काँग्रेसलाई नै जिताउनु हुनेछ भन्ने आशा लिएको छुँ ।’
भिडियो

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ