arrow

बागमतीको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
bagmati-election.JPG

हेटौडा । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । शनिवारको निर्वाचनमा ५१ प्रतिशत कुनै पनि उम्मेदवारको मत नपुगेपछि आइतबार पुनः मतदान भएको हो । 

आइतबार ७ वटा केन्द्रबाट मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ । बागमतीको सभापतिका लागि इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेन दास प्रधान उम्मेदवार बनेका थिए । 

शनिवारको निर्वाचनमा तेस्रो स्थानमा पुगेका उम्मेदवार प्रधानले सभापतिमा इन्द्रबहादुर बानियाँलाई सहयोग गर्ने बताइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ