arrow

एक सय एक वर्षका अधिकारीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
narakanta-adhikari.jpg

काठमाडौं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा बिहीबार बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । 

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । 

उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ