arrow

बाचा नतोड्न आग्रह गर्दै आइन टीका

logo
हाम्रा कुरा
प्रकाशित २०७२ फागुन १३ बिहिबार
kiss-tika.jpg.jpeg
काठमाडौं। नेपाली तारा मायाको डोरी जस्ता रियालिटी शोहरुमा सहभागि हुँदै २०६२ सालको ब्राइटर तिम्रो सुर मेरो गीतको विजेता टीका प्रसाईले पार्श्व गायन‍ तथा कलेक्सन एल्वममा निरन्तरता दिने क्रममा अहिलेको चर्चित गीत सेल्फीको जमानामा सफलता पाएसँगै एक बर्ष अघी तिमि भन्छौ भने म तिम्रै हुँ बोलको गीत र भिडियो बनाएर ल्याएकी छिन। यसै मेलोडी एल्वमलाई पूर्णता दिन अरु ४ वटा गीतहरु समावेश गरेकी छन्। जसमा न तोड्न बोलको गीतलाई अनन्त तिमिल्सिनाले निर्देशन गरेका छन। 
 
आफ्नो पहिलो एल्वम मेलोडी सार्वजनिक गरेकी गायिका टीका प्रसाई नयाँ गीत लिएर आएकी छन्। उनको नयाँ गीत नतोड्न अहिले संगीत पारखी र म्युजिक भिडियो पारखीहरुका बीचमा चर्चामा रहेको छ। शब्द संगीत र स्वर पनि आफ्नै रहेको प्रसाईको गीत एक पारिवारिक विषयबस्तुमा आधारित छ। म्युजिक भिडियोको यो कथानक धेरैले मन पराएका छन्। भिडियोमा अन्नत तिमिल्सिनाले दृश्य कैद गरेका छन भने भिडियोको निर्देशन अनन्त तिमिल्सिनाले गरेका छन्। 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ