arrow

भदौ २० गतेबाट 'ड्राइभिङ लाइसेन्स'को लिखित र ट्रायल दुवै सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
trial-motorcycle.jpg

काठमाडौं । कोभिड१९को महामारीका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लिखित र ट्रायल दुवै परीक्षा सञ्चालन हुने भएको छ ।

यातायात कार्यालय चाबहिलले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो ।

रि-ट्रायल अर्थात् प्रयोगात्मक परीक्षामा फेल भएर फेरि दिनेहरूले पनि २० गतेदेखि नै दिन पाउनेछन् ।

यस्तो छ सूचना:

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ