arrow

अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी शपथ गराइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
asta-laximi-sakya.jpg

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई नियुक्ति गरी शपथ गराउने तयारी भएको छ ।   

अष्टलक्ष्मी शाक्यलाई बुधवारै मुख्यमन्त्रीमा नियुक्त गरी शपथ पनि बुधवारै हुने एमाले प्रदेश सभा सदस्य अरुण नेपालले जानकारी दिएका छन् । 

एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरिसकिएको छ । शाक्य नेपाल पक्षकी एमाले उपाध्यक्ष तथा एमाले अध्यक्ष केपी ओलीको आलोचक मानिन्छिन् । 

बुधवारै डोरमणि पौडेलले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ