arrow

About Us

हाम्राकुरा डट कम समसामयिक विषयमा सधै अग्रसर रहेर सूचना सम्प्रेषण गर्ने समाचार साइट हो । २०६७ साल साउन महिनाबाट शुरू भएको हाम्राकुरा डट कम ईआईसीटी नेपाल प्रालिले सञ्चालन गरेको हो । व्यवसायीक र अनुभवीसँगै शिक्षा दीक्षित पत्रकारहरूको समूहबाट सञ्चालन भइरहेको हाम्राकुरा डटकमले समसामयिक विषय उठान गर्ने क्रममा राजनीतिक, सामाजिक, आर्थिक, पर्यटन, विकास, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, साहित्य, मनोरञ्जन, खेलकुद र प्रवास लगायतका विषयमा पाठक समक्ष सूचना सम्प्रेषण गर्दै आएको छ । समाचारसँगै विचार, लेख र अन्तर्वार्ताका माध्यमबाट सूचना दिन चौवीसै घण्टा अनवरत खटिएको हाम्राकुरा डट कमले पत्रकारिताका आधारभूत सिद्धान्तलाई अवलम्बन गर्दै सत्य–तथ्य समाचार सम्प्रेषणका क्रममा विश्वसनीय, सन्तुलित र जवाफदेहीलाई सधै मनन गर्दै आइरहेको छ । समाचार सम्प्रेषणका क्रममा दवाव, अभाव र प्रभावमा नपरी निर्भयका साथ सामना गर्दै आएका छौं ।

हामी आवाजविहीनको आवाज हौं । आगामी दिनमा पनि सत्य–तथ्य समाचार सम्प्रेषण गर्ने क्रममा आउने विभिन्न चुनौती पन्छाउन तपाई पाठक, शुभचिन्तक, लेखक, आलोचक सँगसँगै विज्ञापनदाताहरुको सर्वदा साथ र सहयोग रहने विश्वास लिएका छौं ।


सम्पर्क

समाचारको लागि : news@hamrakura.com

विज्ञापनको लागि : business@hamrakura.com

नयाँ