arrow

माओवादी सरकारमा आएपछि पहिलो मन्त्रिपरिषद बैठक

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
PMO.JPG

काठमाडौं । माओवादी केन्द्र सरकारमा सहभागि भएपछि केपी शर्मा ओलीले वुधबार पहिलो मन्त्रिपरिषद बैठक राखेका छन् ।

अपरान्ह बसेको बैठक सकिएको छ । मन्त्रिपरिषद् बैठकले वैदेशिक सहायता तथा व्यापारमा पनि सघाउ पुग्ने रणनीतिका साथ अहिलेलाई अल्पविकसितकै सूचीमा रहने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले गएको सोमबार माओवादी केन्द्रका दुई र एमालेका दुई मन्त्रीहरु थपेर मन्त्री मण्डल विस्तार गरेका थिए ।

त्यसपछि ओलीको मन्त्रिमण्डल ७ सदस्यीय भएको छ । दोस्रो पटक मन्त्रिमण्डल विस्तार हुनुअघि बैठकमा प्रधानमन्त्रीसहित जम्मा तीन जना हुन्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ