arrow

बहुराष्ट्रिय कम्पनीका उत्पादन ठप्पै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
97176017.jpeg
काठमाडौं। नाकाबन्दीका कारण इन्धन र कच्चा पदार्थको अभावसँगै अधिकांश उत्पादनमूलक बहुराष्ट्रिय कम्पनी ठप्प भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
 
तराईमा संचालित अन्य २ हजारभन्दा बढी उद्योग मधेस आन्दोलनको सुरवातसँगै बन्द छन् ।
 
द्धन्द्धका क्रममा समेत ठूलो प्रभाव नपरेका बहुराष्ट्रिय कम्पनीमा नाकाबन्दीबाट भने नराम्रो असर परेको छ । युनिलिभर, कोकाकोला, सूर्य नेपाललको उत्पादन ठप्प छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ