arrow

आकाशे पुल जोडिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
fly-over-bridge.jpg

काठमाडौं । लामो समयको प्रतिक्षापछि नयाँ बानेश्वर चोकमा आकाशे पुल तयार हुँदैछ । फलामको आकाशे पुल बन्न लागेको हो । बानेश्वर चोकमा पैदल यात्रुको अत्यन्त चाप हुँदै आए पनि आकाशे पुल निर्माणमा ढिलासुस्ती हुँदै आएको थियो । 

अहिले भने तीव्र गतिमा काम भइरहेको बताइन्छ । कोरोना भाइरसको संक्रमण बढेपछि उपत्यकामा निषेधाज्ञा जारी छ । यही समयको सदूपयोग गर्दै अहिले प्राविधिकहरु पुल निर्माणलाई तीव्रता दिइरहेका छन् । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ